logo

पशुपती शर्मा,भुमीका गीरी संगै अनुप पाण्डेको धमाकेदार प्रश्तुती(भिडियो सहित)

संबाददाता

Loading…

मार्च 3 ओमन- मगर संघ (ओमन )ले आयोजना गरेको साँस्कृतीक कार्यक्रममा सर्जक तथा गायक अनुप पौडेलको धमाकेदार प्रश्तुती रहेको थियो ।
३६ औं मगर दिवसको अबसर पारेर मगर संघ ओमनले आयोजना गरेको साँस्कृतिक कार्यक्रममा गुल्मिका सर्जक तथा गायक अनुप पाण्डेले राष्ट्रिय कलाकार पशुपती शर्मा,भुमिका गीरी लगायत उपस्थित सम्पुर्ण श्रोताहरूलाई नचाउन सफल भएका थिए। गायक अनुपको पञ्चेबाजा कोशेली “हाँसी हाँसी”ले यती वेला चर्चा बटुली रहेको छ ।
उक्त कार्यक्रममा राष्ट्रिय कलाकार पशुपती शर्मा,भुमिका गीरीका अलावा टिना पुन मगर लगायत अन्य स्थानीय कलाकारहरूको धमाकेदार प्रश्तुतीमा कार्यक्रममा उपस्थीत सम्पुर्ण दर्शकहरू झुमेका थीए । सर्जक तथा गायक अनुप पाण्डेको पञ्चेबाजा कोशेली “हाँसी हाँसी”ले चर्चा बटुली रहेको छ ।

  • हेर्नुहोस भिडियो
  • २० फाल्गुन २०७४, आईतवार ०२:२९ मा प्रकाशित

    समाचार

    बिष्णु माझीको आवाजमा धोकाको पसल गित भिडियो सहित,

    अनिता थापा मगर रेडियो रामेछाप मंसिर २४ जोगी गितको अपार सफलता संगै फेरी पनि बिशाल सोनीको नया...... पूरा पढ्नुहोस् »

    भिमसेन खतिवोडाको रातो टुनी टारीखेत मुनी गित सार्बजनिक ,, भिडियो सहित,,

    अनिता थापा मगर रामेछाप , मंसिर २४ लोकगितसंगितका क्षेत्रमा अनबरत रुपमा लागीरहनुभएको कलाकार...... पूरा पढ्नुहोस् »

    प्रताप दासको नयाँ गीत ‘घामले जुनलाई’ सार्वजनिक ,भिडियो सहित,,

    अनिता थापा मगर रामेछाप मंसिर २४ नेपाल आइडल’ पहिलो सिजनका सेकेन्ड रनरअप बनेका प्रताप दासको...... पूरा पढ्नुहोस् »

    अमेरिकाको न्युयोर्कमा नेपालका श्रष्टा तथा सर्जकहरु सम्मानित गुञ्जियो कालजयी गित।

    न्युयोर्क डिसेम्बर ९, नेपाली अमेरिकन कलाकार संघले हिजो नेपालका महान श्रष्टा तथा सर्जकहरुको...... पूरा पढ्नुहोस् »

    आशा खड्काको अभिनयमा मसानघाट सार्बजर्निक

    अनिता थापा मगर रेडियो रामेछाप मंसिर २४ निकै नै मनछुने आवाजकी धनि गायिका लक्ष्मी परियार र...... पूरा पढ्नुहोस् »

    काड्मान्डौ बिश्वबिद्द्यालयमा रक्त अभियान कार्यक्रम सम्पन्न,,

    अनिता थापा मगर ,रेडियो रामेछाप मंसिर २३ आज काड्मान्डौमा रक्त अभियान कार्यक्रम सम्पन्न भएको...... पूरा पढ्नुहोस् »

    रामेछापमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न,,

    सम्झना श्रेष्ठ, रेडियो रामेछाप मंिसर २३ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान तथा...... पूरा पढ्नुहोस् »

    चीनमा भएको मिस वर्ल्ड २०१८ को उपाधी म्याक्सिकोलाई

    दबङ आशिष-चीनको सान्या स्थित भएको मिस वर्ल्ड २०१८ काे उपाधि मेक्सिकाेले हात पारेको छ। टप ५ मा...... पूरा पढ्नुहोस् »

    उद्योग बाणिज्य संंघकाे ११ अाै साधरणसभा सम्पन्न ,,

      अनिता थापा मगर, रेडियो रामेछाप मंसिर 22 प्रदेश नं ३ का आर्थिक मामिला तथा योजना मन्त्री...... पूरा पढ्नुहोस् »

    मंसिर लागेसंगै श्रीकृष्ण बम मल्लको पन्चेबाजा गित सार्बजनिक ,,

    अनिता थापा मगर रामेछाप मँसिर २२ चर्चित कलाकार श्रीकृष्ण बम मल्लको मौलिक पन्चेबाजा गित...... पूरा पढ्नुहोस् »