logo

दिपक कंडेल निर्देशन गर्न छोडेर “ह्रदय जलाई” बसे पछी…(भिडियो सहित)

संबाददाता

Loading…

तिलक बोहरा
फागुन २० काठमाण्डौ- सर्जक दिपक कंडेलले निर्देशनमा पनि हात हालेका छन्।उनी द्वारा निर्देशीत म्युजीक भिडीयो भर्खर मात्र बजारमा आएको छ।
तेजस रेग्मीको शब्द,तेजस रेग्मी र कृष्णा परियारको स्वर,संगम प्रकाश कंडेलको छायांकन,सुरेन्द्र प्रेम र गंगा शर्माको अभिनय रहेको गीत “ह्रदय जलाई”को भिडीयो निर्देशन दिपक कंडेलको रहेको छ भने नबिन घर्ती मगरले सम्पादन गरेका छन ।
S3K इन्टर्टेन्टमेनको प्रश्तुतीमा मञ्जु सुनारको लोकदोहोरी कोसेली “ह्रदय जलाई” यहाँहरूका लागि।
हेर्नुहोस भिडियो

२० फाल्गुन २०७४, आईतवार ०७:५१ मा प्रकाशित

समाचार

आयो है सबैलाई चकित पार्ने एस. बि अनुरागिको गित अन्तिम प्रहर ,भिडियो सहित ,,

अनिता थापा मगर पुस २  रामेछाप लोक गितका क्षेत्रमा क्रियाशिल गायक एस बि अनुरागिको नयाँ गित...... पूरा पढ्नुहोस् »

पहिलो द भ्वाइस अफ नेपालका बिजेता सिडि बिजय अधिकारी,

  अनिता थापा मगर मंसिर २९ , रामेछाप नेपालको पहिलो द भ्वाइस अफ नेपालको बिजेता गायक सिडी विजय...... पूरा पढ्नुहोस् »

करिश्मा ढकाल संग मस्किदै ओबि रायमाझी।

दबङ आशिष- अभिनयमा पोक्त मोडल ओबि रायमाझी अझ भनु कथा अनुसारको भुमिका निर्बाह गर्ने सक्ने...... पूरा पढ्नुहोस् »

जिल्ला स्तरीय भलिबल प्रतियोगिताको उपाधी मन्थली युनाइटेडलाई ,१ लाख ११ हजारको पुरस्कार जित्यो,

अनिता थापा मगर मंसिर २८ रामेछाप दास्रो बिर गणेशमान सिंह स्मृति कप २०७५ जिल्ला स्तरिय भलिबल...... पूरा पढ्नुहोस् »

पुस्कल शर्माको फेरि आयो सबैलाई रुवाउने बियोगात्मक गित (चिता ),,

अनिता थापा मगर मंसिर २८ रामेछाप, बियोगात्मक गित गाउदै लाखौँ दर्शकलाई रुवाउन , र सबैको मनमा...... पूरा पढ्नुहोस् »

अरे वा प्रकाश कुटवालको पप गित ध्युयै लायन एक दिन नपुग्दै २ लाख भन्दा बढिले हेरे ( हेर्नुस भिडियो) ,,

अनिता थापा मगर मंसिर २८ ,रामेछाप रामेछापका मात्र नभइ गितसंगितका एक धरोहर लोकप्रिय कलाकार...... पूरा पढ्नुहोस् »

प्रकाश सपुतको अभिनयमा मायाको अदालत आयो कस्तो रहेछ त ? हेर्नुहोस् भिडियो सहित,

अनिता थापा मगर मंसिर २८ रामेछाप फाष्ट क्रियसनको प्रस्तुतीले उदाउदै गरेका प्युठानका गायक...... पूरा पढ्नुहोस् »

मन बिनाको धन ठुलोकी धन बिनाको मन गितको सफलता पछि बाल गायक असोक दर्जीको चौरीको चाम्रो छुर्पि सार्वजनिक भिडिया सहित

अनिता थापा मगर मंसिर २७ रामेछाप मन बिनाको धन ठुलोकी धन बिनाको मन गितको अपार सफलता पछि बाल...... पूरा पढ्नुहोस् »

गायक ऋिषी खड्काको अहिले सम्मकै सबोत्कृष्ट्र गित अधुरो प्रेम सार्वजनिक भिडियो सहित ,,

अनिता थापा मगर रामेछाप मंसिर २७ लय शब्दमा उतिकै अब्बल र आवाज अझै ज्यादुमय, गायक ऋिषी खड्काको...... पूरा पढ्नुहोस् »

ओखलढुङगाको चर्चित कलाकार बालकुमार श्रेष्ठको अंरिङगालको गोलो बोलको गित सार्वजनिक ,भिडियो सहित

अनिता थापा मगर, रामेछाप मंसिर २६ ओखलढुङगाको चर्चित कलाकार बालकुमार श्रेष्ठको नयाँ गित...... पूरा पढ्नुहोस् »