logo

काठमाडौमै दलित भन्ने थाहा पाएर कोठाबाट निकालियाे पत्रकारलाई ,विभेद गर्नेलाइ के हुन्छ कारबाहि ?

संबाददाता

Loading…

काठमाडौ
हामी कस्तो देशका नागरिक ,
नेपालमा गणतन्त्र आयो , लोकतन्त्र आयो अझै पनि राजधानीमा दलित भएकै कारणले काेठा भाडामा दिइदैन ,दिईसकेकाे ठाउमा पनि दलित भन्ने थाहा पाएपछि निकालिन्छ । राजधानीमा त यस्ताे अबस्था छ भने , अन्य दुर्गम जिल्ला र गाउहरुमा कस्तो होला ? त्यसै अनुमान लगाउन सकिन्छ ।
राजधानीमा दलित समुदाय भने पछि कोठा पाइदैन । उनिहरु जात ढाटेर बस्नु पर्ने बाध्यता छ । दलित सासदले कोठा नपाउने काठमाडौमा सर्बसाधरण बिद्यार्थी र युवायुवतीहरु हरेक दिन कोठा खोज्न भौतारिने र बस्दा पनि कति बेला घर बेटिले निकाल्छ भन्ने त्रासदि भएकाे पीडा अधिकास कोठा भाडामा बस्ने दलित समुदायले भोगेको पीडा हो ।
अरु त के समाजमा सचेत बनेर पहरेदार गर्न दलित पत्रकार समेत यहि विभेदकाे सिकार भएका छन् । आज भन्दा १५ दिन अगाडि काठमाडौको अनामनगर मा २ ओटा कोठा मासिक १२,५०० को दरले तिर्ने गरि रु २५०० कोठाको लागि बैना दिएका इमेज टिभिमा काम गर्ने एक जना दलित समुदायका पत्रकार कोठामा चाहिने कारपेट देखि सबै सामान किनि कोठामा जादा घरबेटिले अर्कै चाबी लगाएछन् ।
अाफ्नाे थर , ( बिक ) भन्ने बताए पछि घरपघरपेटिले रु २५०० सय बैना फिर्ता गरि काठामा बस्न नमिल्ने भन्दै फर्काएका थिए । उक्त काेठामा अन्य गैर दलितलाइ कोठामा राखेकाे पिडितले बताए ।

उक्त २ युवा मिलन बिक,( आर्थिक अभियान पत्रीकाको रिपोर्टर जाे बिगत दुई बर्ष देखि काठमाडौमा पत्रकारिता गर्दै अाएका थिए । , बाग्लुङ घर भई महिना दिन अघि काठमाडौ अाएका, इमेज टेलिभिजनको रिपोर्टाेर विक्रम सुनारमाथि उक्त विभेद भएकाे हाे ।
दलित भए कै कारण दिईसकेकाे काेठाबाट निकालिनु निकै निन्दनिय पिडादायी भएकाे भन्दै घरेबेटिलाई कारबाहिकाे माग गरेका छन् । कित सरकारले ब्यबस्था गराेस नभए हामिलाई मारिदिअाेस । विभिन्न सञ्चार माध्यमबाट पनि येा विभेद विरुद्द अावाज उठाउने उनिहरुले बताएका छन् ।

२१ फाल्गुन २०७४, सोमबार १३:२७ मा प्रकाशित

समाचार

बाग्लुङ बजारमा कुकुरले यसरी रोके गाडि हेनुहोस भिडियो

बाग्लुङ बजारमा कुकुरले यसरी रोके गाडि हेनुहोस...... पूरा पढ्नुहोस् »

मनब बेचबिखनको आरोपमा एक पक्राउ

बैतडी, १० असोज मनब बेचबिखनको आरोपमा प्रहरीले आज थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा...... पूरा पढ्नुहोस् »

दुवईमा घाईते भएका वानपा १३ पयुँपाटाका दिपेन्द्र पाण्डेलाई अमेरिकामा रहेका प्रवासी नेपालीहरुको सहयोग

निर्मल पौडेल पर्वत वैदेशिक रोजगारीको शिलसिलामा यूएईमा दुर्घटनामा परि घाईते भएर उपचार...... पूरा पढ्नुहोस् »

मुलुकलाई नै असफल बनाउने षडयन्त्र भएको ०० नेता महतो

पर्सा, १० असोज, राष्ट्रिय जनता पार्टी नेपाल राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले...... पूरा पढ्नुहोस् »

दक्षिण कोरियाले नेपाललाइ दियो ५५करोड अनुदान

१० असोज कोरिया सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीमको गुणस्तर अभिवृद्धि गर्न...... पूरा पढ्नुहोस् »

बराहखोलामा अभिभावक गुमाएका बालिकालाइ सहयोग रकम हस्तान्तरण

लिलाधर कडेल ताराखोला,असोज ६ बराहखोलामा स्थायी रुपमा बसोबास गर्ने स्वर्गीय गोबिन्द बगाले र...... पूरा पढ्नुहोस् »

मेयर सायब !बागलुङ बजार स्मार्ट सिटि कि कुकुर सिटि ?

दुई दिन अघि मात्रै राति माेटरसाइकल चढेर काेठातिर जाँदै गर्दा बागलुङ बजारमा भुस्याहा कुकुरले...... पूरा पढ्नुहोस् »

रेलमार्ग निर्माणका लागि घरघुरी सर्भेक्षणको काम अन्तिम चरणमा

कञ्चनपुर, ६ असोज मेची–महाकाली विद्युतीय रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना...... पूरा पढ्नुहोस् »

नेपाल मावि तारामा अतिरिक्त कार्यक्रम सम्पन्न

खगेन्द्र विश्वकर्मा । नेपाल मावि अन्तर्गत बालकलवले गरेका अान्तरिक कार्यक्रममा रस्साकसि,...... पूरा पढ्नुहोस् »

छानहुन अन्तराष्ट्रिय सम्मेलनमा भाग लिन चिन गएको नेपाली टोली स्वदेश फिर्ता

बागलुङ, ४ असोज । गत सेप्टेम्वर १३ देखि १६ सम्म, तीनदिने अन्तराष्ट्रिय तेक्वान्डो सेमिनारमा...... पूरा पढ्नुहोस् »