logo

गायक कमल ज्योती र तुला राम डाँगीले मुग्लान देखि “फर्कि आउँदिन”भने पछि आशा खड्का मन थाम्न सकिनन् !(भिडियो सहित)

Tilak Bohara

Loading…

तिलक बोहरा
फागुन २१ काठमाण्डौ-सुमधुर स्वरका धनी गायक कमल ज्योतीको आवाज रहेको नयाँ लोकदोहोरी गीत भर्खर मात्र बजारमा आएको छ।
हजारौं परदेशीएका युवाहरूको बास्तबिक कथा बोकेको गीतमा गायक कमल ज्योती र तुलाराम क्षेत्री डाँगीले “फर्की आउँदिन” भने पछि मोडल आशा खड्काले मन थाम्न सकिनन्। यस्तै गरेर धेरै नेपाली रूनु परेको छ भन्ने कुरा यस गीतमा दर्शाउन खोजीएको छ ।

हजारौ प्रदेशीहरुको सत्य कथामा आधारित तुला राम क्षेत्री डाँगीको पहिलो लोक दोहोरी कोसेली”फर्की आउँदिन”मा गायक कमल ज्योती र गायीका सबिना मगरको स्वर, तुला राम क्षेत्री डाँगीको शब्द,कमल ज्योतीको लय,सागर गौतमको छायाँकन,बविता श्रेष्ठको निर्देशन,आशा खड्का र बिरेन्द्र ढकालको अभिनय तथा अबिनाश डि सीको सम्पादन रहेको छ।
हेर्नुहोस भिडीयो

२१ फाल्गुन २०७४, सोमबार २१:२१ मा प्रकाशित

समाचार

बिष्णु माझीको आवाजमा धोकाको पसल गित भिडियो सहित,

अनिता थापा मगर रेडियो रामेछाप मंसिर २४ जोगी गितको अपार सफलता संगै फेरी पनि बिशाल सोनीको नया...... पूरा पढ्नुहोस् »

भिमसेन खतिवोडाको रातो टुनी टारीखेत मुनी गित सार्बजनिक ,, भिडियो सहित,,

अनिता थापा मगर रामेछाप , मंसिर २४ लोकगितसंगितका क्षेत्रमा अनबरत रुपमा लागीरहनुभएको कलाकार...... पूरा पढ्नुहोस् »

प्रताप दासको नयाँ गीत ‘घामले जुनलाई’ सार्वजनिक ,भिडियो सहित,,

अनिता थापा मगर रामेछाप मंसिर २४ नेपाल आइडल’ पहिलो सिजनका सेकेन्ड रनरअप बनेका प्रताप दासको...... पूरा पढ्नुहोस् »

अमेरिकाको न्युयोर्कमा नेपालका श्रष्टा तथा सर्जकहरु सम्मानित गुञ्जियो कालजयी गित।

न्युयोर्क डिसेम्बर ९, नेपाली अमेरिकन कलाकार संघले हिजो नेपालका महान श्रष्टा तथा सर्जकहरुको...... पूरा पढ्नुहोस् »

आशा खड्काको अभिनयमा मसानघाट सार्बजर्निक

अनिता थापा मगर रेडियो रामेछाप मंसिर २४ निकै नै मनछुने आवाजकी धनि गायिका लक्ष्मी परियार र...... पूरा पढ्नुहोस् »

काड्मान्डौ बिश्वबिद्द्यालयमा रक्त अभियान कार्यक्रम सम्पन्न,,

अनिता थापा मगर ,रेडियो रामेछाप मंसिर २३ आज काड्मान्डौमा रक्त अभियान कार्यक्रम सम्पन्न भएको...... पूरा पढ्नुहोस् »

रामेछापमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न,,

सम्झना श्रेष्ठ, रेडियो रामेछाप मंिसर २३ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान तथा...... पूरा पढ्नुहोस् »

चीनमा भएको मिस वर्ल्ड २०१८ को उपाधी म्याक्सिकोलाई

दबङ आशिष-चीनको सान्या स्थित भएको मिस वर्ल्ड २०१८ काे उपाधि मेक्सिकाेले हात पारेको छ। टप ५ मा...... पूरा पढ्नुहोस् »

उद्योग बाणिज्य संंघकाे ११ अाै साधरणसभा सम्पन्न ,,

  अनिता थापा मगर, रेडियो रामेछाप मंसिर 22 प्रदेश नं ३ का आर्थिक मामिला तथा योजना मन्त्री...... पूरा पढ्नुहोस् »

मंसिर लागेसंगै श्रीकृष्ण बम मल्लको पन्चेबाजा गित सार्बजनिक ,,

अनिता थापा मगर रामेछाप मँसिर २२ चर्चित कलाकार श्रीकृष्ण बम मल्लको मौलिक पन्चेबाजा गित...... पूरा पढ्नुहोस् »