logo

देशको चिन्ताले राती निद्रा लाग्दैन अब देश डुब्ने भयो :देउवा

Tilak Bohara

Loading…

फागुन २२ काठमाडौँ : कांग्रेस संसदीय दलको नेता शेरबहादुर देउवाले केपी ओली नेतृत्व सरकारविरुद्ध सशक्त रुपमा प्रस्तुत हुने बताएका छन् ।

निर्वाचित भएलगत्तै बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले प्रधानमन्त्रीको रबैयाका कारण सरकारविरुद्ध एक सय दिन कुर्ने अवस्था पनि नरहेको दावी गरेका हुन् ।

नेपाली कांग्रेस बुटलमा आधातिर संसदीय व्यवस्थमा विश्वास गर्ने पार्टी भएकाले एक सय दिनसम्म सरकारको गतिविधि हेर्ने पक्षमाछ, देउवाले भने, ‘यो सरकारले अहिले नै जथाभावी गर्न थाल्यो ।, त्यसैले एक सय दिन कुर्ने अवस्था रहेन ।’,आजको नागरिक दैनिकमा यो खबर छ ।

देउवा पाकिस्तानी प्रधानमन्त्रीको प्राथामिकतामा समेत परेनन्
दुई दिने नेपाल भ्रमणमा हिजो काठमाडौं आईपुगेका पाकिस्तानी प्रधानमन्त्री साहिद खक्कान अब्बासले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नभेट्ने बुझिएको छ।

सोमबार काठमाडौं आएका प्रधानमन्त्री अब्बासको सम्मानमा प्रधानमन्त्री केपी शर्मा ओलीले रात्रिभोजको आयोजना गरेका थिए ।

उनको सम्मानमा सैनिक मञ्च टुँडिखेलमा गार्ड अफ अनर दिईएको थियो । उनको सम्मानमा १९ तोपको सलामी दिईएको थियो । त्यसलगत्तै प्रधानमन्त्री ओली र अब्बासबीच भेटवार्ता भएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग पाकिस्तानका प्रधानमन्त्री अब्बासीले राष्ट्रपति भवन शीतल निवासमा आज शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

त्यसअघि उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्ने कार्यक्रम रहेको छ । तर, कांग्रेस सभापति देउवासँग भेट गर्ने कुनै कार्यक्रम नरहेको स्रोतको दाबी छ ।

प्रधानमन्त्री अब्बासीसँग उहाँका सचिव फवाद हस्सन फवाद, सैन्य सचिव ब्रिगेडियर वासीम इफ्तीखार चिमासहित पाकिस्तानी सरकारका उच्चअधिकारी संलग्न हुनुहुन्छ । आज नेपालको दुईदिने भ्रमणमा आउनुभएका उहाँ मङ्गलबार स्वदेश फिर्ता हुने कार्यक्रम रहेको परराष्ट्रले जनाएको छ ।

२२ फाल्गुन २०७४, मंगलवार १६:३८ मा प्रकाशित

समाचार

गायक एवं मोडल प्रदीप रोक्का मलेसियामा आयोजित नेपाल टेलिकम म्युजिक अवार्डमा नायक साबित!!!

नवराज तिमल्सिना "एकान्ते" संघर्ष र क्षमताको का बिर्तामा आफ्नो छुट्टै पहिचान बनाउन सफल लोक तथा...... पूरा पढ्नुहोस् »

तीनसय महिलाको पाठेघर परीक्षण

फलेवास, पर्वत, २९ जेठ पर्वतको जलजला गाउँपालिकाको माझफाँटमा सोमबार सञ्चालित पाठेघरसम्बन्धी...... पूरा पढ्नुहोस् »

लक्षित समुहको जनप्रतिनिधीको लागि जैमिनिमा तालिम

बागलुङ लक्षीत समुहको लागि जैमिनि नगरपालिकाको जन प्रतिनिधिहरु लाई कुस्मिशेरामा दुई दिवशिय...... पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय ‘स्केट फेस्टिबल जात्रा’ हुने

काठमाडौँ, २९ स्केट खेललाई देशव्यापीकरण गर्दै युवालाई प्रोत्साहन गर्ने उद्देश्यले पहिलो...... पूरा पढ्नुहोस् »

कमिसन चाख्न नपाएपछि धुर्मुस-सुन्तलीलाई भ्रष्टाचारको आरोप लगाउने वीरका कर्मचारीहरु भागाभाग

वीर अस्पताललाई नमुना अस्पताल बनाउन लागिपरेका धुर्मुस-सुन्तली फाउण्डेसनलाई भ्रष्टाचार...... पूरा पढ्नुहोस् »

ब्याबसायी एवं समाजसेवी इश्वरि कंडेलको “रमिता” जुलाइ 16, नाकानो जिरो हल टोकियोमा रिलिज हुने!!

नवराज तिमल्सिना "एकान्ते" छिमेकी मुलुक भारतबाट आफ्नो बैदेशिक श्रम यात्रा सुरु गरेका इश्वरी...... पूरा पढ्नुहोस् »

सन्तोष बिसिको कमाल अब सिर्जना गायन भन्दा माथि: तिम्रो सिउदो मार्फत मोडलिङ्ग मा पनि डेभ्यु!!!(भिडियो सहित)

नवराज तिमल्सिना"एकान्ते" धमाधम बजारमा लोक दोहोरि गीति एल्बमहरुको प्रकाशन भइरहेको पछिल्लो...... पूरा पढ्नुहोस् »

जापानमा नेपथ्य व्याण्डको ऐतिहाँसिक कन्सर्ट हुँदै

          ज्याक खड़का  टोकियो । नेपाली मौलिक गित संगितलाई लोक पप, लोक रक अनि...... पूरा पढ्नुहोस् »

गणतन्त्र दिवसको उपलक्ष्यमा बृहत् सरसफाई कार्यक्रम

-केेेे पि  कुुमार जलन पाेखरा लेखनाथ महानगरपालिकाले गणतन्त्र दिवसको अबसर पारेर बृहत सरसफाई...... पूरा पढ्नुहोस् »

बागलुङका पुर्व सांसद परि थापालाई पितृशोक

  बागलुङ, १३ जेठ– नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य...... पूरा पढ्नुहोस् »