logo

सर्जक नरेश बोहराको “दू:खीले पनि”को म्यूजिक भिडीयो बाट मोडल बुद्दविर थापा टप ५ मा ,

संबाददाता

Loading…

फागुन २३ काठमाण्चाडौ-चाहना मिडिया प्रालिको आयोजनामा “नेपाल म्युजिक अवार्ड २०७५”काे लागि सर्जक नरेश बोहोराको लोकदोहोरी कोसेली “दुखीले पनि” बाट चर्चित माेडल बुद्ध वीर थापा टप फाईभमा,(५) मा परेका छन ।

आगमी वैशाख १५ गते हुन लागेकाे अर्वार्डका लागि आवेदन परेका १४ सय मध्ये वाट विभिन्न ३८ विधाका नाम सार्वजानिक गरिएकाेमा हजारौं गितहरूकाे म्युजिक भिडियाे वाट परिचित वनेका बुद्धवीर थापा “दुखीले पनि ” वाेलकाे हृदयस्पर्शि लाेकगित बाट सर्वोउत्कृष्ट अभिनय बाट टप फाईभमा परेका छन वैशाख १५ गते काठमाण्डाैकाे हाेटल अन्नपुर्णमा नतिजा सार्वजानिक हुने भएकाेले यदि हजुरहरूले मोडल बुद्दविर थापालाई भाेटिङ गरि टप वानमा पुर्याउन चाहनुहुन्छ भने माेवालकाे म्यासेज वक्समा गई NMA स्पेश लेखि 7c लेखी 34343 मा म्यासेज गर्न सक्नु हुनेछ ।

२३ फाल्गुन २०७४, बुधबार २३:२६ मा प्रकाशित

समाचार

बाग्लुङ बजारमा कुकुरले यसरी रोके गाडि हेनुहोस भिडियो

बाग्लुङ बजारमा कुकुरले यसरी रोके गाडि हेनुहोस...... पूरा पढ्नुहोस् »

मनब बेचबिखनको आरोपमा एक पक्राउ

बैतडी, १० असोज मनब बेचबिखनको आरोपमा प्रहरीले आज थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा...... पूरा पढ्नुहोस् »

दुवईमा घाईते भएका वानपा १३ पयुँपाटाका दिपेन्द्र पाण्डेलाई अमेरिकामा रहेका प्रवासी नेपालीहरुको सहयोग

निर्मल पौडेल पर्वत वैदेशिक रोजगारीको शिलसिलामा यूएईमा दुर्घटनामा परि घाईते भएर उपचार...... पूरा पढ्नुहोस् »

मुलुकलाई नै असफल बनाउने षडयन्त्र भएको ०० नेता महतो

पर्सा, १० असोज, राष्ट्रिय जनता पार्टी नेपाल राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले...... पूरा पढ्नुहोस् »

दक्षिण कोरियाले नेपाललाइ दियो ५५करोड अनुदान

१० असोज कोरिया सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीमको गुणस्तर अभिवृद्धि गर्न...... पूरा पढ्नुहोस् »

बराहखोलामा अभिभावक गुमाएका बालिकालाइ सहयोग रकम हस्तान्तरण

लिलाधर कडेल ताराखोला,असोज ६ बराहखोलामा स्थायी रुपमा बसोबास गर्ने स्वर्गीय गोबिन्द बगाले र...... पूरा पढ्नुहोस् »

मेयर सायब !बागलुङ बजार स्मार्ट सिटि कि कुकुर सिटि ?

दुई दिन अघि मात्रै राति माेटरसाइकल चढेर काेठातिर जाँदै गर्दा बागलुङ बजारमा भुस्याहा कुकुरले...... पूरा पढ्नुहोस् »

रेलमार्ग निर्माणका लागि घरघुरी सर्भेक्षणको काम अन्तिम चरणमा

कञ्चनपुर, ६ असोज मेची–महाकाली विद्युतीय रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना...... पूरा पढ्नुहोस् »

नेपाल मावि तारामा अतिरिक्त कार्यक्रम सम्पन्न

खगेन्द्र विश्वकर्मा । नेपाल मावि अन्तर्गत बालकलवले गरेका अान्तरिक कार्यक्रममा रस्साकसि,...... पूरा पढ्नुहोस् »

छानहुन अन्तराष्ट्रिय सम्मेलनमा भाग लिन चिन गएको नेपाली टोली स्वदेश फिर्ता

बागलुङ, ४ असोज । गत सेप्टेम्वर १३ देखि १६ सम्म, तीनदिने अन्तराष्ट्रिय तेक्वान्डो सेमिनारमा...... पूरा पढ्नुहोस् »