logo

बन्द काेठामा विप्लवकाे प्रशिक्षण,यस्तो दिए निर्देशन ,

Tilak Bohara

Loading…

फागुन २३ काठमाण्डौ- नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्दले आफ्ना कार्याकर्तालाई गोप्य प्रशिक्षण तथा निर्देशन दिएका छन् । विप्लव माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको उपत्यका विशेष कमिटीलाई प्रशिक्षण दिँदै उनले अब शान्ति र संसदवादी दलसँग सत्ता साझेदारीको संभावना सकिएको बताएका छन् ।

‘अब संसदवादी दलहरुसँग सत्ता साझेदारी गर्ने र शान्तिपूर्ण राजनीतिक अवस्थाको अन्त्य हुँदैछ,’ उनले भने,‘हामीले अब एकिक्रान्तिको कार्यदिशालाई नयाँ तरिकाले कार्यान्वयनमा लैजान जरुरी छ ।’

प्रशिक्षणमा उनले विद्यार्थीलाई निजी विद्यालयमा संगठन बनाउन समेत निर्देशन दिएका छन् । विप्लवको निर्देशनपछि उपत्यकाका विद्यार्थी संयोजक लोकेश विश्वकर्मा सहितको टोली राजधानीको निजी विद्यालयमा संगठन बनाउन लागी परेको बताइएको छ ।

कार्याक्रममा माओवादीका नेता माईला लामा, काठमाडाैं जिल्ला पार्टी कार्यालय सदस्य राजमान तामाङ लगायत नेताहरुको सहभागीता रहेको थियो ।

२४ फाल्गुन २०७४, बिहीबार ००:४७ मा प्रकाशित

समाचार

आयो है सबैलाई चकित पार्ने एस. बि अनुरागिको गित अन्तिम प्रहर ,भिडियो सहित ,,

अनिता थापा मगर पुस २  रामेछाप लोक गितका क्षेत्रमा क्रियाशिल गायक एस बि अनुरागिको नयाँ गित...... पूरा पढ्नुहोस् »

पहिलो द भ्वाइस अफ नेपालका बिजेता सिडि बिजय अधिकारी,

  अनिता थापा मगर मंसिर २९ , रामेछाप नेपालको पहिलो द भ्वाइस अफ नेपालको बिजेता गायक सिडी विजय...... पूरा पढ्नुहोस् »

करिश्मा ढकाल संग मस्किदै ओबि रायमाझी।

दबङ आशिष- अभिनयमा पोक्त मोडल ओबि रायमाझी अझ भनु कथा अनुसारको भुमिका निर्बाह गर्ने सक्ने...... पूरा पढ्नुहोस् »

जिल्ला स्तरीय भलिबल प्रतियोगिताको उपाधी मन्थली युनाइटेडलाई ,१ लाख ११ हजारको पुरस्कार जित्यो,

अनिता थापा मगर मंसिर २८ रामेछाप दास्रो बिर गणेशमान सिंह स्मृति कप २०७५ जिल्ला स्तरिय भलिबल...... पूरा पढ्नुहोस् »

पुस्कल शर्माको फेरि आयो सबैलाई रुवाउने बियोगात्मक गित (चिता ),,

अनिता थापा मगर मंसिर २८ रामेछाप, बियोगात्मक गित गाउदै लाखौँ दर्शकलाई रुवाउन , र सबैको मनमा...... पूरा पढ्नुहोस् »

अरे वा प्रकाश कुटवालको पप गित ध्युयै लायन एक दिन नपुग्दै २ लाख भन्दा बढिले हेरे ( हेर्नुस भिडियो) ,,

अनिता थापा मगर मंसिर २८ ,रामेछाप रामेछापका मात्र नभइ गितसंगितका एक धरोहर लोकप्रिय कलाकार...... पूरा पढ्नुहोस् »

प्रकाश सपुतको अभिनयमा मायाको अदालत आयो कस्तो रहेछ त ? हेर्नुहोस् भिडियो सहित,

अनिता थापा मगर मंसिर २८ रामेछाप फाष्ट क्रियसनको प्रस्तुतीले उदाउदै गरेका प्युठानका गायक...... पूरा पढ्नुहोस् »

मन बिनाको धन ठुलोकी धन बिनाको मन गितको सफलता पछि बाल गायक असोक दर्जीको चौरीको चाम्रो छुर्पि सार्वजनिक भिडिया सहित

अनिता थापा मगर मंसिर २७ रामेछाप मन बिनाको धन ठुलोकी धन बिनाको मन गितको अपार सफलता पछि बाल...... पूरा पढ्नुहोस् »

गायक ऋिषी खड्काको अहिले सम्मकै सबोत्कृष्ट्र गित अधुरो प्रेम सार्वजनिक भिडियो सहित ,,

अनिता थापा मगर रामेछाप मंसिर २७ लय शब्दमा उतिकै अब्बल र आवाज अझै ज्यादुमय, गायक ऋिषी खड्काको...... पूरा पढ्नुहोस् »

ओखलढुङगाको चर्चित कलाकार बालकुमार श्रेष्ठको अंरिङगालको गोलो बोलको गित सार्वजनिक ,भिडियो सहित

अनिता थापा मगर, रामेछाप मंसिर २६ ओखलढुङगाको चर्चित कलाकार बालकुमार श्रेष्ठको नयाँ गित...... पूरा पढ्नुहोस् »