logo

अमित सापकोटाको निर्देशनमा शंकर क्षेत्रीको अभिनय रहेको गीत सार्बजनिक(भिडीयो सहित)

Tilak Bohara

Loading…

फागुन २४ काठमाण्डौ- पछिल्लो समय नेपाली लोक दोहोरीलाई माया गर्ने र यसको संवर्दन गर्ने क्रम प्रदेशीएका नेपालीहरूमा बढ्दो छ ।यसै क्रममा रोजगारीको शिलशिलामा जापान पुगेका युवा सर्जक/गायक अमित सापकोटाको निर्देशन र शंकर क्षेत्रीको अभिनय रहेको लोक गीतको म्यूजीक भिडीयो सार्वजनीक भएको छ।
लोकदोहोरी गायीका सीता श्रेष्ठको सुमधुर आवाज रहेको मार्मिक लोक गीत जस्मा सुवाश गुरूङ र जनक पौडेलको शब्द,कुमार बिष्नुको लय,शंकर क्षेत्री र सोना के सीको उत्कृष्ट अभिनय,अमित सापकोटाको निर्देशन/सम्पादन रहेको लोक गीत”रिसाएको हौ र “बजारमा आएको छ ।
AR CREATION को प्रश्तुतीमा गायीका सीता श्रेष्ठ र मोडल शंकर क्षेत्रीको संयुक्त कोसेली “रिसाएको हौ र”को भिडियो छायाँकन जापानका बिभीन्न रमणीय ठाउँहरूमा गरिएको हो । हेर्नुहोस भिडीयो

२५ फाल्गुन २०७४, शुक्रबार ०२:५२ मा प्रकाशित

समाचार

बिष्णु माझीको आवाजमा धोकाको पसल गित भिडियो सहित,

अनिता थापा मगर रेडियो रामेछाप मंसिर २४ जोगी गितको अपार सफलता संगै फेरी पनि बिशाल सोनीको नया...... पूरा पढ्नुहोस् »

भिमसेन खतिवोडाको रातो टुनी टारीखेत मुनी गित सार्बजनिक ,, भिडियो सहित,,

अनिता थापा मगर रामेछाप , मंसिर २४ लोकगितसंगितका क्षेत्रमा अनबरत रुपमा लागीरहनुभएको कलाकार...... पूरा पढ्नुहोस् »

प्रताप दासको नयाँ गीत ‘घामले जुनलाई’ सार्वजनिक ,भिडियो सहित,,

अनिता थापा मगर रामेछाप मंसिर २४ नेपाल आइडल’ पहिलो सिजनका सेकेन्ड रनरअप बनेका प्रताप दासको...... पूरा पढ्नुहोस् »

अमेरिकाको न्युयोर्कमा नेपालका श्रष्टा तथा सर्जकहरु सम्मानित गुञ्जियो कालजयी गित।

न्युयोर्क डिसेम्बर ९, नेपाली अमेरिकन कलाकार संघले हिजो नेपालका महान श्रष्टा तथा सर्जकहरुको...... पूरा पढ्नुहोस् »

आशा खड्काको अभिनयमा मसानघाट सार्बजर्निक

अनिता थापा मगर रेडियो रामेछाप मंसिर २४ निकै नै मनछुने आवाजकी धनि गायिका लक्ष्मी परियार र...... पूरा पढ्नुहोस् »

काड्मान्डौ बिश्वबिद्द्यालयमा रक्त अभियान कार्यक्रम सम्पन्न,,

अनिता थापा मगर ,रेडियो रामेछाप मंसिर २३ आज काड्मान्डौमा रक्त अभियान कार्यक्रम सम्पन्न भएको...... पूरा पढ्नुहोस् »

रामेछापमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न,,

सम्झना श्रेष्ठ, रेडियो रामेछाप मंिसर २३ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान तथा...... पूरा पढ्नुहोस् »

चीनमा भएको मिस वर्ल्ड २०१८ को उपाधी म्याक्सिकोलाई

दबङ आशिष-चीनको सान्या स्थित भएको मिस वर्ल्ड २०१८ काे उपाधि मेक्सिकाेले हात पारेको छ। टप ५ मा...... पूरा पढ्नुहोस् »

उद्योग बाणिज्य संंघकाे ११ अाै साधरणसभा सम्पन्न ,,

  अनिता थापा मगर, रेडियो रामेछाप मंसिर 22 प्रदेश नं ३ का आर्थिक मामिला तथा योजना मन्त्री...... पूरा पढ्नुहोस् »

मंसिर लागेसंगै श्रीकृष्ण बम मल्लको पन्चेबाजा गित सार्बजनिक ,,

अनिता थापा मगर रामेछाप मँसिर २२ चर्चित कलाकार श्रीकृष्ण बम मल्लको मौलिक पन्चेबाजा गित...... पूरा पढ्नुहोस् »