logo

“जैमिनिमां श्रमिक महिला दिवस एकीकृत कार्यक्रम सम्पन्न”

संबाददाता

Loading…

सचिन्द्र श्रेष्ठ,बागलुङ
अार्थिक शसक्तिकरण सहितकाे सामाजिक जागरण, ग्रामिण तथा शहरी महिलाकाे जिवनस्तरमा रुपान्तरण, भन्ने मुल नाराकाे साथ १०८ अाैं अन्तराष्ट्रिय महिला दिवस जैमिनि नगरपालिकाकाे संयाेजन तथा सत्कर्म नेपाल र आमा मिलन केन्द्रकाे संयुक्त अायाेजनामा कुश्मिशेरामा सम्पन्न भयाे । कार्यक्रममा बाेल्दै प्रमुख अतिथि एवं जैमिनि नगरपालिकाकाे उप प्रमुख लिला रानाले महिलाकाे गाउँ गाउमा सामाजिक क्षमता बिकास र शसक्तिकरण र महिला अार्थिक बिकास समेत हुने काम थाल्नु पर्ने बताउदै साझेदार सबै निकाय संग हातेमालाे गर्नुपर्ने बताउनु भयाे, उहांले अागामि दिनमा नबिन, रचनात्मक कार्यक्रम सहित महिला र लैंङ्गिक हिंसा बिरुद्द कार्यक्रम गर्ने प्रतिबद्दता ब्यक्त गर्नु भयाे ।
कार्यक्रममां प्रमुख प्रशासकिय अधिकृत बिष्णु प्रसाद शर्माले गाउँ, गाउँमा महिला हिंसा र महिला अधिकारकाे लागि कार्यक्रममा सहयाेग गर्ने बताउनु भयाे , सत्कर्म नेपालका निर्देशक एवं अभियान्ता सिताराम थापाले अन्तराष्ट्रिय महिला दिवसकाे सन्दर्भ र महिला अान्दाेलनमा भुमिका बिषयक कार्यपत्र प्रश्तुति गर्नु भएकाे थियाे । अाैचित्य, महिला अान्दाेलन, नेपालमा महिलाहरुकाे समस्या, कारण र समाधानकाे बिकल्प बिषयक कार्यपत्र प्रश्तुति महिलाकाे न्यायमा पहुंच र नियन्त्रण हुनु पर्ने बताउनु भयाे । कार्यक्रममा नगर बिकास समितिका अध्यक्ष शकस के.सि. जैमिनि वार्ड नंं १ वार्ड अध्यक्ष भुपेन्द्र थापा, नगर कार्यपालिका सदस्य लाल बहादुर परियार, शिक्षा कार्यालय श्राेत ब्यक्ति, बिष्णु प्रसाद साप्काेटा, महिला अगुवाहरु खिमा थापा, लक्ष्मि शर्मा, पत्रकार सन्ध्या अाचार्यले जैमिनि नगरपालिकामा महिलाहरुकाे क्षमता बिकास र नेतृत्वमा पहुच कमि रहेकाे देखियकाेले यसमा पहल गर्नुपर्ने बताउनु भयो, स्थानिय महिला सहभागिले महिला दिवसकाे गितहरु प्रश्तुति गरेका थिए ।कार्यक्रमकाे अारम्भमां विभिन्न प्लेकार्ड, ब्यानर सहित जैमिनि कुश्मिशेरा नगरमा जुलुस पर्दर्शनि गरियकाे थियाे । जैमिनि नगरपालिकाकाे जेष्ठ कार्यपालिका महिला सदस्य रुद्रा के.सि. अध्यक्षता, स्वागत कार्यपालिका सदस्य डिल कुमारि श्रीस र संचालन अामा मिलन केन्द्रकाे अध्यक्ष ज्ञानु थापा मगरले गर्नु भएको थियो ।

२५ फाल्गुन २०७४, शुक्रबार ०७:५३ मा प्रकाशित

समाचार

गायक एवं मोडल प्रदीप रोक्का मलेसियामा आयोजित नेपाल टेलिकम म्युजिक अवार्डमा नायक साबित!!!

नवराज तिमल्सिना "एकान्ते" संघर्ष र क्षमताको का बिर्तामा आफ्नो छुट्टै पहिचान बनाउन सफल लोक तथा...... पूरा पढ्नुहोस् »

तीनसय महिलाको पाठेघर परीक्षण

फलेवास, पर्वत, २९ जेठ पर्वतको जलजला गाउँपालिकाको माझफाँटमा सोमबार सञ्चालित पाठेघरसम्बन्धी...... पूरा पढ्नुहोस् »

लक्षित समुहको जनप्रतिनिधीको लागि जैमिनिमा तालिम

बागलुङ लक्षीत समुहको लागि जैमिनि नगरपालिकाको जन प्रतिनिधिहरु लाई कुस्मिशेरामा दुई दिवशिय...... पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय ‘स्केट फेस्टिबल जात्रा’ हुने

काठमाडौँ, २९ स्केट खेललाई देशव्यापीकरण गर्दै युवालाई प्रोत्साहन गर्ने उद्देश्यले पहिलो...... पूरा पढ्नुहोस् »

कमिसन चाख्न नपाएपछि धुर्मुस-सुन्तलीलाई भ्रष्टाचारको आरोप लगाउने वीरका कर्मचारीहरु भागाभाग

वीर अस्पताललाई नमुना अस्पताल बनाउन लागिपरेका धुर्मुस-सुन्तली फाउण्डेसनलाई भ्रष्टाचार...... पूरा पढ्नुहोस् »

ब्याबसायी एवं समाजसेवी इश्वरि कंडेलको “रमिता” जुलाइ 16, नाकानो जिरो हल टोकियोमा रिलिज हुने!!

नवराज तिमल्सिना "एकान्ते" छिमेकी मुलुक भारतबाट आफ्नो बैदेशिक श्रम यात्रा सुरु गरेका इश्वरी...... पूरा पढ्नुहोस् »

सन्तोष बिसिको कमाल अब सिर्जना गायन भन्दा माथि: तिम्रो सिउदो मार्फत मोडलिङ्ग मा पनि डेभ्यु!!!(भिडियो सहित)

नवराज तिमल्सिना"एकान्ते" धमाधम बजारमा लोक दोहोरि गीति एल्बमहरुको प्रकाशन भइरहेको पछिल्लो...... पूरा पढ्नुहोस् »

जापानमा नेपथ्य व्याण्डको ऐतिहाँसिक कन्सर्ट हुँदै

          ज्याक खड़का  टोकियो । नेपाली मौलिक गित संगितलाई लोक पप, लोक रक अनि...... पूरा पढ्नुहोस् »

गणतन्त्र दिवसको उपलक्ष्यमा बृहत् सरसफाई कार्यक्रम

-केेेे पि  कुुमार जलन पाेखरा लेखनाथ महानगरपालिकाले गणतन्त्र दिवसको अबसर पारेर बृहत सरसफाई...... पूरा पढ्नुहोस् »

बागलुङका पुर्व सांसद परि थापालाई पितृशोक

  बागलुङ, १३ जेठ– नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य...... पूरा पढ्नुहोस् »