logo

चलचित्र ‘भैरे’ मा हैट, बिक्रान्त र वर्षाको रोमान्स, शीर्ष गीत भयो सार्बजनिक (भिडियो)

Jack Khadka

Loading…

चलचित्र ‘भैरे’ मा हैट, बिक्रान्त र वर्षाको रोमान्स, शीर्ष गीत भयो सार्बजनिक भिड़ीयो।
ज्याक खड्का
काठमाडौँ ।  निर्देशक एभरेष्ट सूर्य बोहराको बहुप्रतिक्षित चलचित्र ‘भैरे’को  लोकभाकामा आधारित अत्यन्त मन छुने ‘सान्नानीलाई भेट्न आउँदा’बोलको गीत सार्वजनिक भएको छ । 
आगामी जेठ १८ प्रदर्शनको मिति तय गरिएको चलचित्र ‘भैरे’को उक्त अफिसियल गीत शुक्रबार राजधानीमा आयोजित एक विशेष समारोहकाबीच सार्वजनिक गरिएको हो। 
चलचित्रका अधिकांश गीतहरूमा पुरानै शैलीको रिमिक्स पाइने हुँदा दर्शकहरूले नयाँ टेस्टको अनुभूति गर्न पाएका छैनन् । निर्देशक एभरेष्ट सूर्य बोहराले यसपालि दर्शकहरूलाई मनोरन्जन गराउन चलचित्र ‘भैरे’मा तीनवटा अत्यन्तै फरक शैलीका गीतहरू समावेश गरेको बताए। जसबाट दर्शकहरूले नेपाली लोक शैलीको नयाँ टेस्ट लिन सक्नेछन् । 
स्थानीय लोक भाका एवं ग्रामीण नेपाली परिवेशलाई समेटेर तयार पारिएको अत्यन्त रोमान्टिक लोक दोहोरी गीतमा नायक बिक्रान्त बस्नेत, बुद्धि तामाङ (हैट) नायिका वर्षा शिवाकोटीको अभिनय रहेको छ।
चलचित्र ‘भैरे’ को गीतमा शब्द र संगीत, वसन्त सापकोटा, स्वर, यम बराल र वसन्त सापकोटा र मेलीना राई, संगीत संयोजन रिकेस गुरुङको रहेको छ। उक्त गीतमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् भने सम्पादन बबी शाहले गरेका छन्।
यस्तो छ उक्त गीतको भिडियो ..

२६ फाल्गुन २०७४, शनिबार २१:३७ मा प्रकाशित

समाचार

आयो है सबैलाई चकित पार्ने एस. बि अनुरागिको गित अन्तिम प्रहर ,भिडियो सहित ,,

अनिता थापा मगर पुस २  रामेछाप लोक गितका क्षेत्रमा क्रियाशिल गायक एस बि अनुरागिको नयाँ गित...... पूरा पढ्नुहोस् »

पहिलो द भ्वाइस अफ नेपालका बिजेता सिडि बिजय अधिकारी,

  अनिता थापा मगर मंसिर २९ , रामेछाप नेपालको पहिलो द भ्वाइस अफ नेपालको बिजेता गायक सिडी विजय...... पूरा पढ्नुहोस् »

करिश्मा ढकाल संग मस्किदै ओबि रायमाझी।

दबङ आशिष- अभिनयमा पोक्त मोडल ओबि रायमाझी अझ भनु कथा अनुसारको भुमिका निर्बाह गर्ने सक्ने...... पूरा पढ्नुहोस् »

जिल्ला स्तरीय भलिबल प्रतियोगिताको उपाधी मन्थली युनाइटेडलाई ,१ लाख ११ हजारको पुरस्कार जित्यो,

अनिता थापा मगर मंसिर २८ रामेछाप दास्रो बिर गणेशमान सिंह स्मृति कप २०७५ जिल्ला स्तरिय भलिबल...... पूरा पढ्नुहोस् »

पुस्कल शर्माको फेरि आयो सबैलाई रुवाउने बियोगात्मक गित (चिता ),,

अनिता थापा मगर मंसिर २८ रामेछाप, बियोगात्मक गित गाउदै लाखौँ दर्शकलाई रुवाउन , र सबैको मनमा...... पूरा पढ्नुहोस् »

अरे वा प्रकाश कुटवालको पप गित ध्युयै लायन एक दिन नपुग्दै २ लाख भन्दा बढिले हेरे ( हेर्नुस भिडियो) ,,

अनिता थापा मगर मंसिर २८ ,रामेछाप रामेछापका मात्र नभइ गितसंगितका एक धरोहर लोकप्रिय कलाकार...... पूरा पढ्नुहोस् »

प्रकाश सपुतको अभिनयमा मायाको अदालत आयो कस्तो रहेछ त ? हेर्नुहोस् भिडियो सहित,

अनिता थापा मगर मंसिर २८ रामेछाप फाष्ट क्रियसनको प्रस्तुतीले उदाउदै गरेका प्युठानका गायक...... पूरा पढ्नुहोस् »

मन बिनाको धन ठुलोकी धन बिनाको मन गितको सफलता पछि बाल गायक असोक दर्जीको चौरीको चाम्रो छुर्पि सार्वजनिक भिडिया सहित

अनिता थापा मगर मंसिर २७ रामेछाप मन बिनाको धन ठुलोकी धन बिनाको मन गितको अपार सफलता पछि बाल...... पूरा पढ्नुहोस् »

गायक ऋिषी खड्काको अहिले सम्मकै सबोत्कृष्ट्र गित अधुरो प्रेम सार्वजनिक भिडियो सहित ,,

अनिता थापा मगर रामेछाप मंसिर २७ लय शब्दमा उतिकै अब्बल र आवाज अझै ज्यादुमय, गायक ऋिषी खड्काको...... पूरा पढ्नुहोस् »

ओखलढुङगाको चर्चित कलाकार बालकुमार श्रेष्ठको अंरिङगालको गोलो बोलको गित सार्वजनिक ,भिडियो सहित

अनिता थापा मगर, रामेछाप मंसिर २६ ओखलढुङगाको चर्चित कलाकार बालकुमार श्रेष्ठको नयाँ गित...... पूरा पढ्नुहोस् »