logo

पछिल्लो समय मायामा आएको बिकृती माथी झटारो हान्दै संगीतकार श्रीकृष्ण बम मल्ल,(भिडीयो सहित)

Tilak Bohara

Loading…

तिलक बोहरा
फागुन २७
पछिल्लो समय आधुनिकताको नममा नेपाली समाजमा धेरै नै बिकृती मौलाएको छ र यसको प्रभाब मायामा पनि परेको छ यहि बिषय बस्तुमा आधारित रहेर संगितकार श्रीकृष्ण बम मल्लले नया म्युजीक भिडीयो बजारमा ल्याएका छन ।
पहिले बन पाखा मेला पात गर्दै लगाईने माया आज भोली डिस्को,क्यासिनो र रेष्टुराँहरूमा लगाईन्छ, माया छुटे पनि रमाउने गर्छन आधुनिक युवा युवतिहरू र माया छुने पछि मायामा हुंदा घुमफिर गर्दा भएको खर्च सबै सम्झन्छन र अब त्यो खर्च बाट पार पाईयो भन्दै रमाउँने गर्छन ।मन पराउँछन भेट्नको लागि रेष्टुराँहरूमा जान्छन पिज्जा खाँदै जवानी साट्छन र चुईंगम चपाउँदै छुट्छन वा भनौं सुरूवातमा पिज्जा जस्तै स्वादिलो माया पछि गएर कपाईएको चुईंगम जस्तै निरसीलो हुन्छ र माया छुट्छ यो आधुनिक माया हो ।यहि बिषयलाई नयाँ ढंगले ब्यंग्यात्मक तरिकाले संगितको माध्यद्वारा कलात्मक ढंगले प्रश्तुत गरेका छन संगितकार मल्लले ।
मल्लकै शब्द/संगीत र स्वर रहेको यस गीतमा श्याम स्वयत रसाईलीको एरेञ्ज,भुवन स्यान्वो तामाङको निर्देशन,ज्ञानेन्द्र शर्माको छायाँकन,नयन डि सी,एलिशा शर्मा,ग्रोभी ब्वाइजको अभिनय साथै बिकाश ज्ञ्यवालीको सम्पादन रहेको छ ।
हेर्नुहोस भिडियो

२७ फाल्गुन २०७४, आईतवार १०:०६ मा प्रकाशित

समाचार

गायक एवं मोडल प्रदीप रोक्का मलेसियामा आयोजित नेपाल टेलिकम म्युजिक अवार्डमा नायक साबित!!!

नवराज तिमल्सिना "एकान्ते" संघर्ष र क्षमताको का बिर्तामा आफ्नो छुट्टै पहिचान बनाउन सफल लोक तथा...... पूरा पढ्नुहोस् »

तीनसय महिलाको पाठेघर परीक्षण

फलेवास, पर्वत, २९ जेठ पर्वतको जलजला गाउँपालिकाको माझफाँटमा सोमबार सञ्चालित पाठेघरसम्बन्धी...... पूरा पढ्नुहोस् »

लक्षित समुहको जनप्रतिनिधीको लागि जैमिनिमा तालिम

बागलुङ लक्षीत समुहको लागि जैमिनि नगरपालिकाको जन प्रतिनिधिहरु लाई कुस्मिशेरामा दुई दिवशिय...... पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय ‘स्केट फेस्टिबल जात्रा’ हुने

काठमाडौँ, २९ स्केट खेललाई देशव्यापीकरण गर्दै युवालाई प्रोत्साहन गर्ने उद्देश्यले पहिलो...... पूरा पढ्नुहोस् »

कमिसन चाख्न नपाएपछि धुर्मुस-सुन्तलीलाई भ्रष्टाचारको आरोप लगाउने वीरका कर्मचारीहरु भागाभाग

वीर अस्पताललाई नमुना अस्पताल बनाउन लागिपरेका धुर्मुस-सुन्तली फाउण्डेसनलाई भ्रष्टाचार...... पूरा पढ्नुहोस् »

ब्याबसायी एवं समाजसेवी इश्वरि कंडेलको “रमिता” जुलाइ 16, नाकानो जिरो हल टोकियोमा रिलिज हुने!!

नवराज तिमल्सिना "एकान्ते" छिमेकी मुलुक भारतबाट आफ्नो बैदेशिक श्रम यात्रा सुरु गरेका इश्वरी...... पूरा पढ्नुहोस् »

सन्तोष बिसिको कमाल अब सिर्जना गायन भन्दा माथि: तिम्रो सिउदो मार्फत मोडलिङ्ग मा पनि डेभ्यु!!!(भिडियो सहित)

नवराज तिमल्सिना"एकान्ते" धमाधम बजारमा लोक दोहोरि गीति एल्बमहरुको प्रकाशन भइरहेको पछिल्लो...... पूरा पढ्नुहोस् »

जापानमा नेपथ्य व्याण्डको ऐतिहाँसिक कन्सर्ट हुँदै

          ज्याक खड़का  टोकियो । नेपाली मौलिक गित संगितलाई लोक पप, लोक रक अनि...... पूरा पढ्नुहोस् »

गणतन्त्र दिवसको उपलक्ष्यमा बृहत् सरसफाई कार्यक्रम

-केेेे पि  कुुमार जलन पाेखरा लेखनाथ महानगरपालिकाले गणतन्त्र दिवसको अबसर पारेर बृहत सरसफाई...... पूरा पढ्नुहोस् »

बागलुङका पुर्व सांसद परि थापालाई पितृशोक

  बागलुङ, १३ जेठ– नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य...... पूरा पढ्नुहोस् »