logo

“अामा मिलन सहकारीकाे साधारण सभा सम्पन्न”

संबाददाता

Loading…

सचिन्द्र श्रेष्ठ

,बागलुङ

अामा मिलन बचत तथा ऋण सहकारी संस्थाकाे १० अाैं साधारण सभा तथा अधिबेशन सम्पुर्ण शेयर सदस्यहरुकाे सहभागितामा अाज महिला बिकास कार्यलयमा सम्पन्न भएको छ । कार्यक्रममा बाेल्दै संस्थाकाे अध्यक्ष एवं निर्तमान सहकारि राज्यमन्त्रि चम्पा खड्काले दिप प्रज्वलित गरि समुदघाटन गनु भयो । सहकारी मन्त्रि भएर नया नीति ल्याउन पहल गरेकाेले अागामि समयमा नया तरिकाले यस महिला सहकारी लाई अघि बडाउन सक्रिय सहयाेग एवं याेगदान गर्ने प्रतिबद्दता जाहृर गर्नु भएको थियो । सत्कर्म नेपालका समाजिक अभियान्ता एवं सहकारीकाे सल्लाहाकार सिताराम थापाले विशेष अतिथि बाट बाेल्दै सहकारी लाई अबकाे राज्यले प्रमुख प्राथामिकता दिने बताउदै तीन खम्बे नयां नीति अनुसार नमुना महिला सहकारी बनाउन नयां समिति र पुराना सल्लाहकारहरु सुझाब दिई टिमवर्कमा याेगदान गर्नु पर्ने बताउनु भयाे , जैमिनि नगरपालिकाकाे कार्यपालिका सदस्यले अाफु महिला भएकाेले पनि जनप्रतिनिधिकाे तर्फ बाट सहयाेग गर्ने बताउनु भयाे । सभामा संस्थापक अध्यक्ष बिमला सापकाेटा, बानपाकाे कार्यपालिका सदस्य लक्ष्मि बाहाेरा लगायतले बाेल्नु भएकाे थियाे ।अधिबेशनले नयां ११ सदस्य रहने पछि दुई जना थप्ने गरि समिति गठन गरेकाे छ । नया समितिकाे अध्यक्षमा कल्पना चालिसे, उपाध्यक्ष लिलावति के. सि. सचिब ज्ञानुदेबि थापा मगर, काेषाध्यक्ष पम्फा किसान, सदस्यहरु राजेश्वरी श्रेष्ठ, अनुजा शाक्य, पार्वति राेका, संगिता बाहाेरा, नुनुमाया थापा मगर चयन भएका छन ।सल्लाहाकारमा सभासद ज्ञान कुमारि छन्त्याल, चम्पा खड्का, सिताराम थापा रहनु भएकाे छ ।चम्पा खड्काकाे अध्यक्षता, कल्पना चालिसेले स्वागत ज्ञानु थापाकाे संचालनमा भएकाे सभामा कार्यक्रम तथा अार्थिक प्रतिबेदन पारित गरिएकाे थियाे ।

२७ फाल्गुन २०७४, आईतवार २१:३९ मा प्रकाशित

समाचार

आयो है सबैलाई चकित पार्ने एस. बि अनुरागिको गित अन्तिम प्रहर ,भिडियो सहित ,,

अनिता थापा मगर पुस २  रामेछाप लोक गितका क्षेत्रमा क्रियाशिल गायक एस बि अनुरागिको नयाँ गित...... पूरा पढ्नुहोस् »

पहिलो द भ्वाइस अफ नेपालका बिजेता सिडि बिजय अधिकारी,

  अनिता थापा मगर मंसिर २९ , रामेछाप नेपालको पहिलो द भ्वाइस अफ नेपालको बिजेता गायक सिडी विजय...... पूरा पढ्नुहोस् »

करिश्मा ढकाल संग मस्किदै ओबि रायमाझी।

दबङ आशिष- अभिनयमा पोक्त मोडल ओबि रायमाझी अझ भनु कथा अनुसारको भुमिका निर्बाह गर्ने सक्ने...... पूरा पढ्नुहोस् »

जिल्ला स्तरीय भलिबल प्रतियोगिताको उपाधी मन्थली युनाइटेडलाई ,१ लाख ११ हजारको पुरस्कार जित्यो,

अनिता थापा मगर मंसिर २८ रामेछाप दास्रो बिर गणेशमान सिंह स्मृति कप २०७५ जिल्ला स्तरिय भलिबल...... पूरा पढ्नुहोस् »

पुस्कल शर्माको फेरि आयो सबैलाई रुवाउने बियोगात्मक गित (चिता ),,

अनिता थापा मगर मंसिर २८ रामेछाप, बियोगात्मक गित गाउदै लाखौँ दर्शकलाई रुवाउन , र सबैको मनमा...... पूरा पढ्नुहोस् »

अरे वा प्रकाश कुटवालको पप गित ध्युयै लायन एक दिन नपुग्दै २ लाख भन्दा बढिले हेरे ( हेर्नुस भिडियो) ,,

अनिता थापा मगर मंसिर २८ ,रामेछाप रामेछापका मात्र नभइ गितसंगितका एक धरोहर लोकप्रिय कलाकार...... पूरा पढ्नुहोस् »

प्रकाश सपुतको अभिनयमा मायाको अदालत आयो कस्तो रहेछ त ? हेर्नुहोस् भिडियो सहित,

अनिता थापा मगर मंसिर २८ रामेछाप फाष्ट क्रियसनको प्रस्तुतीले उदाउदै गरेका प्युठानका गायक...... पूरा पढ्नुहोस् »

मन बिनाको धन ठुलोकी धन बिनाको मन गितको सफलता पछि बाल गायक असोक दर्जीको चौरीको चाम्रो छुर्पि सार्वजनिक भिडिया सहित

अनिता थापा मगर मंसिर २७ रामेछाप मन बिनाको धन ठुलोकी धन बिनाको मन गितको अपार सफलता पछि बाल...... पूरा पढ्नुहोस् »

गायक ऋिषी खड्काको अहिले सम्मकै सबोत्कृष्ट्र गित अधुरो प्रेम सार्वजनिक भिडियो सहित ,,

अनिता थापा मगर रामेछाप मंसिर २७ लय शब्दमा उतिकै अब्बल र आवाज अझै ज्यादुमय, गायक ऋिषी खड्काको...... पूरा पढ्नुहोस् »

ओखलढुङगाको चर्चित कलाकार बालकुमार श्रेष्ठको अंरिङगालको गोलो बोलको गित सार्वजनिक ,भिडियो सहित

अनिता थापा मगर, रामेछाप मंसिर २६ ओखलढुङगाको चर्चित कलाकार बालकुमार श्रेष्ठको नयाँ गित...... पूरा पढ्नुहोस् »