logo

आदिवासी जनजाति महासंघ जापानको १६ औँ महाधिवेशन सम्पन्न।

संबाददाता

Loading…

ज्याक खड्का
टोकियो।
आदिवासी जनजाति महासंघ जापानको १६ औँ महाधिवेशन सम्पन्न भएको छ ।
टोकियोमा आईतवार आगामी दुई वर्षको लागी नयाँ कार्यसमिति सर्वसहमतीमा  चयन गर्दै  महाधिवेशन सम्पन्न गरेको हो ।
नेपाली राजदुतावास जापानका पूर्व राजदुत तथा जनजाति अग्रज नेता डा ।गणेश योञ्जन तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न महाधिवेशनले २७ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
जसमा अध्यक्ष सुमन लिम्बू,सह-अध्यक्ष सुकमान थिङ तामाङ्,उपाध्यक्षहरूमा हर्क गुरुङ्,देबी बहादुर इङ्नाम्,पेम्वा शेर्पा ,रित राना मगर,कर्मा वाङ्गेल लामा,गेलू शेर्पा ,महासचिव शान्त पहरी,उप-महासचिव भेषराज चेम्जोङ्,सचिवहरू दावा शेर्पा,रमेश राना मगर,हिमाल लामा,कोषाध्यक्ष सोममाया गुरुङ ,सह-कोषाध्यक्ष शान्ति लामा ,श्री गुरुङ्, सदस्यहरू हेमन्त शेरचन,बसन्ती गुरुङ ,मनोज घले ,कनैलाल चौधरी,प्रकाशलाल श्रेष्ठ,रेशमकुमार थामी,बिजय राई,नमदाहाङ राई ,मनकुमार तुम्सा,रीना तिगेला,सूजन मादेन लिम्बूलाई सर्वसहमति चयन गरेको छ ।

जापानस्थित विभिन्न संघसंस्थाको उपस्थितमा सम्पन्न महाधिवेशनमा राजनीतिक पार्टीको प्रवासी संगठनहरूको आतिथ्यता रहेको थियो ।
दुई चरणमा सम्पन्न उक्त महाधिवेशनले संस्थाको विधान संशोधन,आगामी कार्यक्रम र आगामी दुई वर्षे कार्यकालको लागि नेतृत्व चयन गरेको छ । संस्थाका अध्यक्ष पासाङ शेर्पाको सभापतित्व सम्पन्न महाधिवेशनको बन्दसत्र हर्क गुरुङ र बन्दसत्र भेषराज चेम्जोङ्ले संचालन गरी सम्पन्न भएको छ ।

२८ फाल्गुन २०७४, सोमबार १६:३४ मा प्रकाशित

समाचार

गायक एवं मोडल प्रदीप रोक्का मलेसियामा आयोजित नेपाल टेलिकम म्युजिक अवार्डमा नायक साबित!!!

नवराज तिमल्सिना "एकान्ते" संघर्ष र क्षमताको का बिर्तामा आफ्नो छुट्टै पहिचान बनाउन सफल लोक तथा...... पूरा पढ्नुहोस् »

तीनसय महिलाको पाठेघर परीक्षण

फलेवास, पर्वत, २९ जेठ पर्वतको जलजला गाउँपालिकाको माझफाँटमा सोमबार सञ्चालित पाठेघरसम्बन्धी...... पूरा पढ्नुहोस् »

लक्षित समुहको जनप्रतिनिधीको लागि जैमिनिमा तालिम

बागलुङ लक्षीत समुहको लागि जैमिनि नगरपालिकाको जन प्रतिनिधिहरु लाई कुस्मिशेरामा दुई दिवशिय...... पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय ‘स्केट फेस्टिबल जात्रा’ हुने

काठमाडौँ, २९ स्केट खेललाई देशव्यापीकरण गर्दै युवालाई प्रोत्साहन गर्ने उद्देश्यले पहिलो...... पूरा पढ्नुहोस् »

कमिसन चाख्न नपाएपछि धुर्मुस-सुन्तलीलाई भ्रष्टाचारको आरोप लगाउने वीरका कर्मचारीहरु भागाभाग

वीर अस्पताललाई नमुना अस्पताल बनाउन लागिपरेका धुर्मुस-सुन्तली फाउण्डेसनलाई भ्रष्टाचार...... पूरा पढ्नुहोस् »

ब्याबसायी एवं समाजसेवी इश्वरि कंडेलको “रमिता” जुलाइ 16, नाकानो जिरो हल टोकियोमा रिलिज हुने!!

नवराज तिमल्सिना "एकान्ते" छिमेकी मुलुक भारतबाट आफ्नो बैदेशिक श्रम यात्रा सुरु गरेका इश्वरी...... पूरा पढ्नुहोस् »

सन्तोष बिसिको कमाल अब सिर्जना गायन भन्दा माथि: तिम्रो सिउदो मार्फत मोडलिङ्ग मा पनि डेभ्यु!!!(भिडियो सहित)

नवराज तिमल्सिना"एकान्ते" धमाधम बजारमा लोक दोहोरि गीति एल्बमहरुको प्रकाशन भइरहेको पछिल्लो...... पूरा पढ्नुहोस् »

जापानमा नेपथ्य व्याण्डको ऐतिहाँसिक कन्सर्ट हुँदै

          ज्याक खड़का  टोकियो । नेपाली मौलिक गित संगितलाई लोक पप, लोक रक अनि...... पूरा पढ्नुहोस् »

गणतन्त्र दिवसको उपलक्ष्यमा बृहत् सरसफाई कार्यक्रम

-केेेे पि  कुुमार जलन पाेखरा लेखनाथ महानगरपालिकाले गणतन्त्र दिवसको अबसर पारेर बृहत सरसफाई...... पूरा पढ्नुहोस् »

बागलुङका पुर्व सांसद परि थापालाई पितृशोक

  बागलुङ, १३ जेठ– नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य...... पूरा पढ्नुहोस् »