logo

१७ बर्ष पुरानाे जहाज ,बंगालादेश रनवेमा पनि चिप्लिएकाे थियाे ,जहाज र  दुर्घटनाकाे पुरा  बिबरण

संबाददाता

Loading…

काठमाडौ

यो जहाज सन् २०१५ को सेप्टेम्बरमा बंगलादेशको सायदपुर विमानस्थलको रनवेबाट चिप्लिदाँ विमानमा क्षति पुगेको थियो। युएस बंगला एयरलाइन्सका तत्कालीन इन चार्ज रकिव मुस्तकिनका अनुसार जहाज रनवेबाट चिप्लिएर भूइसमेत भास्सिएको थियो।
तर उक्कत दुर्घटनामा मानवीय क्षति भने भएको थिएन। बाम्बार्डिर ड्यास-८ नामको यो जहाज १७ वर्ष पुरानो हो। यो प्लेन पहिले लुफथान्साले चलाएको थियो।
नेपालको एयर ट्राफिक कन्ट्रोल(एटिसी)ले गलत सूचना दिंदा विमान दुर्घटना भएकाे दाबि

विमान दुर्घटना भएको केही समयपछि कम्पनीका प्रमुख कार्यकारी अधिकृत इमरान आसिफले त्रिभूवन विमानस्थलको एटिसिले गलत सूचना दिएका कारण विमान दुर्घटना भएको दाबी गरेका हुन् ।

‘एटिसिले हाम्रा पाइलटलाई मिस गाइड गर्यो, उनीहरुले रनवेमा कहाँ ल्याण्ड गर्ने भन्ने सहि सूचना पाएनन्,’ उनले भने।

विमानमा कुनै पनि प्राविधिक गडबढी नभएको दाबी गर्दै उनले भने, ‘हाम्रो जानकारीअनुसार दुर्घटनामा एटिसिको लापरवाही छ, हाम्रा पाइलटको तर्फबाट होइन्।’

नेपालको एटिसिले भने चेतावनीका वावजुद विमानले गलत ठाउँबाट ल्याण्डिङ गर्दा विमान दुर्घटना भएको दावी गरेको छ। एटिसिले विमान दुर्घटना पूर्व चालकदलसँग गरेको संवादको अडियो रेकर्ड समेत सार्वजनिक गरेको छ ।

मृत्यु हुनेको संख्या ४९ पुगेको छ काेकाे थिए जहाजमा ?

उक्त दुर्घटनामा घाइते भएका २२ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

विभिन्न अस्पतालमा हाल उपचाररत यात्रु
केशव पाण्डे, नेपाली, मेडिसिटी अस्पताल नख्खु,
दिनेश हुमागाईँ, नेपाली न्यूरो अस्पताल बाँसबारी
दयाराम ताम्राकार नेपाली ग्राण्डी अस्पताल टोखा
किशोर त्रिपाठी, नेपाली, ग्राण्डी अस्पताल
हरिप्रसाद सुवेदी, नेपाली, ग्राण्डी अस्पताल
विनोद पौडेल, नेपाली, ग्राण्डी अस्पताल,
वसन्त बोहरा, नेपाली, नर्भिक अस्पताल थापाथली
आशिष रञ्जित नेपाली, नर्भिक
सनम शाक्य, नेपाली, नर्भिक
नाम नखुलेका बंगाली नर्भिक,
मोहमद रजुल्लाह सकिल
इन्द्रना कविर विदेशी केएमसी अस्पताल, सिनामङ्गल
पिंकी धामी, नेपाली, केएमसी अस्पताल
समिना व्यञ्जनकार, नेपाली, केएमसी अस्पताल,
कबिर हुसेन, विदेशी, केएमसी अस्पताल,
शहीद हुसेन, विदेशी, केएमसी अस्पताल,
मेहेन्दी हसन, विदेशी, केएमसी अस्पताल,
रिजना अब्दुल्लाहा, विदेशी, केएमसी अस्पताल,
डा. इजना विदेशी, केएमसी अस्पताल,
श्रहना, विदेशी, केएमसी अस्पताल,
सहरिन अहमद, विदेशी, केएमसी अस्पताल र
महमद सहिम, विदेशी

को को सवार थिए विमानमा

विमानस्थल प्रशासनका अनुसार विमानमा ३३ नेपालीसहित बंगलादेशका ३२, माल्दिभ्सका एक र चीनको एक तथा चालक दलका तीन सदस्य थिए ।

नेपाल

शिला बजगाईं
अल्जिना बराल
चारु बराल
सोबिन्द्रसिंह बोहरा
वसन्त बोहरा
समिरा व्यञ्जनकार
प्रवीण चित्रकार
सजना देवकोटा
प्रिन्सी धामी
ज्ञानीकुमारी गुरुङ
दिनेश हुमागाईं
श्रेया झा
पूर्णिमा लोहनी
मिली महर्जन
निगा महर्जन
सञ्जय महर्जन
केशव पाण्डे
प्रसन्न पाण्डे
विनोदराज पौड्याल
हरिशङ्कर पौडेल
सञ्जय पौडेल
आशिष रञ्जित
कृष्णकुमार सहनी
आश्ना शाक्य
सनम शाक्य
एञ्जिला श्रेष्ठ
सरुना श्रेष्ठ
हरिप्रसाद सुवेदी
दयाराम ताम्राकार
डा बालकृष्ण थापा
श्वेता थापा
किशोर त्रिपाठी
अवधेशकुमार यादव

बंगलादेश

फैसल महम्मद
शहरिन अहमद
इकुव अली
फुज्जमान अली
अल्मुन नहर एन्नी
बिल्किस एरा
बेगम हुरुन नहर बिल्क्विस बानु
एमएसटी अख्तरा बेगम
एमडी शाहीन बेपारी
नाजिया अफ्रिन चौधरी
एमडी रिज्वनुल हक
एमडी रोकिबुल हसन
मेहदी हसन
एमराना कबिर हासी
एमडी कबिर हुसेन
सञ्जिदा हुक
एमडी हसन इमाम
मोहम्मद नसरुल इस्लाम
अखी मोनी
मिनाज बिन नासिर
एफएच प्रिओक
तमर्रा प्रिओनमोइ
मोदुर रहमान
महमुदुर रहमान
ताहिरा तन्विन शाशी रेजा
पियास रोय
शेख रसिद रुवायत
युमी सलिमा
सैयादा कम्रुन्नहार शवार्ना
अनिरुद्द जमान
एमडी नुरुज जमान
एमडी रफिक्ज जमान

चीन
झ्याङ मिङ

माल्दिभ्स
रिजाना अब्दुल्ला

चालक दल
पृथुला रसिद (पाइलट)
ख्वजा हुसेन
रकिबुल हुसेन

रासस

सम्बन्धित समाचार

 

२९ फाल्गुन २०७४, मंगलवार ०६:१९ मा प्रकाशित

समाचार

बिष्णु माझीको आवाजमा धोकाको पसल गित भिडियो सहित,

अनिता थापा मगर रेडियो रामेछाप मंसिर २४ जोगी गितको अपार सफलता संगै फेरी पनि बिशाल सोनीको नया...... पूरा पढ्नुहोस् »

भिमसेन खतिवोडाको रातो टुनी टारीखेत मुनी गित सार्बजनिक ,, भिडियो सहित,,

अनिता थापा मगर रामेछाप , मंसिर २४ लोकगितसंगितका क्षेत्रमा अनबरत रुपमा लागीरहनुभएको कलाकार...... पूरा पढ्नुहोस् »

प्रताप दासको नयाँ गीत ‘घामले जुनलाई’ सार्वजनिक ,भिडियो सहित,,

अनिता थापा मगर रामेछाप मंसिर २४ नेपाल आइडल’ पहिलो सिजनका सेकेन्ड रनरअप बनेका प्रताप दासको...... पूरा पढ्नुहोस् »

अमेरिकाको न्युयोर्कमा नेपालका श्रष्टा तथा सर्जकहरु सम्मानित गुञ्जियो कालजयी गित।

न्युयोर्क डिसेम्बर ९, नेपाली अमेरिकन कलाकार संघले हिजो नेपालका महान श्रष्टा तथा सर्जकहरुको...... पूरा पढ्नुहोस् »

आशा खड्काको अभिनयमा मसानघाट सार्बजर्निक

अनिता थापा मगर रेडियो रामेछाप मंसिर २४ निकै नै मनछुने आवाजकी धनि गायिका लक्ष्मी परियार र...... पूरा पढ्नुहोस् »

काड्मान्डौ बिश्वबिद्द्यालयमा रक्त अभियान कार्यक्रम सम्पन्न,,

अनिता थापा मगर ,रेडियो रामेछाप मंसिर २३ आज काड्मान्डौमा रक्त अभियान कार्यक्रम सम्पन्न भएको...... पूरा पढ्नुहोस् »

रामेछापमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न,,

सम्झना श्रेष्ठ, रेडियो रामेछाप मंिसर २३ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान तथा...... पूरा पढ्नुहोस् »

चीनमा भएको मिस वर्ल्ड २०१८ को उपाधी म्याक्सिकोलाई

दबङ आशिष-चीनको सान्या स्थित भएको मिस वर्ल्ड २०१८ काे उपाधि मेक्सिकाेले हात पारेको छ। टप ५ मा...... पूरा पढ्नुहोस् »

उद्योग बाणिज्य संंघकाे ११ अाै साधरणसभा सम्पन्न ,,

  अनिता थापा मगर, रेडियो रामेछाप मंसिर 22 प्रदेश नं ३ का आर्थिक मामिला तथा योजना मन्त्री...... पूरा पढ्नुहोस् »

मंसिर लागेसंगै श्रीकृष्ण बम मल्लको पन्चेबाजा गित सार्बजनिक ,,

अनिता थापा मगर रामेछाप मँसिर २२ चर्चित कलाकार श्रीकृष्ण बम मल्लको मौलिक पन्चेबाजा गित...... पूरा पढ्नुहोस् »