logo

सहकारी महिलाहरुकाे क्षमता बिकास र ह्विल चियर वितरण

संबाददाता

Loading…

सचिन्द्र श्रेष्ठ,बागलुङ ग्रामिण भेगका महिलाहरुकाे जीवन स्तर उठाउन र अार्थिक समृद्दिकाेे लागि सहकारिका सदस्यहरुले खेल्नु पर्ने भुमिका बारे क्षमता बिकास गर्न छलफल कार्यक्रम तथा हुईल चियर सहयाेग कार्यक्रम बाग्लुङमा आज सम्पन्न भयाे। सत्कर्म नेपाल र अामा मिलन बचत तथा ऋण सहकारी संस्थाकाे संयुक अायाेजनामा सहकारीकाे सदस्यहरु लाई लक्षीत गरि गरिएकाे छलफल कार्यक्रममा सत्कर्म नेपाल का अभियन्ता एवं अधिकारकर्मि सिताराम थापाले बर्तमान सन्दर्भमा महिला सहकारीकाे महत्व, भुमिका र जिम्मेवारी तथा सामुहिक दायित्व बारेमां अभिमुखिकरण गर्नु भयकाे थियो ।उहाले राज्यकाे तीन खम्बे नीति अनुसार महिलाहरुकाे लागि अार्थिक स्तर माथि उठाए मात्र समाजिक र राजनितिक मर्यादास्तरमा महिलाहरुकाे पहुंच बृद्दि हुने कुरामा जाेड दिनु भयाे , सहकारी उप समितिकाे सदस्य गुमा छन्यालकाे बुबा लाई हिडडुल गर्न सहज हाेस भन्ने उधेश्यले सत्कर्म नेपालकाे तर्फ बाट निर्देशक यवं अभियन्ता सिताराम थापाले यउटा हुईल चियर हस्तान्तरण गर्नु भयाे । समाराेहमा सहकारीकाे ऋण समिति, लेखा समिति र शिक्षा समिति समेत गठन गरिएकाे सहकारीकाे उपाध्यक्ष लिलावति के. सि ले बताउनु भयाे! सहकारीकाे अध्यक्ष कल्पना चालिसेकाे अध्यक्षता स्वागत तथा संचालन सचिब ज्ञानिदेबि थापा मगरले गर्नु भएकाे थियाे|

३ चैत्र २०७४, शनिबार २२:१९ मा प्रकाशित

समाचार

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

राजविराज, १ साउन पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कुशाहामा ट्रकको ठक्करबाट एकजना...... पूरा पढ्नुहोस् »

नेपाल–भारत जल यातायात सञ्चालनका लागि   सहमति

काठमाडौँ, ३२ असार नेपाल–भारत जल यातायात सञ्चालनका लागि दुवै पक्षबीच द्विपक्षीय संस्थागत...... पूरा पढ्नुहोस् »

मनकामना केबुलकारले पायो उत्कृष्टताको प्रमाणपत्र

चितवन, ३२ असार इच्छाकामना गाउँपालिका कुरिनटारस्थित मनकामना केबुलकारले निरन्तर चौँथो वर्ष...... पूरा पढ्नुहोस् »

टोकियो मा नेपाल भ्रमण वर्ष २०२० सँग समन्धित बृहत अन्तरक्रिया कार्यक्रम हुँदै

ज्याक खड्का - टोकियो   पर्यटनको क्षेत्रमा कार्यरत, अनुसन्धानरत तथा अध्ययनरत नेपालीहरुको...... पूरा पढ्नुहोस् »

चीनलाई उत्तर कोरियाको आग्रह

प्योङयाङ, ३१ असार आफ्नो देशमाथि लगाउँदै आएको नाकाबन्दी हटाउन उत्तर कोरियाले चीनलाई आग्रह...... पूरा पढ्नुहोस् »

प्रदेश ५ का उत्कृष्ट सामुदायिक विद्यालय पुरस्कृत

बुटवल, ३१ असार प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालयले प्रदेशमा उत्कृष्ट सामुदायिक...... पूरा पढ्नुहोस् »

भिरबाट लडेर सैनिकको मृत्यु

बझाङ, ३१ असार भिरबाट लडेर आज एक सैनिकको मृत्यु भएको छ । मस्टा गाउँपालिका–६ घर भई हाल संग्राम...... पूरा पढ्नुहोस् »

नेपाल सुतिरहेको छैन ः प्रधानमन्त्री

काठमाडौँ, ३१ असार प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक विद्रोहको चरण समाप्त भएकाले...... पूरा पढ्नुहोस् »

बागलुङकाे बुर्तिवाङमा जिप दुर्घटना: एक यात्रु बेपत्ता।

सिताराम थापा बागलुङ, चैत्र ३०, बागलुङ जिल्लाकाे ढाेरपाटन नगरपालिका -१, बुर्तिबाङकाे...... पूरा पढ्नुहोस् »

पश्चिमका केही स्थानमा भारी वर्षा हुने

काठमाडौँ, ३० असार अबको दुई दिनसम्म देशको पश्चिमी भेगका केही स्थानमा भारी वर्षा हुने मौसम...... पूरा पढ्नुहोस् »