logo

प्रकाश सपुतकाे दाेहाेरी ब्याटल नव बर्ष उत्सव सिगानामा

संबाददाता

Loading…

बागलुङ
लामिचाैर युवा क्लवकाे अायाेजनाका सञ्चालन भईरहेकाे नव बर्ष उत्सवमा चर्चित गायक तथा माेडेल प्रकाश सपुतकाे दाेहाेरी ब्याटल हेर्न पाईने भएकाे छ । उत्सवमा अाफ्नाे प्रस्तुती दिन गायक सपूत चैत्र ३0 गते सिगाना अाउने छन् ।
उनिसंगै चर्चित दाेहाेरी गायक विष्णु,खत्री,हेमन्त खड्का,संझना भण्डारी ,राजेश बर्देवा,देव साहनी ,दिनेश खड्का   ,केपि कुमार जलन,   खगेन्द्र बिश्वकर्मा ,भुमि सुवेदी लगायतका अाधा दर्जन बढि कलाकारकाे विशेष सांगेतिक प्रस्तुती रहने छ ।
भाेली एनअारए अाइसिसि सदस्य हिमाल गुरुङले उद्घाटन गर्ने उत्सवमा विभिन्न प्रतियोगिता तथा रचनात्मक कार्यक्रम अायाेजना गरिएकाे छ ।
अाजबाट नामदर्ता सुरु भएकाे अध्यक्ष याम कार्किले जानकारी दिए ।
उत्सव कै अवसरमा अपांग तथा वृद्दालाइ सम्मान पनि गरिने छ ।

२७ चैत्र २०७४, मंगलवार १८:१२ मा प्रकाशित

समाचार

सबैभन्दा ठूलो सिमेन्ट उद्योगबाट उत्पादन

नवलपरासी, ६ जेठ पूर्वी नवलपरासीमा स्थापना भएको नेपालको सबैभन्दा ठूलो सिमेन्ट उद्योग होङ्सी...... पूरा पढ्नुहोस् »

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

सुरुङ्गा, झापा, ६ जेठ झापाको कन्काई नगरपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार राति...... पूरा पढ्नुहोस् »

मौलिक सर्जक एवं गायक सुरेश रमण र सीता श्रेष्ठको “इज्जत” को ट्रेलर सार्बजनिक!!

नवराज तिमल्सिना "एकान्ते" स्काई मुन मिडिय प्राली को उत्पादन तथा बितरण मा मौलिक सर्जक एवं गायक...... पूरा पढ्नुहोस् »

नेवा: अन्तराष्ट्रिय फोरम जापानद्वारा आयोजित २५६२ औं बुद्ध जयन्ती समारोह सम्पन्न।

ज्याक खड्का , टोकियो नेवा: अन्तराष्ट्रिय फोरम जापानद्वारा आयोजित २५६२ औं बुद्ध जयन्ती समारोह...... पूरा पढ्नुहोस् »

आपतकालिन कोषको लागी स्याङ्ग्जा समाज जापानले बार्बिक्यु कार्यक्रमको आयोजना गरेको छ ।

ज्याक खड्का , टोकियो आपतकालिन कोष निर्माणार्थ स्याङ्ग्जा समाज जापानले मे को २० तारिक...... पूरा पढ्नुहोस् »

भारतीय प्रम मोदीबाट मुक्तिनाथमा पूजा

 मुक्तिनाथ, मुस्ताङ २९ वैशाख नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतीय प्रधानमन्त्री...... पूरा पढ्नुहोस् »

चार नम्बर प्रदेशका सभामुख वाथरुममा लडेपछि अाइसिउमाा राखियाे

पोखरा/प्रदेश ४ का सभामुख नेत्रनाथ अधिकारी अकास्मात बाथरुमै लडेपछि अस्पताल भर्ना भएका छन् ।...... पूरा पढ्नुहोस् »

उपरास्ट्रपति नन्द बहादुर पुनले नाकाबन्दि सम्झाउदै भने हामी समान सम्बन्ध र सम्मान चाहन्छाै

काठमाडौं । दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राजनीतिक...... पूरा पढ्नुहोस् »

भारतका प्रधानमन्त्री मोदी काठमाडौँमा

काठमाडौँ, २८ वैशाख नेपालको दुईदिने राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र...... पूरा पढ्नुहोस् »

भारतिय सांसदकाे ट्विट माेदि जि जनकपुर भारत फिर्ता लिनुस

काठमाडौँ । भारतीय जनता पार्टीका सांसद तथा पूर्व क्रिकेटर किर्ति आजादले मिथिलाको भाग...... पूरा पढ्नुहोस् »