logo

बागलुङमा गोठ भत्किदा ९ चौपायाको मृत्यु

संबाददाता

Loading…

सीताराम थापा
बाग्लुङ जिल्लाको निसीखोला गाउपालिकामा एक कृषकको गोठ भत्किदाँ आफुले पालेका ९ वटा गाईवस्तु परिएर मृत्यु भएको छ ।
आज आईतबार बिहान मिर्मिरेकने गोड भत्किएको आवाज आएपछि चुडामणि शर्माले थाहा पाएको थिय। समयमा एक्क्कासी गोठ भत्किएर वस्तुभाऊ पुरिएको देविस्थान वडाअध्यक्ष इन्द्र मल्लले जानकारी दिए ।

जस्तापाताले छाएको २ तले गोठ निक्कै पुरानो भएकाले यक्कासी यक्कासी भत्कियर बस्तुभाउ पुरियर मरेको हो।

स्थानीय चुडामणी शर्माका ३ दुहुना भैसी, ४ वटा गोरु एउटा गाई र एउटा बाच्छो पुरिएर मरेका छन ।
स्थानिय प्रहरी चौकिका अनुसार उक्त कृषकको करिब ६ लाख जति क्षति भएको अनुमान गरिएको बताय।

बागलुङमा गोठ भत्किदा ९ बस्तु पुरिएर मृत्यु१ सीताराम थापा साउन २७ गते। बाग्लुङ जिल्लाको निसीखोला गाउपालिकामा एक कृषकको गोठ भत्किदाँ आफुले पालेका ९ वटा गाईवस्तु परिएर मृत्यु भएको छ ।
आज आईतबार बिहान मिर्मिरेकने गोड भत्किएको आवाज आएपछि चुडामणि शर्माले थाहा पाएको थिय। समयमा एक्क्कासी गोठ भत्किएर वस्तुभाऊ पुरिएको देविस्थान वडाअध्यक्ष इन्द्र मल्लले जानकारी दिए ।

जस्तापाताले छाएको २ तले गोठ निक्कै पुरानो भएकाले यक्कासी यक्कासी भत्कियर बस्तुभाउ पुरियर मरेको हो।

स्थानीय चुडामणी शर्माका ३ दुहुना भैसी, ४ वटा गोरु एउटा गाई र एउटा बाच्छो पुरिएर मरेका छन ।
स्थानिय प्रहरी चौकिका अनुसार उक्त कृषकको करिब ६ लाख जति क्षति भएको अनुमान गरिएको बताय

२७ श्रावण २०७५, आईतवार २०:०६ मा प्रकाशित

समाचार

बाग्लुङ बजारमा कुकुरले यसरी रोके गाडि हेनुहोस भिडियो

बाग्लुङ बजारमा कुकुरले यसरी रोके गाडि हेनुहोस...... पूरा पढ्नुहोस् »

मनब बेचबिखनको आरोपमा एक पक्राउ

बैतडी, १० असोज मनब बेचबिखनको आरोपमा प्रहरीले आज थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा...... पूरा पढ्नुहोस् »

दुवईमा घाईते भएका वानपा १३ पयुँपाटाका दिपेन्द्र पाण्डेलाई अमेरिकामा रहेका प्रवासी नेपालीहरुको सहयोग

निर्मल पौडेल पर्वत वैदेशिक रोजगारीको शिलसिलामा यूएईमा दुर्घटनामा परि घाईते भएर उपचार...... पूरा पढ्नुहोस् »

मुलुकलाई नै असफल बनाउने षडयन्त्र भएको ०० नेता महतो

पर्सा, १० असोज, राष्ट्रिय जनता पार्टी नेपाल राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले...... पूरा पढ्नुहोस् »

दक्षिण कोरियाले नेपाललाइ दियो ५५करोड अनुदान

१० असोज कोरिया सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीमको गुणस्तर अभिवृद्धि गर्न...... पूरा पढ्नुहोस् »

बराहखोलामा अभिभावक गुमाएका बालिकालाइ सहयोग रकम हस्तान्तरण

लिलाधर कडेल ताराखोला,असोज ६ बराहखोलामा स्थायी रुपमा बसोबास गर्ने स्वर्गीय गोबिन्द बगाले र...... पूरा पढ्नुहोस् »

मेयर सायब !बागलुङ बजार स्मार्ट सिटि कि कुकुर सिटि ?

दुई दिन अघि मात्रै राति माेटरसाइकल चढेर काेठातिर जाँदै गर्दा बागलुङ बजारमा भुस्याहा कुकुरले...... पूरा पढ्नुहोस् »

रेलमार्ग निर्माणका लागि घरघुरी सर्भेक्षणको काम अन्तिम चरणमा

कञ्चनपुर, ६ असोज मेची–महाकाली विद्युतीय रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना...... पूरा पढ्नुहोस् »

नेपाल मावि तारामा अतिरिक्त कार्यक्रम सम्पन्न

खगेन्द्र विश्वकर्मा । नेपाल मावि अन्तर्गत बालकलवले गरेका अान्तरिक कार्यक्रममा रस्साकसि,...... पूरा पढ्नुहोस् »

छानहुन अन्तराष्ट्रिय सम्मेलनमा भाग लिन चिन गएको नेपाली टोली स्वदेश फिर्ता

बागलुङ, ४ असोज । गत सेप्टेम्वर १३ देखि १६ सम्म, तीनदिने अन्तराष्ट्रिय तेक्वान्डो सेमिनारमा...... पूरा पढ्नुहोस् »