logo

युरोपेली क्षेत्रमा बेरोजगारी दर घट्यो

संबाददाता

Loading…

 

ब्रसेल्स, १५ असोज युरोपेली क्षेत्र युरोजोनमा आबद्ध १९ वटा मुलुकको बेरोजगारी दरमा गत अगष्ट महिनामा ८.१ प्रतिशतले कमी आएको छ । विश्व आर्थिक सङ्कट पश्चात् सन् २००८ नोभेम्बर यताकै यो सबैभन्दा बढी हो ।

युरोस्टाटका अनुसार वित्तीय सेवासम्बन्धी फर्म फ्याक्टसेटले गरेको सर्वेक्षणले अनुमान गरेको ८.२ प्रतिशतभन्दा यो केही कम हो । पछिल्लो सर्वेक्षणले युरोजोनमा सकारात्मक सङ्केत देखा परेको विश्लेषकहरुले बताएका छन् ।

युरोस्टाटले २८ सदस्यीय युरोपेली युनियनमा एक करोड ६६ लाख काम गर्ने उमेरका युरोपेलीहरुले रोजगारी पाउन नसकेको जनाएको छ । यीमध्ये एकल मुद्रा प्रयोग गर्ने युरोजोनका मुख्य १९ वटा देशमा एक करोड ३२ लाख व्यक्ति बेरोजगार छन् ।

युरोजोनमा बेरोजगारी दर घट्दैछ । सन् २०१३ को अप्रिल र जुन महिनामा यो दर १२.१ प्रतिशतसम्म पुगेको थियो । सन् २००७–२००८ को वित्तीय सङ्कट अघि युरोजोन राष्ट्रहरुमा बर्सेनि औसतमा ७.४ प्रतिशतको बेरोजगार दर रहेको थियो ।
––––––

१५ आश्विन २०७५, सोमबार १६:५१ मा प्रकाशित

समाचार

बिष्णु माझीको आवाजमा धोकाको पसल गित भिडियो सहित,

अनिता थापा मगर रेडियो रामेछाप मंसिर २४ जोगी गितको अपार सफलता संगै फेरी पनि बिशाल सोनीको नया...... पूरा पढ्नुहोस् »

भिमसेन खतिवोडाको रातो टुनी टारीखेत मुनी गित सार्बजनिक ,, भिडियो सहित,,

अनिता थापा मगर रामेछाप , मंसिर २४ लोकगितसंगितका क्षेत्रमा अनबरत रुपमा लागीरहनुभएको कलाकार...... पूरा पढ्नुहोस् »

प्रताप दासको नयाँ गीत ‘घामले जुनलाई’ सार्वजनिक ,भिडियो सहित,,

अनिता थापा मगर रामेछाप मंसिर २४ नेपाल आइडल’ पहिलो सिजनका सेकेन्ड रनरअप बनेका प्रताप दासको...... पूरा पढ्नुहोस् »

अमेरिकाको न्युयोर्कमा नेपालका श्रष्टा तथा सर्जकहरु सम्मानित गुञ्जियो कालजयी गित।

न्युयोर्क डिसेम्बर ९, नेपाली अमेरिकन कलाकार संघले हिजो नेपालका महान श्रष्टा तथा सर्जकहरुको...... पूरा पढ्नुहोस् »

आशा खड्काको अभिनयमा मसानघाट सार्बजर्निक

अनिता थापा मगर रेडियो रामेछाप मंसिर २४ निकै नै मनछुने आवाजकी धनि गायिका लक्ष्मी परियार र...... पूरा पढ्नुहोस् »

काड्मान्डौ बिश्वबिद्द्यालयमा रक्त अभियान कार्यक्रम सम्पन्न,,

अनिता थापा मगर ,रेडियो रामेछाप मंसिर २३ आज काड्मान्डौमा रक्त अभियान कार्यक्रम सम्पन्न भएको...... पूरा पढ्नुहोस् »

रामेछापमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न,,

सम्झना श्रेष्ठ, रेडियो रामेछाप मंिसर २३ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान तथा...... पूरा पढ्नुहोस् »

चीनमा भएको मिस वर्ल्ड २०१८ को उपाधी म्याक्सिकोलाई

दबङ आशिष-चीनको सान्या स्थित भएको मिस वर्ल्ड २०१८ काे उपाधि मेक्सिकाेले हात पारेको छ। टप ५ मा...... पूरा पढ्नुहोस् »

उद्योग बाणिज्य संंघकाे ११ अाै साधरणसभा सम्पन्न ,,

  अनिता थापा मगर, रेडियो रामेछाप मंसिर 22 प्रदेश नं ३ का आर्थिक मामिला तथा योजना मन्त्री...... पूरा पढ्नुहोस् »

मंसिर लागेसंगै श्रीकृष्ण बम मल्लको पन्चेबाजा गित सार्बजनिक ,,

अनिता थापा मगर रामेछाप मँसिर २२ चर्चित कलाकार श्रीकृष्ण बम मल्लको मौलिक पन्चेबाजा गित...... पूरा पढ्नुहोस् »