logo

पि टि पि होस्टल हल गेलानपता मलेसियामा भब्य सांस्कृतिक दिपावलि सांझ हुने।

संबाददाता

Loading…

मलेसियाको जोहोरबारू अंतरगत गेलानपता स्थित पि टी पि होस्टलमा फ्लास्टोनिक कम्पनीमा कार्यरत नेपालीले बिगत ९ बर्ष देखि भब्य दिपावलीको आयोजना गर्दै आएका छन।

गीतसंगीत, गजल, कबिता मुक्तकका साथै बिभिन्न मनोरञ्जनात्मक खेलखुद नाटक र आधा दर्जन भन्दा बढ़ी म्यूजिक भिडियोहरुमा अभिनय गरी सकेका दिप थापा मगरले अत्यन्त राम्रो कोरियोग्राफी गर्दै आउनुभएको छ। हरेक साल दिपावलीलाई मनमोहक गीत संगीत र अतिनै सुन्दर नृत्य प्रस्तुत गराउदै पि टी पि मा एउटा इतिहास रच्नु भएको छ।

यस नेपाली समाज पि टी पि का अध्यक्ष दिपक लामा, उपाध्यक्ष बुद्वेस्वर साह सचिब दिलीप कार्की मेजर कमिटीमा रहनु भएको सस्थापक अध्यक्ष शिव पराजुलीले जानकारी गराउनु भयो ।साथ मा पछिल्लो समयमा नेपाली लोक संगीत मा निकै जमिरहेका लोक दोहोरी गायक अनिल चन्द ,घायल ,राजु सेन्चुरी ,श्री राई लगायत अन्य स्थानिय कलाकारहरुको जोड़दार प्रस्तुतीले सुसोभित यो कार्यक्रम मलेसियाकै ठुलो र भब्य हुने आयोजक कमिटीको दाबि रहेको छ।

कार्यक्रम हुने मिति: 06/11/2018
कार्यक्रम हुने स्थान: पि टी पि                                   होस्टल मलेसिया।

१४ कार्तिक २०७५, बुधबार ०३:५८ मा प्रकाशित

समाचार

बिष्णु माझीको आवाजमा धोकाको पसल गित भिडियो सहित,

अनिता थापा मगर रेडियो रामेछाप मंसिर २४ जोगी गितको अपार सफलता संगै फेरी पनि बिशाल सोनीको नया...... पूरा पढ्नुहोस् »

भिमसेन खतिवोडाको रातो टुनी टारीखेत मुनी गित सार्बजनिक ,, भिडियो सहित,,

अनिता थापा मगर रामेछाप , मंसिर २४ लोकगितसंगितका क्षेत्रमा अनबरत रुपमा लागीरहनुभएको कलाकार...... पूरा पढ्नुहोस् »

प्रताप दासको नयाँ गीत ‘घामले जुनलाई’ सार्वजनिक ,भिडियो सहित,,

अनिता थापा मगर रामेछाप मंसिर २४ नेपाल आइडल’ पहिलो सिजनका सेकेन्ड रनरअप बनेका प्रताप दासको...... पूरा पढ्नुहोस् »

अमेरिकाको न्युयोर्कमा नेपालका श्रष्टा तथा सर्जकहरु सम्मानित गुञ्जियो कालजयी गित।

न्युयोर्क डिसेम्बर ९, नेपाली अमेरिकन कलाकार संघले हिजो नेपालका महान श्रष्टा तथा सर्जकहरुको...... पूरा पढ्नुहोस् »

आशा खड्काको अभिनयमा मसानघाट सार्बजर्निक

अनिता थापा मगर रेडियो रामेछाप मंसिर २४ निकै नै मनछुने आवाजकी धनि गायिका लक्ष्मी परियार र...... पूरा पढ्नुहोस् »

काड्मान्डौ बिश्वबिद्द्यालयमा रक्त अभियान कार्यक्रम सम्पन्न,,

अनिता थापा मगर ,रेडियो रामेछाप मंसिर २३ आज काड्मान्डौमा रक्त अभियान कार्यक्रम सम्पन्न भएको...... पूरा पढ्नुहोस् »

रामेछापमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न,,

सम्झना श्रेष्ठ, रेडियो रामेछाप मंिसर २३ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान तथा...... पूरा पढ्नुहोस् »

चीनमा भएको मिस वर्ल्ड २०१८ को उपाधी म्याक्सिकोलाई

दबङ आशिष-चीनको सान्या स्थित भएको मिस वर्ल्ड २०१८ काे उपाधि मेक्सिकाेले हात पारेको छ। टप ५ मा...... पूरा पढ्नुहोस् »

उद्योग बाणिज्य संंघकाे ११ अाै साधरणसभा सम्पन्न ,,

  अनिता थापा मगर, रेडियो रामेछाप मंसिर 22 प्रदेश नं ३ का आर्थिक मामिला तथा योजना मन्त्री...... पूरा पढ्नुहोस् »

मंसिर लागेसंगै श्रीकृष्ण बम मल्लको पन्चेबाजा गित सार्बजनिक ,,

अनिता थापा मगर रामेछाप मँसिर २२ चर्चित कलाकार श्रीकृष्ण बम मल्लको मौलिक पन्चेबाजा गित...... पूरा पढ्नुहोस् »