logo

सूर्य खड्का,सीता श्रेष्ठ र ईश्वरी कडेल उत्कृष्ट लोक भजन “अक्षतामा केशरी” सर्बत्र बजारमा!!! (भिडियो सहित)

संबाददाता

Loading…

परदेशमा रहेर गीत संगीतमा अनवरत लागिरहेका परदेशी गायक सूर्य खड्का समाजसेवी ईश्वरी कडेल,युवा गीतकार शिव अख्रेली र सुमधुर आवाज कि धनी गायिका सीता श्रेष्ठ को लोक भजन अक्षतामा केशरी सर्बत्र बजार मा उपलब्ध भएको छ।

बिहानीको सुरुवात आफ्ना-आफ्ना आराध्यदेब र इष्टदेवको पूजापाठ गरी सुरु गरिने हाम्रो परम्परा। र उमेर छिप्पिँदै जाँदा आस्तिकतामा अझ बढी विश्वास गर्ने हामी र हाम्रो समाजको धार्मिक विषयवस्तुलाई अक्षतामा केशरीले उठान गर्न खोजेको देखिन्छ।

ययमकान्त कंडेल र ईश्वरी कंडेलको संयुक्त निर्माणमा रहेको अक्षतामा केशरिमा गायक सूर्य खड्का र गायिका सीता श्रेष्ठ को आवाज रहेको छ भने लय संकलन सूर्य खड्काको नै रहेको छ।

युवा गीतकार शिव अख्रेलिको शब्द रहेको गीतको अडियो भिडियो गुराँस मुभिजको रहेको छ। इन्द्र भण्डारी (प्रकाश)को निर्देशन रहेको भिडियो छायांकन रोशन कार्की र इन्द्र भण्डारीको नै रहेको छ। सुजाता ज्ञवाली र सुर्य खड्का लगायत साथीहरुको अभिनय रहेको भिडियोलाई विष्णु सुवेदी निशाले सम्पादन गरेका छन् भने अक्षतामा केशरीलाई सुर्य खड्काको official youtube channel मार्फत बजारमा उपलब्ध गराइएको छ।

भिडियो हेर्न तलको लिन्क open गर्नुहोला।

२६ कार्तिक २०७५, सोमबार १७:३७ मा प्रकाशित

समाचार

बिष्णु माझीको आवाजमा धोकाको पसल गित भिडियो सहित,

अनिता थापा मगर रेडियो रामेछाप मंसिर २४ जोगी गितको अपार सफलता संगै फेरी पनि बिशाल सोनीको नया...... पूरा पढ्नुहोस् »

भिमसेन खतिवोडाको रातो टुनी टारीखेत मुनी गित सार्बजनिक ,, भिडियो सहित,,

अनिता थापा मगर रामेछाप , मंसिर २४ लोकगितसंगितका क्षेत्रमा अनबरत रुपमा लागीरहनुभएको कलाकार...... पूरा पढ्नुहोस् »

प्रताप दासको नयाँ गीत ‘घामले जुनलाई’ सार्वजनिक ,भिडियो सहित,,

अनिता थापा मगर रामेछाप मंसिर २४ नेपाल आइडल’ पहिलो सिजनका सेकेन्ड रनरअप बनेका प्रताप दासको...... पूरा पढ्नुहोस् »

अमेरिकाको न्युयोर्कमा नेपालका श्रष्टा तथा सर्जकहरु सम्मानित गुञ्जियो कालजयी गित।

न्युयोर्क डिसेम्बर ९, नेपाली अमेरिकन कलाकार संघले हिजो नेपालका महान श्रष्टा तथा सर्जकहरुको...... पूरा पढ्नुहोस् »

आशा खड्काको अभिनयमा मसानघाट सार्बजर्निक

अनिता थापा मगर रेडियो रामेछाप मंसिर २४ निकै नै मनछुने आवाजकी धनि गायिका लक्ष्मी परियार र...... पूरा पढ्नुहोस् »

काड्मान्डौ बिश्वबिद्द्यालयमा रक्त अभियान कार्यक्रम सम्पन्न,,

अनिता थापा मगर ,रेडियो रामेछाप मंसिर २३ आज काड्मान्डौमा रक्त अभियान कार्यक्रम सम्पन्न भएको...... पूरा पढ्नुहोस् »

रामेछापमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न,,

सम्झना श्रेष्ठ, रेडियो रामेछाप मंिसर २३ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान तथा...... पूरा पढ्नुहोस् »

चीनमा भएको मिस वर्ल्ड २०१८ को उपाधी म्याक्सिकोलाई

दबङ आशिष-चीनको सान्या स्थित भएको मिस वर्ल्ड २०१८ काे उपाधि मेक्सिकाेले हात पारेको छ। टप ५ मा...... पूरा पढ्नुहोस् »

उद्योग बाणिज्य संंघकाे ११ अाै साधरणसभा सम्पन्न ,,

  अनिता थापा मगर, रेडियो रामेछाप मंसिर 22 प्रदेश नं ३ का आर्थिक मामिला तथा योजना मन्त्री...... पूरा पढ्नुहोस् »

मंसिर लागेसंगै श्रीकृष्ण बम मल्लको पन्चेबाजा गित सार्बजनिक ,,

अनिता थापा मगर रामेछाप मँसिर २२ चर्चित कलाकार श्रीकृष्ण बम मल्लको मौलिक पन्चेबाजा गित...... पूरा पढ्नुहोस् »