logo

आशा नै नगरिएको लगानी लोक पप गित “पानीले खोज्यो भिरालो” बजारमा आउने तयारिमा कति हो त लगानी…..????

संबाददाता

Loading…

दबङ आशिष:-

कस्ले मुल्यांकन गर्न सक्छ साधारण लोक गितमा पनि लाखौंको लगानी हुन सक्छ? लोकगित संगीतको बजारमा पहिलो पटक उत्कृष्ट लगानीमा भिडियो निर्माण हुदैछ। करिब करिब पाँच लाख भन्दा बढी लगानीमा निर्माण गर्न लागिएको उक्त गीतको बोल रहेको छ (पानीले भिरालो खोज्यो) बहुप्रतिभाका धनी चर्चित गायक तथा क्षमतावान संगीतकार बसन्त थापाको शब्द,संगित र आवाजमा आउन लागेको गितको गायिका हुन आम दर्शक श्रोता माझ अत्याधिक रुचाईएकि सुमधुर आवाजकि धनी सीता श्रेष्ठ। भिडियो सर्बजनिक नहुदै चर्चापरिचर्चा गरिएको गितका निर्माता हुन,लामो समय देखि अमेरिकामा बसोबास गरिरहनु भएका प्रस्तुतकर्ता तथा अन्लाईन पत्रीका (eनेपालखबर) का सस्थापक राजन क्षेत्री र अशोक सुवेदी। संयुक्त साझेदारीको लगानी भएको भिडियोमा लोक दोहोरी क्षेत्रमै प्रथम पटक चलचित्रमा प्रयोग गरिने एरि क्यामारा प्रयोग गरिएको छ।

लोक गितकै ईतिहासमा महँगो मानिएको सोही भिडियोको अभिनय पक्षमा पनि उत्तिकै बलियोपन झल्किएको छ। मोडल दुर्गेश थापा र नायिका मरिस्का पोख्रेल संगै मोडल ओबी रायमाझीको दमादार अभिनय देख्न पाईने उक्त भिडियोको निर्देशन भने प्रथम खड्का क्षेत्रीले गरेका छन्।

मङ्सिर १ गते शनिबार देखि सार्बजनिक गर्न लागिएको गितले दर्जकको मन जित्न सफल होला वा नहोला त्यो भने हेर्न बाकिनै छ। उत्कृष्ट लगानी अनुसारको सफलता मिल्नेमा (पानीले भिरालो खोज्यो) का निर्माण समूह भने बिस्वस्त छन्।

२९ कार्तिक २०७५, बिहीबार ०३:२८ मा प्रकाशित

समाचार

बिष्णु माझीको आवाजमा धोकाको पसल गित भिडियो सहित,

अनिता थापा मगर रेडियो रामेछाप मंसिर २४ जोगी गितको अपार सफलता संगै फेरी पनि बिशाल सोनीको नया...... पूरा पढ्नुहोस् »

भिमसेन खतिवोडाको रातो टुनी टारीखेत मुनी गित सार्बजनिक ,, भिडियो सहित,,

अनिता थापा मगर रामेछाप , मंसिर २४ लोकगितसंगितका क्षेत्रमा अनबरत रुपमा लागीरहनुभएको कलाकार...... पूरा पढ्नुहोस् »

प्रताप दासको नयाँ गीत ‘घामले जुनलाई’ सार्वजनिक ,भिडियो सहित,,

अनिता थापा मगर रामेछाप मंसिर २४ नेपाल आइडल’ पहिलो सिजनका सेकेन्ड रनरअप बनेका प्रताप दासको...... पूरा पढ्नुहोस् »

अमेरिकाको न्युयोर्कमा नेपालका श्रष्टा तथा सर्जकहरु सम्मानित गुञ्जियो कालजयी गित।

न्युयोर्क डिसेम्बर ९, नेपाली अमेरिकन कलाकार संघले हिजो नेपालका महान श्रष्टा तथा सर्जकहरुको...... पूरा पढ्नुहोस् »

आशा खड्काको अभिनयमा मसानघाट सार्बजर्निक

अनिता थापा मगर रेडियो रामेछाप मंसिर २४ निकै नै मनछुने आवाजकी धनि गायिका लक्ष्मी परियार र...... पूरा पढ्नुहोस् »

काड्मान्डौ बिश्वबिद्द्यालयमा रक्त अभियान कार्यक्रम सम्पन्न,,

अनिता थापा मगर ,रेडियो रामेछाप मंसिर २३ आज काड्मान्डौमा रक्त अभियान कार्यक्रम सम्पन्न भएको...... पूरा पढ्नुहोस् »

रामेछापमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न,,

सम्झना श्रेष्ठ, रेडियो रामेछाप मंिसर २३ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान तथा...... पूरा पढ्नुहोस् »

चीनमा भएको मिस वर्ल्ड २०१८ को उपाधी म्याक्सिकोलाई

दबङ आशिष-चीनको सान्या स्थित भएको मिस वर्ल्ड २०१८ काे उपाधि मेक्सिकाेले हात पारेको छ। टप ५ मा...... पूरा पढ्नुहोस् »

उद्योग बाणिज्य संंघकाे ११ अाै साधरणसभा सम्पन्न ,,

  अनिता थापा मगर, रेडियो रामेछाप मंसिर 22 प्रदेश नं ३ का आर्थिक मामिला तथा योजना मन्त्री...... पूरा पढ्नुहोस् »

मंसिर लागेसंगै श्रीकृष्ण बम मल्लको पन्चेबाजा गित सार्बजनिक ,,

अनिता थापा मगर रामेछाप मँसिर २२ चर्चित कलाकार श्रीकृष्ण बम मल्लको मौलिक पन्चेबाजा गित...... पूरा पढ्नुहोस् »