logo

बहुप्रतीक्षित गित (पानीले भिरालो खोज्यो) अन्ततः सार्वजनिक।

दबङ आशिष

Loading…

दबङ आशिष-

शुन्दर बस्तु कै चर्चा धेरै हुन्छ भने जस्तै हाल सामाजिक संजालमा अत्याधिक बहसको विषय बनिरहेको बहुचर्चित संगीतकार तथा गायक बसन्त थापाको नंया गित(पानीले भिरालो खोज्यो)को भिडियो सार्वजनिक भएको छ। विभिन्न अन्लाईन पत्रीकामा टिप्पणीको मार्ग बनेको उक्त गितले सार्वजनिक हुनु अगाबै आमश्रोता बीच सर्वाधिक चर्चा बटुल्न सफल भएको थियो।

लोक गित क्षेत्रकै ईतिहासमा पहिलोपटक एरि क्यामाराको प्रयोग तथा उत्कृष्ट लागानीको कुरा चलिरहेको सोही गित अन्ततः बसन्त थापाको युटुब च्यानल द्वारा सर्वत्र बजारमा सार्वजनिक गरिएको छ। दर्सक स्रोताको उत्सुकता बढी रहदा गितले पारदर्शी सफलता हासिल गर्ला नगर्ला आफ्नो ठाउँमा छ तर संगितमा नयां पन त्यो पनि पन्चेबाजामा गितारको मिश्रण गराएका छ्न् बसन्त थापाले।

सुमधुर आवाजकी धनि गायिका सीता श्रेष्ठ को क्षमतावान प्रस्तुति रहेको गितमा बसन्त थापाको आफ्नै सब्द/संगीत/आवाज रहेको छ भने निर्मातामा हाल अमेरिकामा बसोबास गर्दै आईरहनु भएका प्रस्तुतकर्ता राजन क्षेत्री र अशोक सुवेदी रहेका छ्न्। दुर्गेश थापा,नायिका मरिस्का पोख्रेल,ओबि रायमाझीको सयुक्त अभिनय रहेको भिडियो का निर्देशक प्रथम थापा क्षेत्री हुन्। लगनको महिनामा पानीले भिरालो खोज्दै गर्दा दर्सकले कत्तिको रुचाउँछन् भन्ने प्रश्न कायमै छ।

१ मंसिर २०७५, शनिबार १८:१९ मा प्रकाशित

समाचार

बिष्णु माझीको आवाजमा धोकाको पसल गित भिडियो सहित,

अनिता थापा मगर रेडियो रामेछाप मंसिर २४ जोगी गितको अपार सफलता संगै फेरी पनि बिशाल सोनीको नया...... पूरा पढ्नुहोस् »

भिमसेन खतिवोडाको रातो टुनी टारीखेत मुनी गित सार्बजनिक ,, भिडियो सहित,,

अनिता थापा मगर रामेछाप , मंसिर २४ लोकगितसंगितका क्षेत्रमा अनबरत रुपमा लागीरहनुभएको कलाकार...... पूरा पढ्नुहोस् »

प्रताप दासको नयाँ गीत ‘घामले जुनलाई’ सार्वजनिक ,भिडियो सहित,,

अनिता थापा मगर रामेछाप मंसिर २४ नेपाल आइडल’ पहिलो सिजनका सेकेन्ड रनरअप बनेका प्रताप दासको...... पूरा पढ्नुहोस् »

अमेरिकाको न्युयोर्कमा नेपालका श्रष्टा तथा सर्जकहरु सम्मानित गुञ्जियो कालजयी गित।

न्युयोर्क डिसेम्बर ९, नेपाली अमेरिकन कलाकार संघले हिजो नेपालका महान श्रष्टा तथा सर्जकहरुको...... पूरा पढ्नुहोस् »

आशा खड्काको अभिनयमा मसानघाट सार्बजर्निक

अनिता थापा मगर रेडियो रामेछाप मंसिर २४ निकै नै मनछुने आवाजकी धनि गायिका लक्ष्मी परियार र...... पूरा पढ्नुहोस् »

काड्मान्डौ बिश्वबिद्द्यालयमा रक्त अभियान कार्यक्रम सम्पन्न,,

अनिता थापा मगर ,रेडियो रामेछाप मंसिर २३ आज काड्मान्डौमा रक्त अभियान कार्यक्रम सम्पन्न भएको...... पूरा पढ्नुहोस् »

रामेछापमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न,,

सम्झना श्रेष्ठ, रेडियो रामेछाप मंिसर २३ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान तथा...... पूरा पढ्नुहोस् »

चीनमा भएको मिस वर्ल्ड २०१८ को उपाधी म्याक्सिकोलाई

दबङ आशिष-चीनको सान्या स्थित भएको मिस वर्ल्ड २०१८ काे उपाधि मेक्सिकाेले हात पारेको छ। टप ५ मा...... पूरा पढ्नुहोस् »

उद्योग बाणिज्य संंघकाे ११ अाै साधरणसभा सम्पन्न ,,

  अनिता थापा मगर, रेडियो रामेछाप मंसिर 22 प्रदेश नं ३ का आर्थिक मामिला तथा योजना मन्त्री...... पूरा पढ्नुहोस् »

मंसिर लागेसंगै श्रीकृष्ण बम मल्लको पन्चेबाजा गित सार्बजनिक ,,

अनिता थापा मगर रामेछाप मँसिर २२ चर्चित कलाकार श्रीकृष्ण बम मल्लको मौलिक पन्चेबाजा गित...... पूरा पढ्नुहोस् »