logo

पुर्बको दमकमा भेटिए दोस्रो अग्लाहोचाको जोडी श्रीमति भन्छिन् बोकेरै खोला तार्छु।

दबङ आशिष

Loading…

दबङ आशिष-भनिन्छ प्रेम अन्धो हुन्छ। प्रेमलाई उचाईले फरक पार्दैन। प्रेममा धनिगरिब,सानोठुलो,जातभात,आदि केहीले असर गर्न सक्दैन। मन मिलेसी हजारौं बन्देजहरु तोडिन्छ्न् । सोही भनाईलाई वास्तविक बनाएका छ्न् पुर्बका एक अग्लाहोचा जोडीले पछिल्लो समय सामाजिक संजाल र सोसिएल मिडियामा सर्बाधिक भाईरल बनेका बखत बिष्ट र प्रतिभा चौधरीको जोडीले सबैलाई चकित तुल्यायो। त्यस्तै अर्का जोडी भेटिएका छन पुर्बी दमकमा। सामाजिक संजाल मार्फत पहिलो भेट भएको जोडी पछि बिबाह बन्धनमा बाधिय लगभग दुई बर्ष अगाडि देखी बैवाहिक जीवन बिताईरहेका बिष्णु मगर र सपना मगर को जिबनशैलि गजबको छ।


सपना हास्दै भन्छिन काखैमा बोकेर खोला तारेको छु।श्रीमान होचा भएता पनि धेरै माया गर्ने र उनलाई कुनै पनि सामाजिक अप्ठ्यारो महसुस नहुने बताइन्। परिवारको स्वीकृति अनुरुपनै आफू आएको उनको भनाई छ। अन्लाईन ग्रुप मार्फत सुरु भएको उक्त जोडिको निस्वार्थ प्रेम अन्त्यमा वैवाहिक जिबनमा परिणत भयो। “श्रीमति अग्लो र आफू होचो हुदा समाजले हेप्दैन” भनी प्रस्न गर्दा समाजले झनै माया गर्ने गरेको भन्छ्न बिष्णु मगर।


नैतिक दृष्टिकोण बाट हेरिने हो भने सबै कुराहरुमा सरलता पाईन्छ। बखत र बिष्णु जस्ता हजारौं होचा ब्यक्तिहरु छ्न् हाम्रो टोल-टोल अनि छिमेकमा,मानवीय व्यबहारले बिवेकशिल र चेतनशिल प्राणीको चिनारी झल्किन्छ। त्यसैले स-सम्मान साथ बाच्न पाउनु हरेक प्राणिको अधिकार हो। हामिले यस्ता ब्यक्तिहरुलाई साथ र हौसला प्रदान गर्नु पर्छ तिरस्कार र घृणा होइन।

२ मंसिर २०७५, आईतवार ०२:१० मा प्रकाशित

समाचार

बिष्णु माझीको आवाजमा धोकाको पसल गित भिडियो सहित,

अनिता थापा मगर रेडियो रामेछाप मंसिर २४ जोगी गितको अपार सफलता संगै फेरी पनि बिशाल सोनीको नया...... पूरा पढ्नुहोस् »

भिमसेन खतिवोडाको रातो टुनी टारीखेत मुनी गित सार्बजनिक ,, भिडियो सहित,,

अनिता थापा मगर रामेछाप , मंसिर २४ लोकगितसंगितका क्षेत्रमा अनबरत रुपमा लागीरहनुभएको कलाकार...... पूरा पढ्नुहोस् »

प्रताप दासको नयाँ गीत ‘घामले जुनलाई’ सार्वजनिक ,भिडियो सहित,,

अनिता थापा मगर रामेछाप मंसिर २४ नेपाल आइडल’ पहिलो सिजनका सेकेन्ड रनरअप बनेका प्रताप दासको...... पूरा पढ्नुहोस् »

अमेरिकाको न्युयोर्कमा नेपालका श्रष्टा तथा सर्जकहरु सम्मानित गुञ्जियो कालजयी गित।

न्युयोर्क डिसेम्बर ९, नेपाली अमेरिकन कलाकार संघले हिजो नेपालका महान श्रष्टा तथा सर्जकहरुको...... पूरा पढ्नुहोस् »

आशा खड्काको अभिनयमा मसानघाट सार्बजर्निक

अनिता थापा मगर रेडियो रामेछाप मंसिर २४ निकै नै मनछुने आवाजकी धनि गायिका लक्ष्मी परियार र...... पूरा पढ्नुहोस् »

काड्मान्डौ बिश्वबिद्द्यालयमा रक्त अभियान कार्यक्रम सम्पन्न,,

अनिता थापा मगर ,रेडियो रामेछाप मंसिर २३ आज काड्मान्डौमा रक्त अभियान कार्यक्रम सम्पन्न भएको...... पूरा पढ्नुहोस् »

रामेछापमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न,,

सम्झना श्रेष्ठ, रेडियो रामेछाप मंिसर २३ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान तथा...... पूरा पढ्नुहोस् »

चीनमा भएको मिस वर्ल्ड २०१८ को उपाधी म्याक्सिकोलाई

दबङ आशिष-चीनको सान्या स्थित भएको मिस वर्ल्ड २०१८ काे उपाधि मेक्सिकाेले हात पारेको छ। टप ५ मा...... पूरा पढ्नुहोस् »

उद्योग बाणिज्य संंघकाे ११ अाै साधरणसभा सम्पन्न ,,

  अनिता थापा मगर, रेडियो रामेछाप मंसिर 22 प्रदेश नं ३ का आर्थिक मामिला तथा योजना मन्त्री...... पूरा पढ्नुहोस् »

मंसिर लागेसंगै श्रीकृष्ण बम मल्लको पन्चेबाजा गित सार्बजनिक ,,

अनिता थापा मगर रामेछाप मँसिर २२ चर्चित कलाकार श्रीकृष्ण बम मल्लको मौलिक पन्चेबाजा गित...... पूरा पढ्नुहोस् »