logo

दर्शकलाई थप उर्जा मिल्ने माया पुनको लोक-पप गित (झ्याउकिरी)

दबङ आशिष

Loading…

दबङ आशिष-

क्षमता र सृजना फरक-फरक किसिमको हुन्छ र यो जो कोहिमा हुदैन। यहाँ कयौं मानिसहरु तपस्या गर्छन एउटा न एउटा प्रतिभामा तृप्त हुन तर सक्दैन। कसै-कसैलाई भने जन्मान्तर मिल्छ यो प्रतिभा त्यस्तै एउटा प्रतिभाले सिंगारिएकी गायिका हुन् माया पुन। उनको आवाज नैकैनै मन लोभ्याउने खाल्को छ। आफ्नो गायिकी क्षमतालाई आमश्रोता माझ चिनाउने हेतुले उनले (झ्याउकिरी) नामक लोक-पप गित बजारमा भित्र्याएकि छिन्। जन्मस्थान म्याग्दी बाट सुरु भएको उनको आवाज अन्ततः संसार भर फैलिएरै छाड्यो।


प्रत्येक ब्यक्तीमा केहि न केही खुबि त पक्कै हुन्छ बस् त्यस्लाई पहिचान गर्नु जरुरी छ। आफ्नो खुबीलाई तौलिएर लक्ष्य ताक्दै कतै नअल्मलि हिड्ने हो भने सफलता अवस्य मिल्छ यिनै वास्तविक भाबनाहरुको उदाहरण बनिन् माया पुन।


लगभग दुई महिना अगाडि आएको मायाको लोक-पप गित (झ्याउकुरी)ले सावित गारायो कि संगितमा उनको उडाईले गगन चुम्ने निश्चिति छ।युटुब मार्फत राम्रो भिउज कमाउन सफल उनको (झ्याउकिरी) अझै रोकिने छाट छैन। दिनानुदिन बढ्दै गइरहेको उनको गितले सबैलाई आकर्षक बनाउन सफल भएको छ।

२ मंसिर २०७५, आईतवार २०:५१ मा प्रकाशित

समाचार

बिष्णु माझीको आवाजमा धोकाको पसल गित भिडियो सहित,

अनिता थापा मगर रेडियो रामेछाप मंसिर २४ जोगी गितको अपार सफलता संगै फेरी पनि बिशाल सोनीको नया...... पूरा पढ्नुहोस् »

भिमसेन खतिवोडाको रातो टुनी टारीखेत मुनी गित सार्बजनिक ,, भिडियो सहित,,

अनिता थापा मगर रामेछाप , मंसिर २४ लोकगितसंगितका क्षेत्रमा अनबरत रुपमा लागीरहनुभएको कलाकार...... पूरा पढ्नुहोस् »

प्रताप दासको नयाँ गीत ‘घामले जुनलाई’ सार्वजनिक ,भिडियो सहित,,

अनिता थापा मगर रामेछाप मंसिर २४ नेपाल आइडल’ पहिलो सिजनका सेकेन्ड रनरअप बनेका प्रताप दासको...... पूरा पढ्नुहोस् »

अमेरिकाको न्युयोर्कमा नेपालका श्रष्टा तथा सर्जकहरु सम्मानित गुञ्जियो कालजयी गित।

न्युयोर्क डिसेम्बर ९, नेपाली अमेरिकन कलाकार संघले हिजो नेपालका महान श्रष्टा तथा सर्जकहरुको...... पूरा पढ्नुहोस् »

आशा खड्काको अभिनयमा मसानघाट सार्बजर्निक

अनिता थापा मगर रेडियो रामेछाप मंसिर २४ निकै नै मनछुने आवाजकी धनि गायिका लक्ष्मी परियार र...... पूरा पढ्नुहोस् »

काड्मान्डौ बिश्वबिद्द्यालयमा रक्त अभियान कार्यक्रम सम्पन्न,,

अनिता थापा मगर ,रेडियो रामेछाप मंसिर २३ आज काड्मान्डौमा रक्त अभियान कार्यक्रम सम्पन्न भएको...... पूरा पढ्नुहोस् »

रामेछापमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न,,

सम्झना श्रेष्ठ, रेडियो रामेछाप मंिसर २३ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान तथा...... पूरा पढ्नुहोस् »

चीनमा भएको मिस वर्ल्ड २०१८ को उपाधी म्याक्सिकोलाई

दबङ आशिष-चीनको सान्या स्थित भएको मिस वर्ल्ड २०१८ काे उपाधि मेक्सिकाेले हात पारेको छ। टप ५ मा...... पूरा पढ्नुहोस् »

उद्योग बाणिज्य संंघकाे ११ अाै साधरणसभा सम्पन्न ,,

  अनिता थापा मगर, रेडियो रामेछाप मंसिर 22 प्रदेश नं ३ का आर्थिक मामिला तथा योजना मन्त्री...... पूरा पढ्नुहोस् »

मंसिर लागेसंगै श्रीकृष्ण बम मल्लको पन्चेबाजा गित सार्बजनिक ,,

अनिता थापा मगर रामेछाप मँसिर २२ चर्चित कलाकार श्रीकृष्ण बम मल्लको मौलिक पन्चेबाजा गित...... पूरा पढ्नुहोस् »