logo

कस्ले किन्ला १ लाखको खुकुरी , बडिगार्ड महोत्सवमा खुकुरी आकर्षण

संबाददाता

Loading…

सज्जन कुमार सिँह

बागलुङ, ४ मङ्सिर । बागलुङ को पश्चिम भाग बडिगार्ड गाउपालिकामा सँचालित बडिगार्ड महोत्सव तथा नागी मेलामा एउटा ठुलो खुकुरी राखिएको छ । खुकरीको मुल्य कति छ? पुरै एक लाख रुपैय । तौल ३५ किलो रहेको उक्त खुकुरीलाइ लाइ बनाएका हुन् हाम्रै नेपाली नागरिक विशेष गरेर आरान गर्ने विश्वकर्माले ।
खुकुरी बनाउने मनबहादुर विश्वकर्मा र उनले बनाएको खुकुरी अहिले महोत्सव मात्र नभएर देशविदेशमा समेत चर्चामा छ । उनलाइ अहिले उक्त खुकुरीको बारेमा जानकारी दिँदैमा फुर्सद छैन । अहिले बडिगाड महोत्सव छिर्नेहरूको ध्यान खुकुरीले तानेको आयोजकले बतायो ।

यसरी बन्यो खुकुरी
मेलाको मुख्य आकर्षण बनेको खुकुरी देख्दा हेर्दा जति वाह र आनन्द लागेको छ। त्यो खुुकुरी बनाउदाको पिडा भने निकै फरक छ ।
३५?३६ केजीको फलामलाइ आगोमा हालेर पिट्नु र खुकुरी बनाउनु कुरा सामान्य होइन । उक्त खकुरी बनाउन८ दिन लागेको थियो । कालीगड विश्वकर्माका लामोसमयदेखी आरान पेशामा कालीगडको रुपमा काम गर्दै आएको बताए ।

सात वर्षदेखि बुर्तिवाङ बजारमा ‘बुर्तिवाङ आरन सेवा’ व्यवस्थितरुपमा चलाउदै आएका विकलाइ यस्ता मेला तथा महोत्सवमा जाने बारे पनि ज्ञान छ । उनले मेलामहोत्सव गएर लाख जति कमाइ गरेको अनुभव बटुलेका छन् । जाँदा करिव रू एक लाखसम्म कमाइ हुन्छ ।” छिमेकी जिल्ला गुल्मी, पाल्पा लगायत स्थानमा हुने मेला, महोत्सवमा पनि पुग्ने गर्छन् ।

। ”उनले आफु सँगै आफ्नी श्रीमतीलाइ पनि मेला महोत्सवमा लिए जान्छन् भने । आफ्नो अलवा अन्य ६ जना भन्दा बढि लाइ रोजगारी पनि दिएका छन् ।
पुख्र्यौली घर ढोरपाटन नगरपालिका–६ अधिकारीचौर भएपनि अहिले लामोसमयदेखि त्यसै ठाउँमा बसेका विश्वकर्माका
बुवाले समेत अझै आारान पेशा गर्दै आएका छन् ।
कमाइ कति छत ?
फलाम र तामाको काम गर्नेलाइ पहिला निकै हेला गर्ने, सानो जाति मान्ने जातपात प्रथा सँगै पछिल्लो समय यो पेशलाइ विश्वकर्मा समुदायका युवा रनयाँ पिढीले छाड्दै आएका छन् । तर अहिले यहि पेशालाइ राम्रो व्यवस्थित र समयअन्सार परिवर्तन गर्ने हो भने नाम सँगै दाम पनि राम्रो हुने उनको भनाइ थियो । अहिले मासिक रुपमा सबै खर्च कटाएर १ लाख जति कामइ हुन्छ । अनि अझै यसरी आफ्नो सिपलाइ दे्श विदेशमा समेत प्रचार हुँदा नाम आउँदा मन फुरुङ्ग हुन्छ उनको भनाइ छ ।

‘ महोत्सव र खुकुरी

खुकुरी गोरखालीको सान पनि हो । प्राय खुकुरीको भरमा युद्धामा पनि नेपालीले अग्रेजलाइ हराएका थिए । गोरखाली खुकुरी सँसारभर परिचित छ । त्यसैले नेपाली हुने हो भने प्रत्येक नेपालीको घरमा एउटचा गोरखाली खुकुरी हुनुपर्छ ।हाम्रो परिचय पनि हो त्यो । बडिगाड गाउँपालिकामा पहिलोपटक आयोजना गरिएको ‘बडिगाड महोत्सव तथा पौँदी न्वागी मेला’मा घरेलु तथा स्थानीय उत्पादनलाई प्राथमिकता दिदा महोत्सवको रौनक अझै थपिएका भनाइ छ । मेलामा पुगेका एकजना पत्रकारले भने , उक्त महोत्सवमा प्राय नेपाली लोकल उत्पादन भएकोमा खुसी व्यक्त गरे । यसले आन्तरिक उत्पादनलाइ अझै विस्तार गर्न सघाउ पुराउने विश्वास व्यक्त गरे ।

९ गते सम्म चल्ने महौत्सवलाइ गत शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गरेका थिए ।

४ मंसिर २०७५, मंगलवार १०:१८ मा प्रकाशित

समाचार

बिष्णु माझीको आवाजमा धोकाको पसल गित भिडियो सहित,

अनिता थापा मगर रेडियो रामेछाप मंसिर २४ जोगी गितको अपार सफलता संगै फेरी पनि बिशाल सोनीको नया...... पूरा पढ्नुहोस् »

भिमसेन खतिवोडाको रातो टुनी टारीखेत मुनी गित सार्बजनिक ,, भिडियो सहित,,

अनिता थापा मगर रामेछाप , मंसिर २४ लोकगितसंगितका क्षेत्रमा अनबरत रुपमा लागीरहनुभएको कलाकार...... पूरा पढ्नुहोस् »

प्रताप दासको नयाँ गीत ‘घामले जुनलाई’ सार्वजनिक ,भिडियो सहित,,

अनिता थापा मगर रामेछाप मंसिर २४ नेपाल आइडल’ पहिलो सिजनका सेकेन्ड रनरअप बनेका प्रताप दासको...... पूरा पढ्नुहोस् »

अमेरिकाको न्युयोर्कमा नेपालका श्रष्टा तथा सर्जकहरु सम्मानित गुञ्जियो कालजयी गित।

न्युयोर्क डिसेम्बर ९, नेपाली अमेरिकन कलाकार संघले हिजो नेपालका महान श्रष्टा तथा सर्जकहरुको...... पूरा पढ्नुहोस् »

आशा खड्काको अभिनयमा मसानघाट सार्बजर्निक

अनिता थापा मगर रेडियो रामेछाप मंसिर २४ निकै नै मनछुने आवाजकी धनि गायिका लक्ष्मी परियार र...... पूरा पढ्नुहोस् »

काड्मान्डौ बिश्वबिद्द्यालयमा रक्त अभियान कार्यक्रम सम्पन्न,,

अनिता थापा मगर ,रेडियो रामेछाप मंसिर २३ आज काड्मान्डौमा रक्त अभियान कार्यक्रम सम्पन्न भएको...... पूरा पढ्नुहोस् »

रामेछापमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न,,

सम्झना श्रेष्ठ, रेडियो रामेछाप मंिसर २३ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान तथा...... पूरा पढ्नुहोस् »

चीनमा भएको मिस वर्ल्ड २०१८ को उपाधी म्याक्सिकोलाई

दबङ आशिष-चीनको सान्या स्थित भएको मिस वर्ल्ड २०१८ काे उपाधि मेक्सिकाेले हात पारेको छ। टप ५ मा...... पूरा पढ्नुहोस् »

उद्योग बाणिज्य संंघकाे ११ अाै साधरणसभा सम्पन्न ,,

  अनिता थापा मगर, रेडियो रामेछाप मंसिर 22 प्रदेश नं ३ का आर्थिक मामिला तथा योजना मन्त्री...... पूरा पढ्नुहोस् »

मंसिर लागेसंगै श्रीकृष्ण बम मल्लको पन्चेबाजा गित सार्बजनिक ,,

अनिता थापा मगर रामेछाप मँसिर २२ चर्चित कलाकार श्रीकृष्ण बम मल्लको मौलिक पन्चेबाजा गित...... पूरा पढ्नुहोस् »