logo

रास्ट्रपतिलाई चिठि

आसिस सापकोटा

Loading…

अाशिष सापकाेटा
आदरणीय रास्ट्रपति ममामहिम ज्यु,
मुलुक आज गणतन्त्र मय भएको हजुरलाई जागजेहेरै छ । मुलुकमा लोकतन्त्र पनि छाएको जागजेहेरै छ।तपाईं मुलुकमा आउनु नै मुलुकको अहोभाग्य हो र नेपाली जनता पनि भाग्यमानी हुन, किनकी मुलुकमा पहिलो महिला रास्ट्रपति भएको हर्सोउल्लास मनाउनेमा यो पङ्तिकार पनि पर्छ ।जब मुलुकमा तपाईं आउनु भयो मुलुकमा कुनै न कुनै कुराबाट हजुर चर्चामा आउनु भयको कुरा सम्पुर्णलाई जानकारी भएकै कुरा हो। तपाईं त अहिले महङा आलिसान दरबारमा बस्नु हुन्न्छ । हजुरलाई के थाहा ती चर्को घाममा बलिन्धारा पसिनाका धारा चुहाएर काम गर्ने ती गरिब जनताका छोराहरुको पीडा ती गरिब जनताका छोरा छोरिको भोका पेटहरु साईनाइट र पोटासिएमले भरिएका कुरा । अहो हजुर त महामहिम नै हो नि म त कस्तो झुक्किएछु। हजुर कहिल्यै रुकुम रोल्पा ती बझाङका बस्तिहरुमा जानू भएको छ? तपाईले कहिल्यै पैदल यात्रा गर्नु भयको छ? तपाईं कहिल्यै ती कच्ची बाटोको यात्रा गर्नु भएको छ? तपाईं कहिल्यै ती गरिब जनताको सपना देख्नु भयको छ? ती खाडि मुलुकबाट रातो काठको बाकसमा आउने ती नौ जवानको जीवन यापन गर्नु भएको छ? छैन? अहो हजुर त महामहिम पो हो त ।म कस्तो भुलक्कड,आदरणीय रास्ट्रपति ज्यु, गरिबको रगत पसिनाको मुल्यांकन कहिल्यै गर्नु भएको छ?बलात्कार हत्या हिसाका बारेमा कति पट्क मुख खोल्नु भएको छ? ती अबला निर्मला पन्तले न्याय कहिले पाउने? अह हजुरलाई १८ करोडको गाडी चढ्न हतारो छ । रातो बाकसमा आउने युवाको करमा होलि खेल्नु छ अनि जनताको जगजाहेरको बिसयमा बोल्ने फुर्सदनै कहाँ छ र हजुरलाई ! रास्ट्रपति ज्यु, तपाईलाई एकपट्क ती उजाड बस्ती साईनाइट र पोटासिएम भरिएका भोका बालबालिकाको गाउमा जानका लागि यो पङ्तिकारको आग्रह छ । लोकतन्त्रको परिभाषा के हो जनताले के बुझ्ने जनताको करमा होलि खेलेर १८ करोडको गाडि किनेर हुईकिनुनै लोकतन्त्र हो त? यो अनुत्तरित पङ्तिकारको हजुरलाई प्रस्न प्रस्नै छ । खै कसरी प्रस्न गरु म सङ धेरै नै प्रस्न छन तर ती प्रस्नहरु मेरा मनका चिहानमा कङाल बनेका छन ।आदरणीय रास्ट्रपति ज्यु,ती काईला दाईले फाटेको ढाका टोपी कहिले फेर्ने अनि काईलि आमाले फाटेका चोली कहिले फेर्ने र बुढा चाउरी परेका आज भोलि भन्दै बाचेका बा आमा छोराको बाटो हेर्दै कहिलेसम्म रातो बाकसमा नउढ्ने गरि निदाएका सन्तानको बाटो हेर्ने,ती छाउगोठ ती दाइजोका नाममा नेपाली चेलिले आफ्नो जिन्दगी बन्दगी राखी जिबनलाई आहुली कहिले सम्म सम्म दिने?अहो रास्ट्रपति ज्यु हजुरलाई त मज्जाकै लोकतन्त्र आएछ । जिबनमा खुसियाली
छाएछ हजुर हुईकिनुहोस त्यो १८ करोडको गाडिमा म पनि गर्बका साथ छाती फुलाएर मलाई पनि ६ रुपैयाँ रिन लागेको सम्झेर हर्सोउल्लासका साथ खुसी मनाउला धन्यबाद !

४ मंसिर २०७५, मंगलवार १२:४३ मा प्रकाशित

समाचार

बिष्णु माझीको आवाजमा धोकाको पसल गित भिडियो सहित,

अनिता थापा मगर रेडियो रामेछाप मंसिर २४ जोगी गितको अपार सफलता संगै फेरी पनि बिशाल सोनीको नया...... पूरा पढ्नुहोस् »

भिमसेन खतिवोडाको रातो टुनी टारीखेत मुनी गित सार्बजनिक ,, भिडियो सहित,,

अनिता थापा मगर रामेछाप , मंसिर २४ लोकगितसंगितका क्षेत्रमा अनबरत रुपमा लागीरहनुभएको कलाकार...... पूरा पढ्नुहोस् »

प्रताप दासको नयाँ गीत ‘घामले जुनलाई’ सार्वजनिक ,भिडियो सहित,,

अनिता थापा मगर रामेछाप मंसिर २४ नेपाल आइडल’ पहिलो सिजनका सेकेन्ड रनरअप बनेका प्रताप दासको...... पूरा पढ्नुहोस् »

अमेरिकाको न्युयोर्कमा नेपालका श्रष्टा तथा सर्जकहरु सम्मानित गुञ्जियो कालजयी गित।

न्युयोर्क डिसेम्बर ९, नेपाली अमेरिकन कलाकार संघले हिजो नेपालका महान श्रष्टा तथा सर्जकहरुको...... पूरा पढ्नुहोस् »

आशा खड्काको अभिनयमा मसानघाट सार्बजर्निक

अनिता थापा मगर रेडियो रामेछाप मंसिर २४ निकै नै मनछुने आवाजकी धनि गायिका लक्ष्मी परियार र...... पूरा पढ्नुहोस् »

काड्मान्डौ बिश्वबिद्द्यालयमा रक्त अभियान कार्यक्रम सम्पन्न,,

अनिता थापा मगर ,रेडियो रामेछाप मंसिर २३ आज काड्मान्डौमा रक्त अभियान कार्यक्रम सम्पन्न भएको...... पूरा पढ्नुहोस् »

रामेछापमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न,,

सम्झना श्रेष्ठ, रेडियो रामेछाप मंिसर २३ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान तथा...... पूरा पढ्नुहोस् »

चीनमा भएको मिस वर्ल्ड २०१८ को उपाधी म्याक्सिकोलाई

दबङ आशिष-चीनको सान्या स्थित भएको मिस वर्ल्ड २०१८ काे उपाधि मेक्सिकाेले हात पारेको छ। टप ५ मा...... पूरा पढ्नुहोस् »

उद्योग बाणिज्य संंघकाे ११ अाै साधरणसभा सम्पन्न ,,

  अनिता थापा मगर, रेडियो रामेछाप मंसिर 22 प्रदेश नं ३ का आर्थिक मामिला तथा योजना मन्त्री...... पूरा पढ्नुहोस् »

मंसिर लागेसंगै श्रीकृष्ण बम मल्लको पन्चेबाजा गित सार्बजनिक ,,

अनिता थापा मगर रामेछाप मँसिर २२ चर्चित कलाकार श्रीकृष्ण बम मल्लको मौलिक पन्चेबाजा गित...... पूरा पढ्नुहोस् »