logo

दुर्गा बिरही, निर्देशक मोडल हुदै उत्कृष्ट गायक सम्म ।

संबाददाता

Loading…

नकुल ढकाल नबिन

जिबन कसैको पनि सहज हुदैन, संघर्श मान्छेको अनिबार्य भोगाइ हो, मदन कृष्ण, हरि बंश, राम कृष्ण ढकाल, अथबा चन्द्र ढकाल वा अन्य सेलिब्रेटि जो कोहि होस ।
सफल ब्यक्तिका जिबनी पढिन्छन, खोजिन्छन, तर सफल बन्न हरपल खटेर मिहिनेत गेर्ने ब्यक्तिका जिबनी जो कसैले पनि महत्व राख्दैनन् ।

त्यसैले त दुनियाले भनेक होला, बलेको आगो ताप्छ दुनिया, निभेको आगो फुकेर ताप्ने कोसिस सम्म पनि गर्दैन

त्यस्तै एउटा नाम हो दुर्गा बिरही, सानै उमेरमा जिन्दगिको छानो, अर्थात बुबा गुमायका दुर्गा बिरहिको जिबनीपनि कुनै सेलिब्रेटीको भन्दा कम दर्दनाक छैन, तर पनि उनि छायामै हराइरहेका छन ।

बाबुको निधन पछि आमाको हेरबिचार, बैदेशिक रोजगारको यात्रा, र स्वदेश फिर्ता, बैबाहिक जिबनको सुरुबात, र आफ्नो नौ बर्सको सन्तानको देहावसान, हुदै संगीत यात्रामा प्रबेश गरेका बिरही संघर्शकारी युबाको रुपमा परिचित भै सकेका छन ।

पछिल्लो समय नेपालमै केहि गर्छु संगीत क्षत्रबाटै भनेर आत्म बिश्वास फ्लिम दर्ता गरि गित संगीतमा लागेका उनि, अहिले मोडेल निर्देशक र गायक हुदै आफुलाइ अगाडी बढाइरहेका छन ।

आधा दर्जन गितहरुमा आवाज दिइसकेका बिरहिले आउनु सानु घुम्नलाइ गाउ मेरो देखी अहिले उत्कृष्ट गिति एल्बुम कोसेली बजारमा ल्यायका छन ।

गित संगीतमा लाखौ लगानी डुबाइसकेका बिरही आँट र साहासका साथ लागी परेका छन, उनि बताउछन, मेरो मिहेनत खेर जादैन, एक दिन सफल हुनेछु, मलाइ दर्शक र श्रोताले बिश्वास गर्ने बाताबरण बनिरहेको छ ।

उन्को कोसेली गितले एक रात मै पैतिस हजारको हाराहारिमा भियर्स कमाइसकेक छ, चर्चित गितकार रमेश बि जिका सब्दमा बिरहीको लय र आवाज अनि पि यन साप्कोटा र पार्बती राइको अभिनयमा तयार भयको म्युजिक भिडियो दम्दार बनेको छ ।
उक्त एल्बुममा सोभा त्रीपाठी र धार्मेन्द्र बस्नेतको पनि अभिनय देख्न सकिन्छ भने उक्त एल्बुमको एरेन्ज बाजुरालिको रहेको छ भने क्यामेरामेनको रुपमा करन चैसिरले भुमिका निभायका छन, निर्देशक मौसम हिमाली रहेको उक्त एल्बुममा मनोज कार्किले सम्पादन गरेका हुन ।

७ मंसिर २०७५, शुक्रबार १८:३० मा प्रकाशित

समाचार

बिष्णु माझीको आवाजमा धोकाको पसल गित भिडियो सहित,

अनिता थापा मगर रेडियो रामेछाप मंसिर २४ जोगी गितको अपार सफलता संगै फेरी पनि बिशाल सोनीको नया...... पूरा पढ्नुहोस् »

भिमसेन खतिवोडाको रातो टुनी टारीखेत मुनी गित सार्बजनिक ,, भिडियो सहित,,

अनिता थापा मगर रामेछाप , मंसिर २४ लोकगितसंगितका क्षेत्रमा अनबरत रुपमा लागीरहनुभएको कलाकार...... पूरा पढ्नुहोस् »

प्रताप दासको नयाँ गीत ‘घामले जुनलाई’ सार्वजनिक ,भिडियो सहित,,

अनिता थापा मगर रामेछाप मंसिर २४ नेपाल आइडल’ पहिलो सिजनका सेकेन्ड रनरअप बनेका प्रताप दासको...... पूरा पढ्नुहोस् »

अमेरिकाको न्युयोर्कमा नेपालका श्रष्टा तथा सर्जकहरु सम्मानित गुञ्जियो कालजयी गित।

न्युयोर्क डिसेम्बर ९, नेपाली अमेरिकन कलाकार संघले हिजो नेपालका महान श्रष्टा तथा सर्जकहरुको...... पूरा पढ्नुहोस् »

आशा खड्काको अभिनयमा मसानघाट सार्बजर्निक

अनिता थापा मगर रेडियो रामेछाप मंसिर २४ निकै नै मनछुने आवाजकी धनि गायिका लक्ष्मी परियार र...... पूरा पढ्नुहोस् »

काड्मान्डौ बिश्वबिद्द्यालयमा रक्त अभियान कार्यक्रम सम्पन्न,,

अनिता थापा मगर ,रेडियो रामेछाप मंसिर २३ आज काड्मान्डौमा रक्त अभियान कार्यक्रम सम्पन्न भएको...... पूरा पढ्नुहोस् »

रामेछापमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न,,

सम्झना श्रेष्ठ, रेडियो रामेछाप मंिसर २३ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान तथा...... पूरा पढ्नुहोस् »

चीनमा भएको मिस वर्ल्ड २०१८ को उपाधी म्याक्सिकोलाई

दबङ आशिष-चीनको सान्या स्थित भएको मिस वर्ल्ड २०१८ काे उपाधि मेक्सिकाेले हात पारेको छ। टप ५ मा...... पूरा पढ्नुहोस् »

उद्योग बाणिज्य संंघकाे ११ अाै साधरणसभा सम्पन्न ,,

  अनिता थापा मगर, रेडियो रामेछाप मंसिर 22 प्रदेश नं ३ का आर्थिक मामिला तथा योजना मन्त्री...... पूरा पढ्नुहोस् »

मंसिर लागेसंगै श्रीकृष्ण बम मल्लको पन्चेबाजा गित सार्बजनिक ,,

अनिता थापा मगर रामेछाप मँसिर २२ चर्चित कलाकार श्रीकृष्ण बम मल्लको मौलिक पन्चेबाजा गित...... पूरा पढ्नुहोस् »