logo

बागलुङको ढोरपाटनमाा भिषण आगलागी ३० घर जलेर नस्ट

संबाददाता

Loading…

बागलुङ
बागलुङको ढोरपाटन नगरपािलका ९ ढोर नविमा आईतबार बिहान भिषण आगलागि हुंदा ३० घर जलेर नस्ट भएका छन ।
रातको करिब दुई बजेतिर घरबाट सल्किएको आगोका कारण ३० घर पुर्णरुपमा जलेपनी अन्य छेउमा जोडिएका २३ घर हनुमान ध्वज गण गुल्म नेपाली शेनाको टोलीले बचाउन सफल भएको छ । त्यस्तै शेनाको टोलीले ढोरपाटन सिकार आरक्षमा आगो लाग्नबाट समेत बचाएको हो ।
आगो आईतबार बिहान ८ बजेमात्रै नियन्त्रणमा लिन सकिएको हनुमान ध्वज गुल्मबाट ईन्द्र शाहिले बताउनु भयो ।
उहाँका अनुसार अचानक एकघरबाट सल्किएको आगोले क्रमश संगै जोडिएका घरहरु जलेर नस्ट भएका हुन् । आगलागि कस्ले र किन लगाएको खुल्न सकेको छैन् । उक्त स्थानमा फलेकले छाएका फल्ले घर र ढुंगाले छाएका घरहरु रहेका थिए ।
स्थानिय घरधनी चैत्र देखि कार्तिक महिना सम्म उक्त स्थलमा बस्ने गरेपनी चिसो बद्दै जांदा चिसो छल्न बोबाङ, अधिकारीचौर गाउँमा झरेका थिए ।
दुई चार जना चौकिदारको भरमा घर सम्पत्ति जिम्मा लगाएर झरेका उनिहरुको घर सहित घरभित्र राखिएको लत्ताकपडा, अन्पात सबै जलेर नस्ट भएको बताईएको छ ।
ढोरपाटन प्रहरी चौकि समेत बोबाङ झरेका कारण बस्तिनै सुनसान रहेको अवस्थामा अचानक लागेको आगलागिले ठुलो रुप लिन सफल भएको हो ।
घटना स्थल देखि करिब ३ किलोमिटर टाढा रहेको आर्मिको टोलीले आगलागिको घटना थाहा पाएलगत्तै गुल्मका गुल्मपति मेजर रविजंग खड्काको कमान्डमा खटिएको १ सय २३ जनाको टोलीले आगो निययन्त्रणमा लिन सफल भएको र थप क्षेति हुनबाट बचाएको छ ।

९ मंसिर २०७५, आईतवार ०९:३६ मा प्रकाशित

समाचार

बिष्णु माझीको आवाजमा धोकाको पसल गित भिडियो सहित,

अनिता थापा मगर रेडियो रामेछाप मंसिर २४ जोगी गितको अपार सफलता संगै फेरी पनि बिशाल सोनीको नया...... पूरा पढ्नुहोस् »

भिमसेन खतिवोडाको रातो टुनी टारीखेत मुनी गित सार्बजनिक ,, भिडियो सहित,,

अनिता थापा मगर रामेछाप , मंसिर २४ लोकगितसंगितका क्षेत्रमा अनबरत रुपमा लागीरहनुभएको कलाकार...... पूरा पढ्नुहोस् »

प्रताप दासको नयाँ गीत ‘घामले जुनलाई’ सार्वजनिक ,भिडियो सहित,,

अनिता थापा मगर रामेछाप मंसिर २४ नेपाल आइडल’ पहिलो सिजनका सेकेन्ड रनरअप बनेका प्रताप दासको...... पूरा पढ्नुहोस् »

अमेरिकाको न्युयोर्कमा नेपालका श्रष्टा तथा सर्जकहरु सम्मानित गुञ्जियो कालजयी गित।

न्युयोर्क डिसेम्बर ९, नेपाली अमेरिकन कलाकार संघले हिजो नेपालका महान श्रष्टा तथा सर्जकहरुको...... पूरा पढ्नुहोस् »

आशा खड्काको अभिनयमा मसानघाट सार्बजर्निक

अनिता थापा मगर रेडियो रामेछाप मंसिर २४ निकै नै मनछुने आवाजकी धनि गायिका लक्ष्मी परियार र...... पूरा पढ्नुहोस् »

काड्मान्डौ बिश्वबिद्द्यालयमा रक्त अभियान कार्यक्रम सम्पन्न,,

अनिता थापा मगर ,रेडियो रामेछाप मंसिर २३ आज काड्मान्डौमा रक्त अभियान कार्यक्रम सम्पन्न भएको...... पूरा पढ्नुहोस् »

रामेछापमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न,,

सम्झना श्रेष्ठ, रेडियो रामेछाप मंिसर २३ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान तथा...... पूरा पढ्नुहोस् »

चीनमा भएको मिस वर्ल्ड २०१८ को उपाधी म्याक्सिकोलाई

दबङ आशिष-चीनको सान्या स्थित भएको मिस वर्ल्ड २०१८ काे उपाधि मेक्सिकाेले हात पारेको छ। टप ५ मा...... पूरा पढ्नुहोस् »

उद्योग बाणिज्य संंघकाे ११ अाै साधरणसभा सम्पन्न ,,

  अनिता थापा मगर, रेडियो रामेछाप मंसिर 22 प्रदेश नं ३ का आर्थिक मामिला तथा योजना मन्त्री...... पूरा पढ्नुहोस् »

मंसिर लागेसंगै श्रीकृष्ण बम मल्लको पन्चेबाजा गित सार्बजनिक ,,

अनिता थापा मगर रामेछाप मँसिर २२ चर्चित कलाकार श्रीकृष्ण बम मल्लको मौलिक पन्चेबाजा गित...... पूरा पढ्नुहोस् »