logo

डिसेम्बर २९ मा दक्षिण कोरियामा बागलुङ न्यू इयर साँगेतिक साझ हुँदै(भिडियो)

संबाददाता

Loading…

सिउल

”प्रबासी भुमिमा बाग्लुङेहरुको एकता सामाजिक कार्यमा सबैको सहभागिता “ भन्ने मूल नाराका साथ बागलुङ सम्पर्क समिती दक्षिण कोरियाले नयाँ बर्ष सन २०१९ को अवसरमा डिसेम्बेर २९ तारिकमा कोरियाको राजधानी सियोलमा बाग्लुङ न्यु इयर साँगितिक साझको आयोजना गर्ने भएको छ । ।
जापानमा रहि नेपाली दोहोरी गितमा लागि परेका बागलुङका गायक सुर्य खड्का र लोक गायिका रितु थापा मगरले उक्त साँझमा आफ्नो प्रस्तुती राख्ने सस्थाका अध्यक्ष सुवास लामिछानेले बता ।
उक्त साँगितिक साझमा राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान कोरियाका स्थानिय कलाकारहरुको समेत बिशेष प्रस्तुती दिने छन् । ।
लाइभ वाध्य बादन सहित नौमती बाजा साथै डिजे धमाकाको साथमा नेपाली स्वादिस्ट परिकार पनि चाख्न सकिने सचिव टेक पुन ले जानकारी दए ।
उक्त कार्यक्रमलाइ भव्य रुपमा सम्पन्न गर्नका लागि कोरियबासी सबै नेपालीलाइ उपस्थिितीका लागि आव्हान गरेको छ ।
दक्षिण कोरियामा रहेका नेपाली सँग विशेष साँगेतिक भेट गर्न आफु कोरिया आउन लागेको गायिका ऋतु थापाले बताइन् ।
कार्यक्रम थोन्देमुन मेट्रोलाइन ५ दापसिम्नी स्टेशन ९답십리역०गेट नम्बर १ नजिकै हुने छ । स्थानीय समयानुसार ८ बजे देखी बिहान ४ बजे सम्म रातभर कार्यक्रम हुने गरि व्यवस्थापन भउको छ । उक्त कार्यक्रममा जानका लाीग् तुङ्देमुनबाट गाडीको समेत ब्यबस्था गरिएको छ ।

९ मंसिर २०७५, आईतवार १०:२६ मा प्रकाशित

समाचार

बिष्णु माझीको आवाजमा धोकाको पसल गित भिडियो सहित,

अनिता थापा मगर रेडियो रामेछाप मंसिर २४ जोगी गितको अपार सफलता संगै फेरी पनि बिशाल सोनीको नया...... पूरा पढ्नुहोस् »

भिमसेन खतिवोडाको रातो टुनी टारीखेत मुनी गित सार्बजनिक ,, भिडियो सहित,,

अनिता थापा मगर रामेछाप , मंसिर २४ लोकगितसंगितका क्षेत्रमा अनबरत रुपमा लागीरहनुभएको कलाकार...... पूरा पढ्नुहोस् »

प्रताप दासको नयाँ गीत ‘घामले जुनलाई’ सार्वजनिक ,भिडियो सहित,,

अनिता थापा मगर रामेछाप मंसिर २४ नेपाल आइडल’ पहिलो सिजनका सेकेन्ड रनरअप बनेका प्रताप दासको...... पूरा पढ्नुहोस् »

अमेरिकाको न्युयोर्कमा नेपालका श्रष्टा तथा सर्जकहरु सम्मानित गुञ्जियो कालजयी गित।

न्युयोर्क डिसेम्बर ९, नेपाली अमेरिकन कलाकार संघले हिजो नेपालका महान श्रष्टा तथा सर्जकहरुको...... पूरा पढ्नुहोस् »

आशा खड्काको अभिनयमा मसानघाट सार्बजर्निक

अनिता थापा मगर रेडियो रामेछाप मंसिर २४ निकै नै मनछुने आवाजकी धनि गायिका लक्ष्मी परियार र...... पूरा पढ्नुहोस् »

काड्मान्डौ बिश्वबिद्द्यालयमा रक्त अभियान कार्यक्रम सम्पन्न,,

अनिता थापा मगर ,रेडियो रामेछाप मंसिर २३ आज काड्मान्डौमा रक्त अभियान कार्यक्रम सम्पन्न भएको...... पूरा पढ्नुहोस् »

रामेछापमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न,,

सम्झना श्रेष्ठ, रेडियो रामेछाप मंिसर २३ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान तथा...... पूरा पढ्नुहोस् »

चीनमा भएको मिस वर्ल्ड २०१८ को उपाधी म्याक्सिकोलाई

दबङ आशिष-चीनको सान्या स्थित भएको मिस वर्ल्ड २०१८ काे उपाधि मेक्सिकाेले हात पारेको छ। टप ५ मा...... पूरा पढ्नुहोस् »

उद्योग बाणिज्य संंघकाे ११ अाै साधरणसभा सम्पन्न ,,

  अनिता थापा मगर, रेडियो रामेछाप मंसिर 22 प्रदेश नं ३ का आर्थिक मामिला तथा योजना मन्त्री...... पूरा पढ्नुहोस् »

मंसिर लागेसंगै श्रीकृष्ण बम मल्लको पन्चेबाजा गित सार्बजनिक ,,

अनिता थापा मगर रामेछाप मँसिर २२ चर्चित कलाकार श्रीकृष्ण बम मल्लको मौलिक पन्चेबाजा गित...... पूरा पढ्नुहोस् »