logo

न्याय हराएको मेरो देश

संबाददाता

Loading…

आशिष सापकोटा

मुलुकमा बेरोजगारी समस्या ब्याप्त छ।कृषि प्रधान मुलुक खाद्यान्नका लागि मुख ताक्नु पर्ने अबस्थामा पुगेको छ।मुलुकका कर्णधार मानिएका युवाहरु आफ्नो रगत र पसिनालाई लिलामी गर्न अन्तरास्ट्रिय बजार धाईरहुनु पर्ने बाध्यता आईरहेको छ।एकातिर आफ्नो गाउठाउमा अबसर नपाएर आफ्नो सीप र पसिना बेदेस लगेर बेच्नुपरिरहेको जागजेहेरै छ भने अर्कातिर मुलुकका सासकहरु ती नै युवाबाट भित्रीने रेमिट्यान्स बाट मुलुक चलाउन पाएकोमा दङ्ग छन।पछिल्लो पट्क युवाहरु बिदेसमा सुन नै फल्ने आसा बोकेर बैदेसिक रोजगारको यात्रा गर्न बाध्य छन् । बिदेसी भुमैको दलदलमा भासिन बाध्य छन् ।भासिएका युवाहरुको कारुणिक कथाहरु बखान नै गर्न सकिँदन कतिको अङभङ हुन्छ कतिको ज्यान नै लिलामी हुन्छ त्यो त बखान नै गर्न कहाँ सकिन्छ ररु
युवा बर्गका लागि अनि मुलुक समृद्दी बनाउनका निमित्त पछिल्लो समय राज्य संयन्त्र चुकिरहेको छ अझै भनौ असफल सिद्दी बनिरहेको जनजाहेरै छ। जसको पराकाष्ठा मुलुकमा न्याय लिलामी बनिरहेका छन न्याय हराईरहेको छ।साईनाईट र पोटासिएमले गरिब लाला बालाहरु भोक मार्न बाध्य छन र अकालमा देह त्याग गर्न बिबस छन् ।जब जब चुनाव नजिकिन्छ चुनावमा ठुला ठुला र झुठा सपना बाडेर जनताका कयौ सपना तुहाउन तल्लिन महोदयहरु गोहिका आँसु झार्दै भोट माग्ने परिपाटी भने नौलो भने होईन।जसले गर्दा मुलुकको अबस्था दिननुदिन नाजुक बन्दै गईरहेको सर्बबिधितै छ।हुन त मुलुकलाई माया गर्ने सपूत नभएका पनि होईनन,यो पङ्तिकार मुलुकको सम्पुर्ण बिसयबस्तुमा जानकार त नहोला तर पनि मुलुकको बिकृती बिसङती र बेथितिको बारेमा कहिले काहीँ कलम चलाउन बाध्य हुन्छ।चुनाबी दौडानमा महोदयहरु बिद्यालय,यातायात स्वास्थय सन्चार र जनताको दैनिकी जिबनका जनजिबिकामा जानकार नहुने हुने भने होईनन,जस्को कारण चुनाबी आफ्नो पोल्टामा पार्न खप्पिस हुन्छन अनि बाचा कसम जब सत्तामा पुग्छन सबै भुल्छन।जनताका सपनामा होलि खेलेर मतृभुमी आमालाई बलत्कार गरि गर्भवती बनाउने अनि प्रसब पिडामा आमाको देह त्याग गराउन लगाउने नरपिचास कुन नेपाल आमाका सन्तान हुन भनेर गर्बले छाती फुलाउ यो पङ्तिकारले।

कयौ नारिका सिन्दुर पुछिएअकै हो,कयौ आमाका काख रित्तिएकै हो,कयौ लालाबाला भर्खरै चाचा नाना गर्थे जस्को पूरा बोली पनि फुटेको थिएन तिनिहरु टुहुरा बनेकै हुन् ।यी यस्ता भयानक दृश्यलाई यो पङ्तिकारले पनि कुनै न कुनै रुपमा महसुस गरेकै थियो।तर मुलुकमा कुनै परिवर्तनको आवास हुने खास काम नै हुन सकेनन।२००७ सालमा राणा सासनको अन्त्री भयो।२०४६सालमा पन्चायती ब्यवस्था पनि अन्त्य भएको थियो। र २०६२र२०६३सालको जनआन्दोलनले मुलुकको राजतन्त्रको अन्त्री गरेकै हो।जति शासन फेरियपनी हामी नेपाली स्वाभिमान हुन नसकेको सर्बबिधितै छ।महोदयहरु हामी कहिले स्वाभिमानी बन्छौ होला यो पङ्तिकारको प्रस्न छ ।
लोकतन्त्र भनेको के होरु मैले जानेको त जनताले जनताका लागि जनताका निम्ति गर्ने शासन ब्यवस्था नै लोकतन्त्र भन्ने पढेको थिए,तर अहिलेको मुलुकको शासन ब्यवस्था हेर्दा जनता रैती अनि सासक मुखिया जस्तो देखिएको कुरामा कुनै दुई मत नै छैन ।महोदयहरु, जनताका दैनिकी कहिले सुदृढीकरण हुन्छरुजनताको आयस्तरको वृद्धि कति प्रतिसतले बढेको छरुगरिबी न्युनिकरण कति प्रतिशतले घटेको छरुबिकासको सुचाङ कति प्रतिशतले बढेको छरुन्याय माग्ने जनताताका न्यायहरुमा कति प्रतिशतले बढेका छनरुयो पङ्तिकारले यी लाईन लेख्दै गर्दा मनका अनेकौ प्रस्न तपाईहरु समक्ष तेर्सिएका छन।मुलुकमा उपलब्ध स्रोत साधन कसरी परिचालित छन्,ती स्रोत साधन कहाबाट आउँछ,मुलुक चलाउन आधा हिस्सा युवा जमात बिदेस पलाएन भएकोमा सबै जानकार नभएका भने होईनन।बिदेसी मुलुकको रातो तातो रापमा आफ्नी ज्यान बन्दगी राखी आफ्नो ज्यानलाई नै आहुती दिदै मुलुकमा ती युवाहरुले भित्राएको रेमिट्यान्सले मुलुक चलाउन पाएर मख्ख नपर्नुहोस महोदयहरु,मलाई गर्व लाग्थ्यौ मेरो देसलाई सगरमाथाको देस भन्दा,मलाई गर्व लाग्थ्यो बुद्द्को देस भन्दा, मलाई गर्व लाग्थ्यो वीर गोर्खालिको देस भन्दा,मलाई गर्व लाग्थ्यो सिर उचालेर छाती चौडा बनाएर नेपाली हु भन्दा,अह आज यो त सबसपनामात्रै हो।मुलुकको बेथिती अराजकता भस्ट्राचार नेपाली जनताले कहिले सम्म थेग्नु पर्ने हो महोदयहरु,मेरो देसमा आजकल न्याय हराएका छन् ।
काण्डै काण्डको देस भएको अहिले मेरो देस निर्मला पन्त बलात्कार पछिको हत्या काण्ड,हवाइजहाज खरिद अनियमितता काण्ड,रास्ट्रपति पतिले खरिद गर्न लागेको १८ करोडको काण्ड,अनि प्रत्यक जनप्रतिनिधिहरुले जनताले तिर्ने करलाई अनि जनताका दैनिकी जिबनयापनलाई तितान्जली दिदै चिल्ला मोटर गाडिमा हुईकने काण्ड यहि त होला है जनताका न्याय अनि लोकतन्त्र भनेको।राजनिती के का लागि सामाजिक सेवा उत्तरदायित्व र समाज प्रतिको कर्तब्य होईन र रु यो पङ्तिकारले राजनितिलाई यहि बुझेको छ। यातायात छन, स्वास्थ्य सस्था छन् ,बिद्यालय छन तर ब्याबसाईक पर्योजनका लागि मात्र खोलिएका छन।कहि नभएको जात्रा हाडी गाउमा।धारा छन हावाले भरिएका,स्वास्थ्य सस्था छन जहाँ सिटामोल नपाएर जनाताहरु मरिरहेका छन।प्रसासन छन तर त्यहा न्याय हराएका छन। मलाई मेरो मेरो जिवनको एउटा घटना झ्यास आउदा यो मन भक्कानिएर आउँछ। यो पङ्तिकार पनि कुनै न कुनै पिडाबाट उट्पिडनमा रुमल्लिरहेको छ।म मेरा जिवनका केही भोगाईहरु यहाँ प्रस्तुत गर्न चाहन्छु तर यो कत्तिको सान्दर्भिक हुन्छ म अनभिज्ञ छु।

खै कहाँ कसरी सुरु गरु मेरा अत्यासलाग्दा जिन्दगिमा मोडहरु हो म आज हारेको छु।म उजाड बस्तिमा भौतारिरहेको छु।आज म सङ कुनै शब्द नै छैन ।आज म यो लेखिरहदा मेरा आँसु थाम्न सकिरहेको छैन ।आज मेरा सारा सपनाहरु हार्न बिबस भएका छन,आत्माबिस्वासमा ठुलै घात परिरहेको छ।मानिसका हजारौ सपनाहरु हजारौ चाहनाहरुलाई तितान्जली दिदै जिबनसङ सङ्ह्र्स गरिरहेको छु ।२०६४ सालमा अस्पतालको चरम लापरबाहिले पहिलो सन्तान गुमाए ।२०६५ सालमा दुर्घटनामा मेरो बुवा र कान्छो बुवा गुमाए । तर यो पङ्तिकारले यति लेखिरहदा सम्म यो मामुले समस्या हो जस्तो लाग्ला यहाँ त पद्दतिको कुरा छ प्रणालिको कुरा छ । म यस्ता समस्या बाट उथल पुथल हुँदै जिन्दगी देखि हरेस कहिल्यै खाएको थिईन । मेरो जिबनमा एक पछि अर्को गर्दै चोट थपिदै गयो । मलाई प्राण भन्दा पनि माया गर्ने ममतामयी आमा गुमाउदाको पीडा म बखान नै गर्न सक्दिन ।यो पङ्तिकारले यति शब्द लेख्दै गर्दा मेरा कापिका पानाहरु मेरा नयनबाट बर्सिएका आसुले पुरै भिजिसकेका छन ।कुरा २०७५ साल असार महिनाको हो मेरि आमा अस्पतालको लापर्बाहिबाट अस्पतालको सैय्यामा बित्नु भयो ।त्यो बागलुङको धौलागिरी अन्चल अस्पताल हो जुन २०६४ सालमा मेरो पहिलो सन्तानलाई पनि लुटेको थियो । बिज्ञपति निकालेर डाक्टरले क्षमा माग्दैमा मेरो सन्तान र मेरि आमा फेरि फर्केर आउनु हुन्छ महोदयहरुरु यो पङ्तिकार त एउटा प्रतिनिधि मुलुक पात्र मात्र न हो म जस्ता कतिका सन्तान र आमाले अकालमा ज्यान कहिलेसम्म गुमाउनु पर्ने अनि लापर्बाही गर्ने ती डाक्टरलाई कारबाही कहिले गर्ने महोदय, हामिले नया नेपालको महसुस गर्ने हामिले कहिले न्याय पाउने हजुर१
यहाँ घटनाको कुरा मात्र होईन न्यायोचित र सहि प्रणालिको उठान गर्न खोजेको हो यो पङ्तिकारले,उपचार नपाएर मेरि आमा अस्पतालको सैय्यामा छ्ट्पटाएर मर्छिन स्तर उन्नती नभएका सडकमा दुर्घटनामा मेरा बाबा अकालमा मर्छन अनि महोदय हजुरहरु कुन नया नेपालको कुरा गर्दै कुर्लनु हुन्छ।दिनडाहाडै नारिहरु बलत्कारको सिकारबाट आजित हुँदै जीवन लिला समाप्त पार्न बिबस छन्। न्याय हराएको मेरो देस हो।डिग्रीको सर्टिपिकेट सिरानिमा राखेर खाडी मुलुकमा भबिस्यको सुनौलो अबसरको सपना सजाईरहेका छन युवाहरु तर तपाईं ती युवाको रातो तातो रगत बाट भित्रीयको रेमिटेन्समा मुलुक चलाउन बाध्य हुनु भएको त कहाँ दङ हुनुहुन्छ।चिल्ला गाडी आलिसान जोड्न भ्याउनु भएको छ।धन्य महोदयहरु नया नेपालको नमुना खाका कोर्न सफल हुनु भएकोमा,आकासबाट बिसाक्त उल्काहरु खसालेर,जनताको करमा होलि खेलेर,सस्कार नाप्ने स्टेस्थेस्कोपहरु ठप्प पारेर,जनताका जनजिबिका लाई हत्याएर,राज्यको ढुकुटी रित्याएर,पोटासियम साइनाइट भरिएका भोका लालाबालाका घाँटी थिची घिटी घिटी गर्न लगाएर,न्याय माग्दा छातिमा गोलि बर्साएर,बलात्कारी र हत्यारालाई संरक्षण गरेर,शिक्षा,स्वास्थ्यलाई ब्याबसायिक बनाएर अझै भनौ कमाई खाने भाडो बनाएर,नया नेपाल कहिले बन्छ महोदयहरु१जनताको करमा उपचार गर्न तपाईंहरु थाईल्याण्ड सिङापुर पुग्नु हुन्छ के ती जनतालाई सिटामोलको आवस्यकता पर्दैन र महोदय के जनता सदै रैती भएर बाच्नु पर्नेरुन्याय हराएको मेरो देस१
अन्त्यमास्महोदयहरु ती बिधवा नारिले कहिले न्याय पाउनेरुती टुहुरा लालाबालाले बाबू आमाको सामिप्यता कहिले पाउनेरुभस्ट्राचारिलाई कारबाही कहिले हुनेरुनिर्मला बहिनिले न्याय कहिले पाउनेरुहत्यारा कहिले पत्ता लाग्नेरुमानसिक रोगिबाट आक्रान्त निर्मलाका बुवाले न्याय कहिले पाउनेरुअनि मुलुकमा लोकतन्त्र कहिले छाउनेरु भोकतन्त्र ढोगतन्त्र सोकतन्त्र र लुटतन्त्रको अन्त्य कहिले हुनेरुयति खेर मेरो देसमा न्याय हराएका छन, न्यायका बिम्बहरु कहिले खडा गर्नेरु यो पङ्तिकारको महोदयलाई प्रस्नै प्रस्नै छ।कहिले आउँछ खै सुवास र रङ्गले भरिएको बगैचाको जस्तै सुगन्ध छाउने न्याय हराएको मेरो देश ।
हाल अमेरिका

१५ मंसिर २०७५, शनिबार १६:१४ मा प्रकाशित

समाचार

बिष्णु माझीको आवाजमा धोकाको पसल गित भिडियो सहित,

अनिता थापा मगर रेडियो रामेछाप मंसिर २४ जोगी गितको अपार सफलता संगै फेरी पनि बिशाल सोनीको नया...... पूरा पढ्नुहोस् »

भिमसेन खतिवोडाको रातो टुनी टारीखेत मुनी गित सार्बजनिक ,, भिडियो सहित,,

अनिता थापा मगर रामेछाप , मंसिर २४ लोकगितसंगितका क्षेत्रमा अनबरत रुपमा लागीरहनुभएको कलाकार...... पूरा पढ्नुहोस् »

प्रताप दासको नयाँ गीत ‘घामले जुनलाई’ सार्वजनिक ,भिडियो सहित,,

अनिता थापा मगर रामेछाप मंसिर २४ नेपाल आइडल’ पहिलो सिजनका सेकेन्ड रनरअप बनेका प्रताप दासको...... पूरा पढ्नुहोस् »

अमेरिकाको न्युयोर्कमा नेपालका श्रष्टा तथा सर्जकहरु सम्मानित गुञ्जियो कालजयी गित।

न्युयोर्क डिसेम्बर ९, नेपाली अमेरिकन कलाकार संघले हिजो नेपालका महान श्रष्टा तथा सर्जकहरुको...... पूरा पढ्नुहोस् »

आशा खड्काको अभिनयमा मसानघाट सार्बजर्निक

अनिता थापा मगर रेडियो रामेछाप मंसिर २४ निकै नै मनछुने आवाजकी धनि गायिका लक्ष्मी परियार र...... पूरा पढ्नुहोस् »

काड्मान्डौ बिश्वबिद्द्यालयमा रक्त अभियान कार्यक्रम सम्पन्न,,

अनिता थापा मगर ,रेडियो रामेछाप मंसिर २३ आज काड्मान्डौमा रक्त अभियान कार्यक्रम सम्पन्न भएको...... पूरा पढ्नुहोस् »

रामेछापमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न,,

सम्झना श्रेष्ठ, रेडियो रामेछाप मंिसर २३ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान तथा...... पूरा पढ्नुहोस् »

चीनमा भएको मिस वर्ल्ड २०१८ को उपाधी म्याक्सिकोलाई

दबङ आशिष-चीनको सान्या स्थित भएको मिस वर्ल्ड २०१८ काे उपाधि मेक्सिकाेले हात पारेको छ। टप ५ मा...... पूरा पढ्नुहोस् »

उद्योग बाणिज्य संंघकाे ११ अाै साधरणसभा सम्पन्न ,,

  अनिता थापा मगर, रेडियो रामेछाप मंसिर 22 प्रदेश नं ३ का आर्थिक मामिला तथा योजना मन्त्री...... पूरा पढ्नुहोस् »

मंसिर लागेसंगै श्रीकृष्ण बम मल्लको पन्चेबाजा गित सार्बजनिक ,,

अनिता थापा मगर रामेछाप मँसिर २२ चर्चित कलाकार श्रीकृष्ण बम मल्लको मौलिक पन्चेबाजा गित...... पूरा पढ्नुहोस् »