logo

रामपुरमा निर्मित बालकन्या लिफ्टिङ खानेपानी आयोजना रेडक्रसद्धारा उपभोक्ता समितीलाई

Anita thapa

Loading…

अनिता थापा मगर ,
मंसिर १९

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाद्धारा संचालित भुकम्प प्रतिकार्य कार्यक्रम मार्फत रामेछाप नगरपालिका वडा नं ५ रामपुरमा निर्मित बालकन्या लिफ्टिङ खानेपानी आयोजना उपभोक्ता समितीलाई हस्तान्तरण गरेको छ । नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष संजिब थापाले उद्घाटन तथा हस्तान्तरण गर्नुभएको हो । नेपाल रेडक्रस सोसाइटी तथा रेडक्रस सोसाइटीको अन्तराष्ट्रिय महासंघको आर्थिक तथा प्राबिधिक सहयोगमा यो कार्यक्रम सम्पन्न भएको हो । यो खानेपानी आयोजना निर्माणको लागी एक करोड ४३ लाख ५४ हजार,समुदायबाट १३ लाख ७० हजार र समुदायकै श्रमदानबाट ६० लाख ५७ हजार रुपैयामा आयोजना सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय अध्यक्ष संजिव थापाले खानेपानी योजनालाई लामो समयसम्म सन्चालनमा ल्याउनको लागी स्थानीयबासी नै लाग्नुपर्ने बताउनुभयो । धेरै मेहेनत र संधर्ष अनरुप बिदेशी दाताहरुको सहयोगले यो खानेपानी योजना सफल भएकले अब स्थानियले नै यसको प्रयोग र संरक्षण गर्नुभयो । यसैगरी रेडक्रस सोसाइटीको अन्तराष्ट्रिय महासंघ एसिया प्यासफिकका निर्देशक हेवेर कास्फियर होलानले खानेपानी मानबको लागी अति आबश्यक भएकाले जनजाती मात्र भएको यो समाजमा आफुले सहयोग गर्न पाएकोमा खुसि ब्यक्त गर्नुभयो । होलानले खानेपानी योजना संरक्षण गर्न स्थानीय नै लाग्नु पर्नेमा जोड दिनुभयो । त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर खड्काले स्थानिय सरकार र प्रदेश सरकारसंग समन्वय गर्ने समेत प्रतिबदता ब्यतm गर्नुभयो ।

यस्तै रामेछाप नगरपालिकाका प्रमुख नरबहादुर मगरले नगरपालिकाले अब पाँच बर्षे योजना बनाएको र रामपुरको खानेपानी योजना रहेको जानकारी दिनुभयो । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापका सभापति शिबकुमार कार्कीले घरघरमा खानेपानी , बालबालिका तथा अपाङग मैत्री सौचालयले रामपुरबासीनै हर्सित भएको जानकारी दिनुभयो । रामपुरमा अझै बिरामीलाई सेवा प्रदान गर्नको लागी एम्बुलेन्सको आबश्यकता भएकाले ब्यबस्था गरिदिन केन्द्रलाई आव्हान समेत गर्नुभयो ।

१९ मंसिर २०७५, बुधबार १९:५६ मा प्रकाशित

समाचार

बिष्णु माझीको आवाजमा धोकाको पसल गित भिडियो सहित,

अनिता थापा मगर रेडियो रामेछाप मंसिर २४ जोगी गितको अपार सफलता संगै फेरी पनि बिशाल सोनीको नया...... पूरा पढ्नुहोस् »

भिमसेन खतिवोडाको रातो टुनी टारीखेत मुनी गित सार्बजनिक ,, भिडियो सहित,,

अनिता थापा मगर रामेछाप , मंसिर २४ लोकगितसंगितका क्षेत्रमा अनबरत रुपमा लागीरहनुभएको कलाकार...... पूरा पढ्नुहोस् »

प्रताप दासको नयाँ गीत ‘घामले जुनलाई’ सार्वजनिक ,भिडियो सहित,,

अनिता थापा मगर रामेछाप मंसिर २४ नेपाल आइडल’ पहिलो सिजनका सेकेन्ड रनरअप बनेका प्रताप दासको...... पूरा पढ्नुहोस् »

अमेरिकाको न्युयोर्कमा नेपालका श्रष्टा तथा सर्जकहरु सम्मानित गुञ्जियो कालजयी गित।

न्युयोर्क डिसेम्बर ९, नेपाली अमेरिकन कलाकार संघले हिजो नेपालका महान श्रष्टा तथा सर्जकहरुको...... पूरा पढ्नुहोस् »

आशा खड्काको अभिनयमा मसानघाट सार्बजर्निक

अनिता थापा मगर रेडियो रामेछाप मंसिर २४ निकै नै मनछुने आवाजकी धनि गायिका लक्ष्मी परियार र...... पूरा पढ्नुहोस् »

काड्मान्डौ बिश्वबिद्द्यालयमा रक्त अभियान कार्यक्रम सम्पन्न,,

अनिता थापा मगर ,रेडियो रामेछाप मंसिर २३ आज काड्मान्डौमा रक्त अभियान कार्यक्रम सम्पन्न भएको...... पूरा पढ्नुहोस् »

रामेछापमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न,,

सम्झना श्रेष्ठ, रेडियो रामेछाप मंिसर २३ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान तथा...... पूरा पढ्नुहोस् »

चीनमा भएको मिस वर्ल्ड २०१८ को उपाधी म्याक्सिकोलाई

दबङ आशिष-चीनको सान्या स्थित भएको मिस वर्ल्ड २०१८ काे उपाधि मेक्सिकाेले हात पारेको छ। टप ५ मा...... पूरा पढ्नुहोस् »

उद्योग बाणिज्य संंघकाे ११ अाै साधरणसभा सम्पन्न ,,

  अनिता थापा मगर, रेडियो रामेछाप मंसिर 22 प्रदेश नं ३ का आर्थिक मामिला तथा योजना मन्त्री...... पूरा पढ्नुहोस् »

मंसिर लागेसंगै श्रीकृष्ण बम मल्लको पन्चेबाजा गित सार्बजनिक ,,

अनिता थापा मगर रामेछाप मँसिर २२ चर्चित कलाकार श्रीकृष्ण बम मल्लको मौलिक पन्चेबाजा गित...... पूरा पढ्नुहोस् »