logo

नकुल ढकाल र प्रिती आले बिच (उखान युद्ध) हेरौ बाजि कस्ले हात पार्छ्न?

संबाददाता

Loading…

दबङ आशिष-क्षमताको बाजि जित उसैको जस्को नबिलता अगाडी सृजनाको लडाइ चलिरहदा नेपाली लोकगित क्षेत्रमा नबोदित गायक नकुल ढकालले दोहोरी ब्याटल (उखान युद्ध) नामक गीति एल्बम स्रोता माझ ल्यराएका छ्न। रेकर्डहुदै छायांकन सम्म आउदा चर्चाको शिखरमा रहेको उक्त गितमा बहुचर्चित गायिका प्रिती आलेको आवाज रहेको छ।

झट्ट सुन्दा प्रधानमन्त्रीलाइ व्यंग्य गरेजस्तो लागे पनि भित्री रहस्य फरक छ । ढकालले दर्जनौ चर्चित उखान टुक्का जोडेर ब्याटल गित बजारमा ल्याएका हुन ।जुन गितमा सब्द नकुल ढकालको छ भने लय बिष्णु शर्माको रहेको छ । त्यसै गरि निर्देशकमा बिक्रम चौहान, इडिट बिष्णु पौडेलको रहेका छन्।

अभिनमा पनि आफ्नो प्रतिभा देखाउन अगि सरेका ढकाले सबैको मन ल्वभ्याउने दाउमा छ्न्।दुर्गा बिरहि र बिष्णु शर्माको प्रस्तुतिमा रहेको उक्त गिति एल्बुम आत्म बिश्वास फ्लिमबाट सार्बजनिक भयको छ।सुन्दा रमाइलो मात्र लागे पनि संदेश मुलक रहेको भनाइ छ सर्जक ढकालको।

आउनुस हेरौ मनोरञ्जन लिउ र लाइक कमेन्ट अनि शेएर गरौ र युनिटलाइ थप हौसला प्रदान गरौ

१९ मंसिर २०७५, बुधबार २२:३२ मा प्रकाशित

समाचार

बिष्णु माझीको आवाजमा धोकाको पसल गित भिडियो सहित,

अनिता थापा मगर रेडियो रामेछाप मंसिर २४ जोगी गितको अपार सफलता संगै फेरी पनि बिशाल सोनीको नया...... पूरा पढ्नुहोस् »

भिमसेन खतिवोडाको रातो टुनी टारीखेत मुनी गित सार्बजनिक ,, भिडियो सहित,,

अनिता थापा मगर रामेछाप , मंसिर २४ लोकगितसंगितका क्षेत्रमा अनबरत रुपमा लागीरहनुभएको कलाकार...... पूरा पढ्नुहोस् »

प्रताप दासको नयाँ गीत ‘घामले जुनलाई’ सार्वजनिक ,भिडियो सहित,,

अनिता थापा मगर रामेछाप मंसिर २४ नेपाल आइडल’ पहिलो सिजनका सेकेन्ड रनरअप बनेका प्रताप दासको...... पूरा पढ्नुहोस् »

अमेरिकाको न्युयोर्कमा नेपालका श्रष्टा तथा सर्जकहरु सम्मानित गुञ्जियो कालजयी गित।

न्युयोर्क डिसेम्बर ९, नेपाली अमेरिकन कलाकार संघले हिजो नेपालका महान श्रष्टा तथा सर्जकहरुको...... पूरा पढ्नुहोस् »

आशा खड्काको अभिनयमा मसानघाट सार्बजर्निक

अनिता थापा मगर रेडियो रामेछाप मंसिर २४ निकै नै मनछुने आवाजकी धनि गायिका लक्ष्मी परियार र...... पूरा पढ्नुहोस् »

काड्मान्डौ बिश्वबिद्द्यालयमा रक्त अभियान कार्यक्रम सम्पन्न,,

अनिता थापा मगर ,रेडियो रामेछाप मंसिर २३ आज काड्मान्डौमा रक्त अभियान कार्यक्रम सम्पन्न भएको...... पूरा पढ्नुहोस् »

रामेछापमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न,,

सम्झना श्रेष्ठ, रेडियो रामेछाप मंिसर २३ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान तथा...... पूरा पढ्नुहोस् »

चीनमा भएको मिस वर्ल्ड २०१८ को उपाधी म्याक्सिकोलाई

दबङ आशिष-चीनको सान्या स्थित भएको मिस वर्ल्ड २०१८ काे उपाधि मेक्सिकाेले हात पारेको छ। टप ५ मा...... पूरा पढ्नुहोस् »

उद्योग बाणिज्य संंघकाे ११ अाै साधरणसभा सम्पन्न ,,

  अनिता थापा मगर, रेडियो रामेछाप मंसिर 22 प्रदेश नं ३ का आर्थिक मामिला तथा योजना मन्त्री...... पूरा पढ्नुहोस् »

मंसिर लागेसंगै श्रीकृष्ण बम मल्लको पन्चेबाजा गित सार्बजनिक ,,

अनिता थापा मगर रामेछाप मँसिर २२ चर्चित कलाकार श्रीकृष्ण बम मल्लको मौलिक पन्चेबाजा गित...... पूरा पढ्नुहोस् »