logo

सडकको पेटिमा नाजुक अवस्थामा भेटीए चर्चित मोडल दुर्गेश थापाका भाई आर्यन थापा।

दबङ आशिष

Loading…

दबङ आशिष:- पछिल्लो समय अभिनय क्षेत्रमा अग्रपंक्तिमा नाम आउने एक ब्यक्ती जस्मा हजारौं प्रतिभाहरु अवस्थित छन। अभिनयमा मात्र नभई लोक गित,लोकपप गित, र्‍यापगित,आधुनिक गित गाउन र सृजना गर्नमा पनि उत्तिकै माहिर दुर्गेश थापाले नंया गित (बाचे टुप्लुक्कै) को भिडियो सार्बजनिक गरेका छन।

छोटो समयमानै आमश्रोताको मन जित्न सफल भएका दुर्गेशले हजारौं गितमा अभिनय गरिसकेका छ्न। आफ्नो क्षमतालाई प्रगतिको बाटो दिदै निरन्तर लम्कीरहेका उनले आफ्नो भाई आर्यन थापालाई उक्त गित मार्फत मोडल क्षेत्रमा डेब्यु गराएका छ्न जस्मा आर्यन संगै दिपक र बिशाललाई पनि देख्न सकिन्छ। सब्द/संगीत र स्वर दुर्गेश आफैको रहेको गित डेकोन पिक्चरको ब्यानरमा तयार पारिएको छ। अहिलेका उत्कृष्ट निर्देशक क्रान्ति के.सि. को निर्देशन रहेको भिडियोमा अर्जुन तिवारीको छायांकन रहेको छ।

उक्त गित अनाथ बालबालिकाको जिवनीमा आधारित रहेको गायक दुर्गेश थापाले बताय। दुर्गेश थापा नामक अफिसियल युटुब च्यानल मार्फत बजारमा सार्बजनिक गरेको भिडियोको सम्पादन स्वयं क्रान्ती के.सि. ले गर्नुभएको छ ।

६ पुष २०७५, शुक्रबार १६:४३ मा प्रकाशित

समाचार

अध्यक्ष दाहाल अस्वस्थ,,

मंगलबार, ८ माघ काठमाडौं, माघ ८ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल...... पूरा पढ्नुहोस् »

दोलखाको लामोसॉघु जिरी सडकस्थित २७ सय मिटर अग्लो खरिढुङ्गामा हिमपात सुरु,,

माघ ९, दोलखा दोलखाको उच्च स्थानमा आज बिहानदेखि हिमपात भइरहेको छ । यो वर्षको सबैभन्दा ठूलो...... पूरा पढ्नुहोस् »

सामुदायिक भवनमा रक्सी भट्टी, स्थानीय सरकार नै लाचार,,

माघ ८,रामेछाप रामेछाप जिल्लाको सुनापतिमा स्वास्थ्य संस्थाकै आँगनमा भट्टी सञ्चालन हुँदा...... पूरा पढ्नुहोस् »

ल्होछारको अवसरमा सुनापति गाउँपालिकाले तीन दिन सार्वजनिक विदा दियो ,,

अनिता थापा मगर ८ मंसिर, रामेछाप । रामेछापको सुनापति गाउँपालिकाले ३ दिन सार्वजनिक दिने भएको छ...... पूरा पढ्नुहोस् »

डेनमार्कमा मनाइयो तमु ल्होसार

कोपनहेगन, २१ जनवरी ।  ल्होसारको अबसरमा डेनमार्कमा रहेका तमुहरु भेला भएर भब्य रुपमा मनाएका...... पूरा पढ्नुहोस् »

सुनकोशी नदीमा निर्माण गरिएको अवैध कल्भर्ट बन्द गर्न माग गर्दै पर्यटन मन्त्रालयमा उजुरी ,,

  माघ ७ रामेछाप रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–१ कोथवे र सिन्धुली जिल्लाको...... पूरा पढ्नुहोस् »

“लामकि नलाम पिरती”गायक भिम पौडेल अन्योलमा परे।

दबङ आशिष:-नेपाली लोक गित क्षेत्रमा भविस्य खोज्दै दत्तचित्त भएर अगाडि बढीरहेका गायक भिम...... पूरा पढ्नुहोस् »

बधाई !रबि लामिछाने र निकिता पौडेलले गरे कोट म्यारिज,,

माग ७ चर्चित पत्रकार रबि लामिछानेले बिबाह गरेका छन । पहिलेको श्रीमती संगै डिर्भोस भए सगै...... पूरा पढ्नुहोस् »

रामेछापको मच्छेडाँडीमा भएको बस दुर्घटनामा : मृत्यु हुनेको संङख्या २ पुग्यो,,

अनिता थापा मगर ६ माघ, रामेछाप । रामेछापमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संङख्या २ पुगेको...... पूरा पढ्नुहोस् »

रामेछापको मच्छेडाँडीमा बस दुर्घटना १ को मृत्यु २५ घाइते ,,

अनिता थापा मगर माग ६, रामेछाप रामेछापमा बस दुर्घटना हुदा एक जनाको ज्यान गएको छ । रामेछापको...... पूरा पढ्नुहोस् »