logo

अतित बिउँझाउदै गायक तथा सर्जक सुरेश रमण अधिकारी।

दबङ आशिष

Loading…

दबङ आशिष:-प्रतिभाले एउटा सृजना जन्माउछ सृजनाले एउटा कलाकार जन्माउछ त्यस्तै एउटा प्रतिभा र सृजना दुबैले जन्माएका कलाकार हुन् सुरेेेश रमण अधिकारी। सृजनात्मक शैलीमा पोक्त गायक शैलीमा अब्बल उनी आफैमा एक सिंगो धरातल हुन। बाई बाई माया,औंशिया,इज्जत जस्ता लोक प्रिय गितहरु गाएर आफ्नो परिचय दिदै आमश्रोता माझ अत्याधिक माया पाएका उनै कुशल गायक तथा सर्जक सुरेेेेश रमण अधिकारीको एकल आवाजमा (मलाई बिर्सेउ होला है) लोक गित सार्बजनिक भएको छ।

 

प्रकाश थापा को प्रस्तुतिमा गायक अधिकारीकै लय, सब्द रहेको उक्त गीतमा आशिर प्रताप, बिनिता छेत्री र निरेश अधिकारीको अभिनय रहेको छ ।सुरेश श्रेष्ठको छायांकन र प्रकाश धमलाको सम्पादन रहेको उक्त म्युजिक भिडियोलाइ स्मृति तिमल्सिना ‘गुरुआमा’ ले निर्देशन गरेकी छिन् । माया प्रेममा आधारित उक्त भिडियोलाई गायक तथा सर्जक सुरेश रमण अधिकारीकै युटुब च्यानल मार्फत सार्बजनिक गरिएको छ। भिडिओ निर्माणमा आफुहरुले निकै नै मेहनत गरेको र सम्पूर्ण दर्शक श्रोताहरुले आफ्नो सिर्जना मन पराउनेमा विश्वस्त रहेको गायक तथा सर्जक अधिकारीले बताएका छन् ।

६ पुष २०७५, शुक्रबार २३:४४ मा प्रकाशित

समाचार

अध्यक्ष दाहाल अस्वस्थ,,

मंगलबार, ८ माघ काठमाडौं, माघ ८ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल...... पूरा पढ्नुहोस् »

दोलखाको लामोसॉघु जिरी सडकस्थित २७ सय मिटर अग्लो खरिढुङ्गामा हिमपात सुरु,,

माघ ९, दोलखा दोलखाको उच्च स्थानमा आज बिहानदेखि हिमपात भइरहेको छ । यो वर्षको सबैभन्दा ठूलो...... पूरा पढ्नुहोस् »

सामुदायिक भवनमा रक्सी भट्टी, स्थानीय सरकार नै लाचार,,

माघ ८,रामेछाप रामेछाप जिल्लाको सुनापतिमा स्वास्थ्य संस्थाकै आँगनमा भट्टी सञ्चालन हुँदा...... पूरा पढ्नुहोस् »

ल्होछारको अवसरमा सुनापति गाउँपालिकाले तीन दिन सार्वजनिक विदा दियो ,,

अनिता थापा मगर ८ मंसिर, रामेछाप । रामेछापको सुनापति गाउँपालिकाले ३ दिन सार्वजनिक दिने भएको छ...... पूरा पढ्नुहोस् »

डेनमार्कमा मनाइयो तमु ल्होसार

कोपनहेगन, २१ जनवरी ।  ल्होसारको अबसरमा डेनमार्कमा रहेका तमुहरु भेला भएर भब्य रुपमा मनाएका...... पूरा पढ्नुहोस् »

सुनकोशी नदीमा निर्माण गरिएको अवैध कल्भर्ट बन्द गर्न माग गर्दै पर्यटन मन्त्रालयमा उजुरी ,,

  माघ ७ रामेछाप रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–१ कोथवे र सिन्धुली जिल्लाको...... पूरा पढ्नुहोस् »

“लामकि नलाम पिरती”गायक भिम पौडेल अन्योलमा परे।

दबङ आशिष:-नेपाली लोक गित क्षेत्रमा भविस्य खोज्दै दत्तचित्त भएर अगाडि बढीरहेका गायक भिम...... पूरा पढ्नुहोस् »

बधाई !रबि लामिछाने र निकिता पौडेलले गरे कोट म्यारिज,,

माग ७ चर्चित पत्रकार रबि लामिछानेले बिबाह गरेका छन । पहिलेको श्रीमती संगै डिर्भोस भए सगै...... पूरा पढ्नुहोस् »

रामेछापको मच्छेडाँडीमा भएको बस दुर्घटनामा : मृत्यु हुनेको संङख्या २ पुग्यो,,

अनिता थापा मगर ६ माघ, रामेछाप । रामेछापमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संङख्या २ पुगेको...... पूरा पढ्नुहोस् »

रामेछापको मच्छेडाँडीमा बस दुर्घटना १ को मृत्यु २५ घाइते ,,

अनिता थापा मगर माग ६, रामेछाप रामेछापमा बस दुर्घटना हुदा एक जनाको ज्यान गएको छ । रामेछापको...... पूरा पढ्नुहोस् »