logo

दर्सकको रोजाईमा ओबि रायमाझी।

दबङ आशिष

Loading…

दबङ आशिष:- म्युजिक भिडियोमा अभिनय गर्न चाहानेहरुको त घुईचो छ तर अभिनय रहरले होईन क्षमता र दक्षताले गरिन्छ जस्को लागि हरेक तवरले पोक्त हुनु जरुरी पनि छ। अहिलेको समयमा कथा अनुसारको पात्र बनेका छन् चर्चित मोडल ओबि रायमाझी। प्राय जसो म्युजिक भिडियोमा उनलाई देख्न सकिन्छ र दर्सको रोजाईमा पनि उनीनै छन्। छोटो समयमा अभिनय क्षेत्रमा उच्च स्थान ओगट्दै उनले हजारौं म्युजिक भिडियोमा अभिनय गरिसकेका पनि छन्। भर्खरै मात्र बजारमा आएको (नरोउ) बोलको गितमाको म्युुुुजिक भिडियोमा पनि उनलाई चर्चित अभिनेत्री अन्जली अधिकारी र रमेेश दर्नालको साथमा देख्न   सकिन्छ।

 

साई भिजन म्युजिक कम्पनी मार्फत तयार पारिएको (नरोउ) मा रबि घोतानेको आवाज र संगीत गितकार रमेश रसाइलीको उत्कृष्ट सब्द रहेको छ। बहुचर्चित गायिका सान्ती श्री परियारको सुमधुर स्वरमा सजिएको उक्त गित निर्देशक प्रकाश भट्टले निर्देशन गरेका छन् भने ओबि रायमाझीकै युटुब OBG entertainment channel बाट भिडियो सर्बजनिक गरिएको छ।

 

१३ पुष २०७५, शुक्रबार १०:५५ मा प्रकाशित

समाचार

अध्यक्ष दाहाल अस्वस्थ,,

मंगलबार, ८ माघ काठमाडौं, माघ ८ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल...... पूरा पढ्नुहोस् »

दोलखाको लामोसॉघु जिरी सडकस्थित २७ सय मिटर अग्लो खरिढुङ्गामा हिमपात सुरु,,

माघ ९, दोलखा दोलखाको उच्च स्थानमा आज बिहानदेखि हिमपात भइरहेको छ । यो वर्षको सबैभन्दा ठूलो...... पूरा पढ्नुहोस् »

सामुदायिक भवनमा रक्सी भट्टी, स्थानीय सरकार नै लाचार,,

माघ ८,रामेछाप रामेछाप जिल्लाको सुनापतिमा स्वास्थ्य संस्थाकै आँगनमा भट्टी सञ्चालन हुँदा...... पूरा पढ्नुहोस् »

ल्होछारको अवसरमा सुनापति गाउँपालिकाले तीन दिन सार्वजनिक विदा दियो ,,

अनिता थापा मगर ८ मंसिर, रामेछाप । रामेछापको सुनापति गाउँपालिकाले ३ दिन सार्वजनिक दिने भएको छ...... पूरा पढ्नुहोस् »

डेनमार्कमा मनाइयो तमु ल्होसार

कोपनहेगन, २१ जनवरी ।  ल्होसारको अबसरमा डेनमार्कमा रहेका तमुहरु भेला भएर भब्य रुपमा मनाएका...... पूरा पढ्नुहोस् »

सुनकोशी नदीमा निर्माण गरिएको अवैध कल्भर्ट बन्द गर्न माग गर्दै पर्यटन मन्त्रालयमा उजुरी ,,

  माघ ७ रामेछाप रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–१ कोथवे र सिन्धुली जिल्लाको...... पूरा पढ्नुहोस् »

“लामकि नलाम पिरती”गायक भिम पौडेल अन्योलमा परे।

दबङ आशिष:-नेपाली लोक गित क्षेत्रमा भविस्य खोज्दै दत्तचित्त भएर अगाडि बढीरहेका गायक भिम...... पूरा पढ्नुहोस् »

बधाई !रबि लामिछाने र निकिता पौडेलले गरे कोट म्यारिज,,

माग ७ चर्चित पत्रकार रबि लामिछानेले बिबाह गरेका छन । पहिलेको श्रीमती संगै डिर्भोस भए सगै...... पूरा पढ्नुहोस् »

रामेछापको मच्छेडाँडीमा भएको बस दुर्घटनामा : मृत्यु हुनेको संङख्या २ पुग्यो,,

अनिता थापा मगर ६ माघ, रामेछाप । रामेछापमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संङख्या २ पुगेको...... पूरा पढ्नुहोस् »

रामेछापको मच्छेडाँडीमा बस दुर्घटना १ को मृत्यु २५ घाइते ,,

अनिता थापा मगर माग ६, रामेछाप रामेछापमा बस दुर्घटना हुदा एक जनाको ज्यान गएको छ । रामेछापको...... पूरा पढ्नुहोस् »