logo

अँग्रेजी न्यू इयरकाअवसरमा मालिका समाज बाग्लुङ जापानको दोस्रो अधिबेशन सम्पन्न

संबाददाता

Loading…

टोकियो
जापान रहेका बागलुँग मालिका समयले अँग्रेजी नयाँबर्षको अवसर पारि दोस्रो अधिवेशन सम्पन्न गरेको छ ।
राजधान्ी टोकियोमा सम्पन्न अधिबेशनले पुन गुरु प्रसाद सापकोटाको अध्यक्षतामा उनान्तिस सदस्यिय कार्यसमिती सर्वसम्मत चयन गरेको छ ।
समितिको उपाध्यक्षहरुमा ओम प्रसाद सापकोटा बिनोद सापकोटा कृष्ण प्रसाद सापकोटा दल बहादुर कुँवर र नन्दू सापकोटा रहनु भएको छ ।त्यसैगरी सचिबमा बिष्णु सापकोटा सहसचिब जीवन सापकोटा कोषाध्यक्ष ॠषिराम सापकोटा र सहकोषाध्यक्षमा देबेन्द्र सापकोटा मनोनित हुनुभएको छ ।

समितिको सदस्यहरुमा क्रमश देबिलाल सापकोटा ,शेर बहादुर के सि ,दिपेन्द्र सापकोटा ,गोपाल के सि ,सम्झना सापकोटा ,तुल्सिदेबी सापकोटा ,ठाकुर सापकोटा ,राम्जी सापकोटा ,रामु सापकोटा ,हिमाल के सि ,ठाकुर प्रसाद सापकोटा ,रेशम बहादुर सापकोटा ,पदम रेग्मी ,भावना गौडेल सापकोटा ,डण्डपाणि सापकोटा ,झपेन्द्र सापकोटा ,ॠषिराम रेग्मि ,धनिराम सापकोटा र रोशन सापकोटा ९रामु ० छानिनु भएको छ । सल्लाहकार तारा प्रसाद सापकोटा र संरक्षक नारायणदाश सापकोटाको निर्वाचन समितिले कार्यसमिती समिती सर्वसम्मत गठन गरेको जनाईएको छ ।

जापान भ्रमणको सिलसिलामा रहनुभएका मालिकाका समाजसेवि चन्द्र प्रसाद सापकोटा तथा उहाँकी धर्मपत्नि नन्दकली सापकोटालाई सम्मान तथा अभिनन्दन समेत गरेको थियो । मालिका बाग्लुङको बिकाश निर्माणमा अग्रणी भूमिका निर्वाहा गर्दै भिभिन्न सामाजिक संघ सँस्थाहरुको नेतृत्वतहमा रहनुभएका सापकोटाले समाजसेवा मनबाट स्वतः स्फुरित हूने भएको हुँदा दुस्ख कष्टका बाबजुझ पनि आत्मा सन्तुष्टिकालागी आफु समाजसेवामा हुमिएको बताउनु भएको थियो । भने हाल सम्म संस्थाको आजीवन सदस्यता लिएका ५० जनालाई सदस्यताको प्रमाण पत्र बितरण गरिएको थियो ।अधिबेशनबाट कोषाध्यक्ष ॠषिराम सापकोटाले प्रस्तुत गर्नुभएको आर्थिक तथा प्रगती बिवरण सर्वसम्मत पारित भएको थियो । कार्यक्रममा राम्जी सापकोटाले शुभकामना मन्तब्य र तारा प्रसाद् सापकोटाले स्वागत मन्तब्य राख्नु भएको थियो । गुरु प्रसाद सापकोटा को सभापतित्व र बिष्णु सापकोटाको संचालनमा सम्पन्न कार्यक्रममा गीतकार नारायण कंडेलको सांगितिक प्रस्तुति र लोक भजनले उपस्थित सबैलाई मनोरन्जन प्रदान गर्दै समापन भएको थियो ।

१८ पुष २०७५, बुधबार २१:१६ मा प्रकाशित

समाचार

अध्यक्ष दाहाल अस्वस्थ,,

मंगलबार, ८ माघ काठमाडौं, माघ ८ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल...... पूरा पढ्नुहोस् »

दोलखाको लामोसॉघु जिरी सडकस्थित २७ सय मिटर अग्लो खरिढुङ्गामा हिमपात सुरु,,

माघ ९, दोलखा दोलखाको उच्च स्थानमा आज बिहानदेखि हिमपात भइरहेको छ । यो वर्षको सबैभन्दा ठूलो...... पूरा पढ्नुहोस् »

सामुदायिक भवनमा रक्सी भट्टी, स्थानीय सरकार नै लाचार,,

माघ ८,रामेछाप रामेछाप जिल्लाको सुनापतिमा स्वास्थ्य संस्थाकै आँगनमा भट्टी सञ्चालन हुँदा...... पूरा पढ्नुहोस् »

ल्होछारको अवसरमा सुनापति गाउँपालिकाले तीन दिन सार्वजनिक विदा दियो ,,

अनिता थापा मगर ८ मंसिर, रामेछाप । रामेछापको सुनापति गाउँपालिकाले ३ दिन सार्वजनिक दिने भएको छ...... पूरा पढ्नुहोस् »

डेनमार्कमा मनाइयो तमु ल्होसार

कोपनहेगन, २१ जनवरी ।  ल्होसारको अबसरमा डेनमार्कमा रहेका तमुहरु भेला भएर भब्य रुपमा मनाएका...... पूरा पढ्नुहोस् »

सुनकोशी नदीमा निर्माण गरिएको अवैध कल्भर्ट बन्द गर्न माग गर्दै पर्यटन मन्त्रालयमा उजुरी ,,

  माघ ७ रामेछाप रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–१ कोथवे र सिन्धुली जिल्लाको...... पूरा पढ्नुहोस् »

“लामकि नलाम पिरती”गायक भिम पौडेल अन्योलमा परे।

दबङ आशिष:-नेपाली लोक गित क्षेत्रमा भविस्य खोज्दै दत्तचित्त भएर अगाडि बढीरहेका गायक भिम...... पूरा पढ्नुहोस् »

बधाई !रबि लामिछाने र निकिता पौडेलले गरे कोट म्यारिज,,

माग ७ चर्चित पत्रकार रबि लामिछानेले बिबाह गरेका छन । पहिलेको श्रीमती संगै डिर्भोस भए सगै...... पूरा पढ्नुहोस् »

रामेछापको मच्छेडाँडीमा भएको बस दुर्घटनामा : मृत्यु हुनेको संङख्या २ पुग्यो,,

अनिता थापा मगर ६ माघ, रामेछाप । रामेछापमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संङख्या २ पुगेको...... पूरा पढ्नुहोस् »

रामेछापको मच्छेडाँडीमा बस दुर्घटना १ को मृत्यु २५ घाइते ,,

अनिता थापा मगर माग ६, रामेछाप रामेछापमा बस दुर्घटना हुदा एक जनाको ज्यान गएको छ । रामेछापको...... पूरा पढ्नुहोस् »