logo

दर्सक बटुल्दै (पान खायो मायाले) एक हप्तामै पाँच लाख भिउज।

दबङ आशिष

Loading…

 

दबङ आशिष:-चौतर्फी गन्तव्य तय गर्दै निरन्तर लम्किरहेको लोक संगीतको बिधानमा फेरि अर्को आयाम थपिएको छ। हिजोआज लोकगितको पारखी अत्याधिक मात्रामा बढीरहेको कुरा हामी सबैलाई यथावतनै छ। एक पछि अर्को गितहरुको चर्चा पारदर्शी बन्दै गैरहेको  समयमा एउटा लोकगित वा भनु अन्य गित चल्नको निमित्त भिडियो पक्षको महत्त्वपूर्ण हात रहेको हुन्छ त्यसमाथी पनि अभिनयमा अभिनय गर्ने नायक नायिकाहरुको झनै बढी भुमिका रहेको हुन्छ। लोक दोहोरी क्षेत्रको सुरुवातीकाल देखिनै निर्देशन र अभिनयमा एकक्षत्र राज गर्ने एक मात्र ब्यक्ति जस्मा निर्देशन गर्ने कला अभिनय गर्ने क्षमता छ,जस्को नाम नै काफी छ परिचयको निमित्त त्यो नाम हो शंकर बि.सि। छोटो परिधिमा लाखौं भिड्यो निर्देशन र अभिनय गर्ने बिस्वमै एक मात्र ब्यक्ति हुन् उनि अझ भनु लोकगितमा भिडियो पनि हुन सक्छ है भनेर अवगत गराउने उनी एक निर्देशक हु

https://youtu.be/S6rAwkk6G2k

पछिल्लो समय उनै निर्देशक तथा अभिनेता शंकर बि.सिको निर्देशन र चर्चित अभिनेत्री अञ्जली  अधिकारीको अभिनयमा आएको (पान खायो मायाले) बोलको लोक गितले एक हप्तामै पाँच लाख भिउज पाएको छ उक्त गितमा बहुचर्चित आधुनिक गायिका साथै मिठो आवाजकि धनी  मेलिना राईको आवाज रहेको छ भने गायक तर्फ प्रख्यात गायक राजन कार्कीको आवाज रहेको छ। शर्मिला तामाङको सब्द र सागर लामाको लयको बिजोड मिश्रण रहेको पान खायो मायालेको एरेन्ज आशिष अविरल रहेको छ, कृष्ण फिल्मको ब्यानरमा तयार पारिएको गित गोर्खा चौतारी कम्पनीले बजार ब्यबस्थापन गरेको छ। छोटो समयमा राम्रो सफलता हात पारेको गितले अझै कत्तिको सफलता चुम्छ त्यो भने हेर्न बाकिनै छ तर गितले उच्च एकाई राख्नेमा निर्देशक शंकर बि.सि भने बिस्वस्त छन ।

१८ पुष २०७५, बुधबार २३:३३ मा प्रकाशित

समाचार

अध्यक्ष दाहाल अस्वस्थ,,

मंगलबार, ८ माघ काठमाडौं, माघ ८ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल...... पूरा पढ्नुहोस् »

दोलखाको लामोसॉघु जिरी सडकस्थित २७ सय मिटर अग्लो खरिढुङ्गामा हिमपात सुरु,,

माघ ९, दोलखा दोलखाको उच्च स्थानमा आज बिहानदेखि हिमपात भइरहेको छ । यो वर्षको सबैभन्दा ठूलो...... पूरा पढ्नुहोस् »

सामुदायिक भवनमा रक्सी भट्टी, स्थानीय सरकार नै लाचार,,

माघ ८,रामेछाप रामेछाप जिल्लाको सुनापतिमा स्वास्थ्य संस्थाकै आँगनमा भट्टी सञ्चालन हुँदा...... पूरा पढ्नुहोस् »

ल्होछारको अवसरमा सुनापति गाउँपालिकाले तीन दिन सार्वजनिक विदा दियो ,,

अनिता थापा मगर ८ मंसिर, रामेछाप । रामेछापको सुनापति गाउँपालिकाले ३ दिन सार्वजनिक दिने भएको छ...... पूरा पढ्नुहोस् »

डेनमार्कमा मनाइयो तमु ल्होसार

कोपनहेगन, २१ जनवरी ।  ल्होसारको अबसरमा डेनमार्कमा रहेका तमुहरु भेला भएर भब्य रुपमा मनाएका...... पूरा पढ्नुहोस् »

सुनकोशी नदीमा निर्माण गरिएको अवैध कल्भर्ट बन्द गर्न माग गर्दै पर्यटन मन्त्रालयमा उजुरी ,,

  माघ ७ रामेछाप रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–१ कोथवे र सिन्धुली जिल्लाको...... पूरा पढ्नुहोस् »

“लामकि नलाम पिरती”गायक भिम पौडेल अन्योलमा परे।

दबङ आशिष:-नेपाली लोक गित क्षेत्रमा भविस्य खोज्दै दत्तचित्त भएर अगाडि बढीरहेका गायक भिम...... पूरा पढ्नुहोस् »

बधाई !रबि लामिछाने र निकिता पौडेलले गरे कोट म्यारिज,,

माग ७ चर्चित पत्रकार रबि लामिछानेले बिबाह गरेका छन । पहिलेको श्रीमती संगै डिर्भोस भए सगै...... पूरा पढ्नुहोस् »

रामेछापको मच्छेडाँडीमा भएको बस दुर्घटनामा : मृत्यु हुनेको संङख्या २ पुग्यो,,

अनिता थापा मगर ६ माघ, रामेछाप । रामेछापमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संङख्या २ पुगेको...... पूरा पढ्नुहोस् »

रामेछापको मच्छेडाँडीमा बस दुर्घटना १ को मृत्यु २५ घाइते ,,

अनिता थापा मगर माग ६, रामेछाप रामेछापमा बस दुर्घटना हुदा एक जनाको ज्यान गएको छ । रामेछापको...... पूरा पढ्नुहोस् »