logo

बहुचर्चित गायक बद्री पंगेनी र गायिका स्वस्तिका तिमल्सिनाको बिहेमा एक नारायण भन्डारी र शंकर बि.सि जन्ती। 

दबङ आशिष

Loading…

दबङ आशिष:-लोकदोहोरी प्रतिस्ठान जस्तो गरिमामय पदमा बसेर लोकगित संगीतको बिकास र प्रबर्द्धनका निमित्त विभिन्न परियोजनाहरु तयार पार्दै दृढता साथ लागी परेका उनै बहुचर्चित गायक तथा लोकदोहोरी प्रतिस्ठान नेपालका अध्यक्ष श्री बद्री पंगेनी ज्यु र गायिका स्वस्तिका तिमल्सिना ज्यु को बिल्कुलै नंया कोसेली “गुन्द्रीमा दरि” नामक गीति एल्बम सार्बजनिक भएको छ। पंन्चेबाजामा आधारित रहेको गितलाई परम्परागत बिहेको विषयमा बिस्तार गरिएको देखिन्छ। 

लोक प्रिय गीतकार एकनारायण भण्डारीको रचनामा सृजना गरिएको उक्त गित सरल र कर्णप्रिय बनेको छ । आशिष अविरलले संयोजन गरेको बाद्यावादनले गितमा उत्कृष्ट मिठास थपिएको छ।

 

भिडियो तर्फ अमेरिका बाट भर्खरै फर्केर निर्देशनमा ब्यस्त हुन थालेका अग्रज निर्देशक शंकर बिसीले भिडियोलाई उत्कृष्ट बनाउन मेहनत गरेका छन् । दुर्गा पौडेलको क्यामरा कमाल गज्जप देखिन्छ । नबिन घर्ति मगरको अभिनय र रंगले भिडियो लाई नौमती मय बनाएको छ । भिडियोमा निर्देशक शंकर बिसी, चर्चित मोडल द्वय महेन्द्र गौतम र रश्मि तामांगले कम्मर मर्काएर छमछमी नाचेका छन् । भिडियोको अन्तिममा रमाइलो शुटिंग रिपोर्ट समेत जोडिएकोले झन् रमाइलो भएको छ । समग्रमा विवाहको मौसम पारेर बजारमा ल्याएको यो भिडियो नेपाली लोक स्वाद बोकेर आएको छ।भिडियोलाई बद्रि पंगेनीको निजि युट्युब च्यानलबाट सार्वजानिक गरिएको छ ।

१९ पुष २०७५, बिहीबार २१:१४ मा प्रकाशित

समाचार

अध्यक्ष दाहाल अस्वस्थ,,

मंगलबार, ८ माघ काठमाडौं, माघ ८ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल...... पूरा पढ्नुहोस् »

दोलखाको लामोसॉघु जिरी सडकस्थित २७ सय मिटर अग्लो खरिढुङ्गामा हिमपात सुरु,,

माघ ९, दोलखा दोलखाको उच्च स्थानमा आज बिहानदेखि हिमपात भइरहेको छ । यो वर्षको सबैभन्दा ठूलो...... पूरा पढ्नुहोस् »

सामुदायिक भवनमा रक्सी भट्टी, स्थानीय सरकार नै लाचार,,

माघ ८,रामेछाप रामेछाप जिल्लाको सुनापतिमा स्वास्थ्य संस्थाकै आँगनमा भट्टी सञ्चालन हुँदा...... पूरा पढ्नुहोस् »

ल्होछारको अवसरमा सुनापति गाउँपालिकाले तीन दिन सार्वजनिक विदा दियो ,,

अनिता थापा मगर ८ मंसिर, रामेछाप । रामेछापको सुनापति गाउँपालिकाले ३ दिन सार्वजनिक दिने भएको छ...... पूरा पढ्नुहोस् »

डेनमार्कमा मनाइयो तमु ल्होसार

कोपनहेगन, २१ जनवरी ।  ल्होसारको अबसरमा डेनमार्कमा रहेका तमुहरु भेला भएर भब्य रुपमा मनाएका...... पूरा पढ्नुहोस् »

सुनकोशी नदीमा निर्माण गरिएको अवैध कल्भर्ट बन्द गर्न माग गर्दै पर्यटन मन्त्रालयमा उजुरी ,,

  माघ ७ रामेछाप रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–१ कोथवे र सिन्धुली जिल्लाको...... पूरा पढ्नुहोस् »

“लामकि नलाम पिरती”गायक भिम पौडेल अन्योलमा परे।

दबङ आशिष:-नेपाली लोक गित क्षेत्रमा भविस्य खोज्दै दत्तचित्त भएर अगाडि बढीरहेका गायक भिम...... पूरा पढ्नुहोस् »

बधाई !रबि लामिछाने र निकिता पौडेलले गरे कोट म्यारिज,,

माग ७ चर्चित पत्रकार रबि लामिछानेले बिबाह गरेका छन । पहिलेको श्रीमती संगै डिर्भोस भए सगै...... पूरा पढ्नुहोस् »

रामेछापको मच्छेडाँडीमा भएको बस दुर्घटनामा : मृत्यु हुनेको संङख्या २ पुग्यो,,

अनिता थापा मगर ६ माघ, रामेछाप । रामेछापमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संङख्या २ पुगेको...... पूरा पढ्नुहोस् »

रामेछापको मच्छेडाँडीमा बस दुर्घटना १ को मृत्यु २५ घाइते ,,

अनिता थापा मगर माग ६, रामेछाप रामेछापमा बस दुर्घटना हुदा एक जनाको ज्यान गएको छ । रामेछापको...... पूरा पढ्नुहोस् »