logo

आर्थिक समृद्धिको मुख्य आधार जुनार सुन्तला भएको मन्त्री ढुङगेलको भनाइ ,,,,

संबाददाता

Loading…

अनिता थापा मगर
पुस २५,रामेछाप
रामेछापमा जुना सुन्तला फस्टाउदै गएको छ । मंगलबार रामेछापको रामेछाप नगरपालिका ६ ओख्रेनीमा भएको कार्यक्रममा प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुंगेललाई स्थानीयले सुन्तलाको माला लगाइदिएका थिए । रामेछापको जुनार र सुन्तला तथा फलफुलको भन्डार समेत ओख्रेनीमा मानिन्छ । किनभने जुनार सुन्तला मध्य ७५ प्रतिशत उत्पादन ओख्रेनीमा हुने गरेको छ ।
कार्यक्रममा मन्त्री ढुंगेलले ओख्रेनीको जुनार सुन्तला उत्पादनमा बृद्धि र बिस्तार गर्नको लागी हामी लाग्नुपर्ने बताउनुभएको छ । रामेछापको जुनार सुन्तला देश तथा बिदेशमा बजार ब्यबस्था गर्नको लागी प्रदेश सरकारले सहयोग गर्ने समेत प्रतिबद्धता ब्यतm गर्नुभयो ।उहाले जुनार सुन्तलाबाटै रामेछापको पहिचान स्थापना गर्न सकिने समेत जानकारी दिनुभयो । मन्त्री ढुङगेलले रामेछापको आर्थिक समृद्धिको मुख्य आधार नै जुनार सुन्तला भएको बताउनुभयो ।

 

फोटो साभार

२५ पुष २०७५, बुधबार ०५:५९ मा प्रकाशित

समाचार

अध्यक्ष दाहाल अस्वस्थ,,

मंगलबार, ८ माघ काठमाडौं, माघ ८ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल...... पूरा पढ्नुहोस् »

दोलखाको लामोसॉघु जिरी सडकस्थित २७ सय मिटर अग्लो खरिढुङ्गामा हिमपात सुरु,,

माघ ९, दोलखा दोलखाको उच्च स्थानमा आज बिहानदेखि हिमपात भइरहेको छ । यो वर्षको सबैभन्दा ठूलो...... पूरा पढ्नुहोस् »

सामुदायिक भवनमा रक्सी भट्टी, स्थानीय सरकार नै लाचार,,

माघ ८,रामेछाप रामेछाप जिल्लाको सुनापतिमा स्वास्थ्य संस्थाकै आँगनमा भट्टी सञ्चालन हुँदा...... पूरा पढ्नुहोस् »

ल्होछारको अवसरमा सुनापति गाउँपालिकाले तीन दिन सार्वजनिक विदा दियो ,,

अनिता थापा मगर ८ मंसिर, रामेछाप । रामेछापको सुनापति गाउँपालिकाले ३ दिन सार्वजनिक दिने भएको छ...... पूरा पढ्नुहोस् »

डेनमार्कमा मनाइयो तमु ल्होसार

कोपनहेगन, २१ जनवरी ।  ल्होसारको अबसरमा डेनमार्कमा रहेका तमुहरु भेला भएर भब्य रुपमा मनाएका...... पूरा पढ्नुहोस् »

सुनकोशी नदीमा निर्माण गरिएको अवैध कल्भर्ट बन्द गर्न माग गर्दै पर्यटन मन्त्रालयमा उजुरी ,,

  माघ ७ रामेछाप रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–१ कोथवे र सिन्धुली जिल्लाको...... पूरा पढ्नुहोस् »

“लामकि नलाम पिरती”गायक भिम पौडेल अन्योलमा परे।

दबङ आशिष:-नेपाली लोक गित क्षेत्रमा भविस्य खोज्दै दत्तचित्त भएर अगाडि बढीरहेका गायक भिम...... पूरा पढ्नुहोस् »

बधाई !रबि लामिछाने र निकिता पौडेलले गरे कोट म्यारिज,,

माग ७ चर्चित पत्रकार रबि लामिछानेले बिबाह गरेका छन । पहिलेको श्रीमती संगै डिर्भोस भए सगै...... पूरा पढ्नुहोस् »

रामेछापको मच्छेडाँडीमा भएको बस दुर्घटनामा : मृत्यु हुनेको संङख्या २ पुग्यो,,

अनिता थापा मगर ६ माघ, रामेछाप । रामेछापमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संङख्या २ पुगेको...... पूरा पढ्नुहोस् »

रामेछापको मच्छेडाँडीमा बस दुर्घटना १ को मृत्यु २५ घाइते ,,

अनिता थापा मगर माग ६, रामेछाप रामेछापमा बस दुर्घटना हुदा एक जनाको ज्यान गएको छ । रामेछापको...... पूरा पढ्नुहोस् »