logo

स्थानीय सरकार र नागरिक संस्था बीचको सम्बन्ध बिषयक अन्तरक्रिया कार्यक्रम रामेछापको मन्थलीमा बुधबार सम्पन्न ,,

संबाददाता

Loading…

अनिता थापा मगर
पुस २५ रामेछाप ।
रामेछापको मन्थलीमा बुधबार स्थानीय सरकार र नागरिक संस्था बिच अन्तरसम्बन्धको बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम गैरसरकारी संस्था , यूएसएडको आर्थिक सहयोग , एफएचआई ३६० र हुराडेग दोलखाको सहजिकरणमा यो कार्यक्रम सम्पन्न भएको हो । गैसस महासंघको अध्यक्ष भुवन कुमार श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा प्रदेश नंम्बर ३ का सांसद शान्ति प्रशाद पौडेलले नागरिकहरुको समृद्धिको लागी मिलेर लाग्नुपर्नेमा जोड दिएका छन । उनले मन्थलीको बजारमा छिटैनै बाइपास सडक निर्माण गर्नको लागी मन्थली नगरपालिकालाई छिटै गर्नको लागी समेत निर्देशन दिए ।
यसैबिच कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काले नागरिकसंस्थाहरुसंग जिल्ला समन्वय समिती अबका दिनमा मिलेर काम गर्ने बताएकाछन ।

यसै गरि मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले सुसाशन बिकास गर्नको लागी मन्थली नगरपालिका तसा्रे पक्षलाई अनुगमन गराउन तयारी रहेको जानकारी दिएकाछन । त्यस्तै देखिएको सम्पुर्ण समस्याका बारेमा हामीले छलफल गरी समाधान गर्ने रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले जोड दिए । कार्यक्रममा नागरिक संस्थाहरुले गर्नुपर्ने भुमिकाको बारेमा समेत अबधारणा पत्र प्रस्तुत गरेको थिए । कार्यक्रममा सरकारी गैरसरकारी संस्थाका प्रमुख एबम प्रतिनिधि,सञ्चारकर्मी,पत्रकार नेता लगाएतको कार्यक्रममा सहभागिता थियो ।

 

२५ पुष २०७५, बुधबार १८:४४ मा प्रकाशित

समाचार

अध्यक्ष दाहाल अस्वस्थ,,

मंगलबार, ८ माघ काठमाडौं, माघ ८ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल...... पूरा पढ्नुहोस् »

दोलखाको लामोसॉघु जिरी सडकस्थित २७ सय मिटर अग्लो खरिढुङ्गामा हिमपात सुरु,,

माघ ९, दोलखा दोलखाको उच्च स्थानमा आज बिहानदेखि हिमपात भइरहेको छ । यो वर्षको सबैभन्दा ठूलो...... पूरा पढ्नुहोस् »

सामुदायिक भवनमा रक्सी भट्टी, स्थानीय सरकार नै लाचार,,

माघ ८,रामेछाप रामेछाप जिल्लाको सुनापतिमा स्वास्थ्य संस्थाकै आँगनमा भट्टी सञ्चालन हुँदा...... पूरा पढ्नुहोस् »

ल्होछारको अवसरमा सुनापति गाउँपालिकाले तीन दिन सार्वजनिक विदा दियो ,,

अनिता थापा मगर ८ मंसिर, रामेछाप । रामेछापको सुनापति गाउँपालिकाले ३ दिन सार्वजनिक दिने भएको छ...... पूरा पढ्नुहोस् »

डेनमार्कमा मनाइयो तमु ल्होसार

कोपनहेगन, २१ जनवरी ।  ल्होसारको अबसरमा डेनमार्कमा रहेका तमुहरु भेला भएर भब्य रुपमा मनाएका...... पूरा पढ्नुहोस् »

सुनकोशी नदीमा निर्माण गरिएको अवैध कल्भर्ट बन्द गर्न माग गर्दै पर्यटन मन्त्रालयमा उजुरी ,,

  माघ ७ रामेछाप रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–१ कोथवे र सिन्धुली जिल्लाको...... पूरा पढ्नुहोस् »

“लामकि नलाम पिरती”गायक भिम पौडेल अन्योलमा परे।

दबङ आशिष:-नेपाली लोक गित क्षेत्रमा भविस्य खोज्दै दत्तचित्त भएर अगाडि बढीरहेका गायक भिम...... पूरा पढ्नुहोस् »

बधाई !रबि लामिछाने र निकिता पौडेलले गरे कोट म्यारिज,,

माग ७ चर्चित पत्रकार रबि लामिछानेले बिबाह गरेका छन । पहिलेको श्रीमती संगै डिर्भोस भए सगै...... पूरा पढ्नुहोस् »

रामेछापको मच्छेडाँडीमा भएको बस दुर्घटनामा : मृत्यु हुनेको संङख्या २ पुग्यो,,

अनिता थापा मगर ६ माघ, रामेछाप । रामेछापमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संङख्या २ पुगेको...... पूरा पढ्नुहोस् »

रामेछापको मच्छेडाँडीमा बस दुर्घटना १ को मृत्यु २५ घाइते ,,

अनिता थापा मगर माग ६, रामेछाप रामेछापमा बस दुर्घटना हुदा एक जनाको ज्यान गएको छ । रामेछापको...... पूरा पढ्नुहोस् »