logo

पृथ्वीनारायण शाहको २ सय ९७ औं जन्मजयन्ती रामेछापको मन्थलीमा बिभिन्न कार्यक्रम गरि मनाइयो ।

संबाददाता

Loading…


अनिता थापा मगर
पुस २७ रामेछाप ।
नेपाल एकीकरणका महानायक पृथ्वीनारायण शाहको २ सय ९७ औं जन्मजयन्तीको अबशरमा रामेछापको मन्थलीमा बिभिन्न कार्यक्रम गरि मनाइँदएको छ । मेरा साना दुखले आजर्याको मुलुक होइन,सबै जातको फुलबारी हो सबैलाई चेतना भया भन्ने मुल नारा सहित राष्ट्रिय प्रजातन्त्र पाटी जिल्ला कार्य समिति रामेछापको आयोजनामा यो सुभकामना आदानप्रदान तथा चियापान समारोह गरेको हो । कार्यक्रममा एकीकरणका महानायक पृथ्वीनारायण शाहले १७७९ साल पुस २७ गते गोर्खामा जन्मिएका शाहले आफ्नो शासनकालमा भुरेटाकुरे राज्यलाई जोडेर नेपाल एकीकरण गरेको र त्यसैको दिनलाई राष्ट्रिय एकता दिबस भनेर मनाउदै आएको हो । चियापान समारोहमा कार्यक्रमका प्रमुख अथिति राप्रपाका केन्द्रिय सदस्य एवम नेपाल आदिबासि जनजाति बिभागका प्रमुख लालधोज लामाले पृथ्वीनारायण शाह महान राष्ट्रनिर्माता भएको बताउनुभयो । आफ्नो आमा र धर्ति सरह भएको समेत बताउनुभयो । त्यस्तै कार्यक्रममा बोल्दै राप्रपाका केन्द्रिय सदस्य सरस्वती श्रेष्ठले महानायक पृथ्वीनारायण शाहले नै नेपाल भन्ने राष्ट्रको निर्माण गरेको बताउनुभयो । उहाले १ सय ३६ वर्णलाई पनि एउटै सुत्रमा बाध्नु भएको जानकारी दिनुभयो । उहाले हाम्रो नपालै नभए हामीले हामी नेपाली भनेर कसरी गर्व गर्ने त्यसैले पृथ्वीनारायण शाहलाई यस देशको महान राष्ट्रनिर्माता भएको बताउनुभयो । त्यस्तै राप्रपाका अध्यक्ष रामचन्द्र कडेलले जन्मजयन्ती र एकताको दिबसको दिन पनि सरकारले बिदा नदिएकोमा गुनासो समेत गर्नुभयो । अहिलेको सरकार एकताबद्ध नभइ छुट्टिएर शासन गरेको समेत आरोप लगाउनुभयो । कार्यक्रममा राप्रपा रामेछापका अध्यक्ष रामचन्द्र कडेल, कबि मानबअधिकारकर्मि , बार एसोसियनका अध्यक्ष , शिक्षक बिभिन्न पत्रकार लगाएको उपस्थित भएको थियो ।

 

२७ पुष २०७५, शुक्रबार १५:५६ मा प्रकाशित

समाचार

अध्यक्ष दाहाल अस्वस्थ,,

मंगलबार, ८ माघ काठमाडौं, माघ ८ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल...... पूरा पढ्नुहोस् »

दोलखाको लामोसॉघु जिरी सडकस्थित २७ सय मिटर अग्लो खरिढुङ्गामा हिमपात सुरु,,

माघ ९, दोलखा दोलखाको उच्च स्थानमा आज बिहानदेखि हिमपात भइरहेको छ । यो वर्षको सबैभन्दा ठूलो...... पूरा पढ्नुहोस् »

सामुदायिक भवनमा रक्सी भट्टी, स्थानीय सरकार नै लाचार,,

माघ ८,रामेछाप रामेछाप जिल्लाको सुनापतिमा स्वास्थ्य संस्थाकै आँगनमा भट्टी सञ्चालन हुँदा...... पूरा पढ्नुहोस् »

ल्होछारको अवसरमा सुनापति गाउँपालिकाले तीन दिन सार्वजनिक विदा दियो ,,

अनिता थापा मगर ८ मंसिर, रामेछाप । रामेछापको सुनापति गाउँपालिकाले ३ दिन सार्वजनिक दिने भएको छ...... पूरा पढ्नुहोस् »

डेनमार्कमा मनाइयो तमु ल्होसार

कोपनहेगन, २१ जनवरी ।  ल्होसारको अबसरमा डेनमार्कमा रहेका तमुहरु भेला भएर भब्य रुपमा मनाएका...... पूरा पढ्नुहोस् »

सुनकोशी नदीमा निर्माण गरिएको अवैध कल्भर्ट बन्द गर्न माग गर्दै पर्यटन मन्त्रालयमा उजुरी ,,

  माघ ७ रामेछाप रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–१ कोथवे र सिन्धुली जिल्लाको...... पूरा पढ्नुहोस् »

“लामकि नलाम पिरती”गायक भिम पौडेल अन्योलमा परे।

दबङ आशिष:-नेपाली लोक गित क्षेत्रमा भविस्य खोज्दै दत्तचित्त भएर अगाडि बढीरहेका गायक भिम...... पूरा पढ्नुहोस् »

बधाई !रबि लामिछाने र निकिता पौडेलले गरे कोट म्यारिज,,

माग ७ चर्चित पत्रकार रबि लामिछानेले बिबाह गरेका छन । पहिलेको श्रीमती संगै डिर्भोस भए सगै...... पूरा पढ्नुहोस् »

रामेछापको मच्छेडाँडीमा भएको बस दुर्घटनामा : मृत्यु हुनेको संङख्या २ पुग्यो,,

अनिता थापा मगर ६ माघ, रामेछाप । रामेछापमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संङख्या २ पुगेको...... पूरा पढ्नुहोस् »

रामेछापको मच्छेडाँडीमा बस दुर्घटना १ को मृत्यु २५ घाइते ,,

अनिता थापा मगर माग ६, रामेछाप रामेछापमा बस दुर्घटना हुदा एक जनाको ज्यान गएको छ । रामेछापको...... पूरा पढ्नुहोस् »