logo

मनोरञ्जन

सलमान खान बने डान्सर अम्बानीकी छोरीको विवाहमा

२४ मंसिर २०७५, सोमबार २१:०२ | enepalkhabar

भारतका धनाड्य व्यापारी मुकेश अम्बानीकी छोरी ईशा अम्बानीको विवाह यही डिसेम्बर १२ मा हुँदैछ । अहिले भारतको उदयपुरको होटल उदय विलासमा विवाह अघिका कार्यक्रमहरु चलिरहेका छन । डिसेम्बर ९ मा ईशा अम्बानीको संगितको कार्यक्रम भएको थियो । जहाँ अमेरिकन पप स्टार वियोन्सेले एक रातको १५ करोड रुपैयाँ पारिश्रमिक लिएर प्रस्तुती दिएकी थिइन भने बलिउडका स्टार शाहरुख खान उनकी पत्नी गौरी खान, ऐश्वर्या राय बच्चन.. पूरा पढ्नुहोस् »

सज्जन कुमार सिँह बागलुङ लामो समयदेखि लोक सँगितको क्षेत्रमा क्रियाशिल अव्वल गायक हरि सुनार चिन्तनको मन छुने नौमती पञ्चेबाजा सँगै नाचौ आज आफ्नै युटुव यानल मार्फत हिजो सार्वजनिक भएको छ । बाल्य काल र विद्यार्थी जिवनको सँझनालाइ व्युताउने तथा गायकको जन्मगाउ गल्कोट नेरफेरको विषयबस्तुलाइ उठाइएको पञ्चेबाजा गितमा गायक हरिसुनार चिन्तनलाइ चर्चित गायिक शान्ति श्री परियारले साथ दिएकि छिन्.. पूरा पढ्नुहोस् »

ईनेपालखबर डटकम : हलिउडमा नेपाली कलाकारको सम्भावना ? यो प्रश्न सम्भवत धेरैको मन मस्तिष्कमा चलेको प्रश्न हो | पछिल्लो समय विदेशको धेरै ठाउँमा नेपाली चलचित्रको छायांकन भईरहेको अवस्थाले यस प्रश्नको केहि हद सम्मको उत्तर दिएको देखिन्छ तर मात्र सम्भावनाको हिसाबमा | तर उक्त सम्भावनालाई बढाउने काम गरेको छ रितेश चाम्सको अभिनयले | हो दर्शकबिन केहि दिन अगाडी मात्र दर्पण मिडियाको अफिसियल युटुब च्यानलबाट.. पूरा पढ्नुहोस् »

ईनेपालखबर डटकम : मिन बिष्ट नेपाली सांगीतिक क्षेत्रमा नया आयाम लिएर आउने कोशिशमा लागिपरेका एक संगीतकार | उनको नाम भर्सक सबैजना सम्म पुगेको त छैन होला तर नेपाली सांगीतिक क्षेत्र भित्र भने बेलाबखतमा बाहिर आईरहने नाम हो यो | भनिन्छ नि गीत संगीतमा चल्नको लागि केहि नया गर्नु आवश्यक छ र अहिलेको परिवेश त त्यहि अनुरुप नै चलेको छ भन्दा कुनै फरक पर्दैन | यहाँ अहिलेको सांगीतिक श्रोताको पनि फरक रोजाई छ | त्यहि.. पूरा पढ्नुहोस् »

बागलुङ २१ मँसिर जिल्लाका चर्चित पर्यटकिय गन्तव्य रुद्रताल गाँजाको दह , सिगानाको बौडेचौर र पन्चकोटमा छायाँकँन गरिएको नौमती पन्चेबाजको गित र म्युजिक भिडियो सार्वजनिक भएको छ । लामो समयदेखि नेपाली लोकसँगितको क्षेत्रमा क्रियाशिल बाँग्लुँगका सर्जक गायक हेमन्त खड्का र शान्ति श्री परियारको स्वरमा सजिएको गूराँस फूल्ने रानीवन अव विग्रीयो मन हेमन्त खड्काको आधिकारीक युटुव च्यानल मार्फत हिजो.. पूरा पढ्नुहोस् »

ईनेपालखबर डटकम : हुन त हामीलाई हेर्दा सांगीतिक माहोल निकै सानो परिधिमा सिमित छ जस्तो लाग्ला तर त्यस्तो होइन | नेपाली गीत संगीतको परिधि धेरै ठुलो भईसकेको छ | अहिले नेपाली सांगीतिक क्षेत्रमा लागिपर्नेको संख्या कम छैन | नेपालमा बसेर संगीतलाई संरक्षण गर्ने उस्तै छन् भने विदेशमा बसेर नेपाली गीत संगीतलाई माया गर्नेको संख्या पनि अहिलेको अवस्थामा कम छैन | त्यहि भित्रको एक नाम राजेश अर्याल हो | बिगत लामो.. पूरा पढ्नुहोस् »

दबङ आशिष-क्षमताको बाजि जित उसैको जस्को नबिलता अगाडी सृजनाको लडाइ चलिरहदा नेपाली लोकगित क्षेत्रमा नबोदित गायक नकुल ढकालले दोहोरी ब्याटल (उखान युद्ध) नामक गीति एल्बम स्रोता माझ ल्यराएका छ्न। रेकर्डहुदै छायांकन सम्म आउदा चर्चाको शिखरमा रहेको उक्त गितमा बहुचर्चित गायिका प्रिती आलेको आवाज रहेको छ। झट्ट सुन्दा प्रधानमन्त्रीलाइ व्यंग्य गरेजस्तो लागे पनि भित्री रहस्य फरक छ । ढकालले दर्जनौ.. पूरा पढ्नुहोस् »

सिउल ”प्रबासी भुमिमा बाग्लुङेहरुको एकता सामाजिक कार्यमा सबैको सहभागिता “ भन्ने मूल नाराका साथ बागलुङ सम्पर्क समिती दक्षिण कोरियाले नयाँ बर्ष सन २०१९ को अवसरमा डिसेम्बेर २९ तारिकमा कोरियाको राजधानी सियोलमा बाग्लुङ न्यु इयर साँगितिक साझको आयोजना गर्ने भएको छ । । जापानमा रहि नेपाली दोहोरी गितमा लागि परेका बागलुङका गायक सुर्य खड्का र लोक गायिका रितु थापा मगरले उक्त साँझमा आफ्नो प्रस्तुती.. पूरा पढ्नुहोस् »

नवराज तिमल्सिना "एकान्ते" बजारमा प्रकाशन गर्नुभन्दा पहिले नै चर्चा बटुल्न थालेको नेपाली लोक पप पन्चेबाजा गित "पानीले भिरालो खोज्यो" लोक गित संगीतको इतिहासमै अत्यधिक लगानी गरेर निर्माण गरेको मानिन्छ। उत्त गित प्रकाशन भएको केही समयमा नै सर्बत्र भाइरल समेत बनिरहेको छ। सर्जक एवं गायक वसन्त थापाको अफिसियल युटुब च्यनल मार्फत प्रकाशन गरिएको "पानीले भिरालो खोज्यो" ले समकालीन समयमा प्रकाशन भएका अरु.. पूरा पढ्नुहोस् »

समाचार

बिष्णु माझीको आवाजमा धोकाको पसल गित भिडियो सहित,

अनिता थापा मगर रेडियो रामेछाप मंसिर २४ जोगी गितको अपार सफलता संगै फेरी पनि बिशाल सोनीको नया...... पूरा पढ्नुहोस् »

भिमसेन खतिवोडाको रातो टुनी टारीखेत मुनी गित सार्बजनिक ,, भिडियो सहित,,

अनिता थापा मगर रामेछाप , मंसिर २४ लोकगितसंगितका क्षेत्रमा अनबरत रुपमा लागीरहनुभएको कलाकार...... पूरा पढ्नुहोस् »

प्रताप दासको नयाँ गीत ‘घामले जुनलाई’ सार्वजनिक ,भिडियो सहित,,

अनिता थापा मगर रामेछाप मंसिर २४ नेपाल आइडल’ पहिलो सिजनका सेकेन्ड रनरअप बनेका प्रताप दासको...... पूरा पढ्नुहोस् »

अमेरिकाको न्युयोर्कमा नेपालका श्रष्टा तथा सर्जकहरु सम्मानित गुञ्जियो कालजयी गित।

न्युयोर्क डिसेम्बर ९, नेपाली अमेरिकन कलाकार संघले हिजो नेपालका महान श्रष्टा तथा सर्जकहरुको...... पूरा पढ्नुहोस् »

आशा खड्काको अभिनयमा मसानघाट सार्बजर्निक

अनिता थापा मगर रेडियो रामेछाप मंसिर २४ निकै नै मनछुने आवाजकी धनि गायिका लक्ष्मी परियार र...... पूरा पढ्नुहोस् »

काड्मान्डौ बिश्वबिद्द्यालयमा रक्त अभियान कार्यक्रम सम्पन्न,,

अनिता थापा मगर ,रेडियो रामेछाप मंसिर २३ आज काड्मान्डौमा रक्त अभियान कार्यक्रम सम्पन्न भएको...... पूरा पढ्नुहोस् »

रामेछापमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न,,

सम्झना श्रेष्ठ, रेडियो रामेछाप मंिसर २३ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान तथा...... पूरा पढ्नुहोस् »

चीनमा भएको मिस वर्ल्ड २०१८ को उपाधी म्याक्सिकोलाई

दबङ आशिष-चीनको सान्या स्थित भएको मिस वर्ल्ड २०१८ काे उपाधि मेक्सिकाेले हात पारेको छ। टप ५ मा...... पूरा पढ्नुहोस् »

उद्योग बाणिज्य संंघकाे ११ अाै साधरणसभा सम्पन्न ,,

  अनिता थापा मगर, रेडियो रामेछाप मंसिर 22 प्रदेश नं ३ का आर्थिक मामिला तथा योजना मन्त्री...... पूरा पढ्नुहोस् »

मंसिर लागेसंगै श्रीकृष्ण बम मल्लको पन्चेबाजा गित सार्बजनिक ,,

अनिता थापा मगर रामेछाप मँसिर २२ चर्चित कलाकार श्रीकृष्ण बम मल्लको मौलिक पन्चेबाजा गित...... पूरा पढ्नुहोस् »