logo

विश्लेषण

सडकमा भाैतारिएकाे   ५ बर्षे गाेपालकाे बाल अधिकार 

२९ भाद्र २०७४, बिहीबार २१:४४ | enepalkhabar

[caption id="attachment_16884" align="aligncenter" width="275"] गाेपाल संग लेखक[/caption] सज्जन कुमार सिंह आज बाल दिबश बाल दिवशको दिन मै सडकमा भौतारिहेको एउटा ४ बर्षिय बालक सँग अाजकाे विहान वित्यो । अफिस बाट बाटो विराएर मलाई क्याम्पसचोक हुदै माथि तिर जाने मोड चल्यो । क्याम्पस गेटमा विभिन्न रँगिचंगि पहिरनमा सजिएर बसेका ५ जना बढि बच्चाहरु थिए । उनीहरु टल्कने पहिरनमा थिए र सबैको निधारमा रातो अबिर थियो । उनीहरु क्याम्पस गेट बाहिर बसेर.. पूरा पढ्नुहोस् »

एउटा मदौरु ट्याक्सि र पोखरेली माइकल

२८ भाद्र २०७४, बुधबार १७:५० | enepalkhabar

सज्जन कुमार सिँह विहानाको साढे १० भदौ महिना, चर्को घाम र  गर्मि । पोखरामा पछिल्लो चरणमा सिटी बस र  ट्याक्सिको राम्रो व्यवस्था भएको छ । पानी पर्दा बाटो नै फेवाताल हुने महानगरपालिका पोखरामा र त्यहि नगरपालिका हजारौ यात्रीलाइ गन्तव्यमा पुराउन कस्सिएका नगर बस र ट्याक्सि । यस्तै ट्याक्सिहरु सँग टक्कर हानिरहेको एउटा मदौरी ट्याक्सि । २ बर्ष देखि त्यहि मदौरी ट्याक्सि हाकिरहेका छन  पोखरेली माइकलले.. पूरा पढ्नुहोस् »

    राम थापा अविरल बागलुङ, २७ भदौ । पुस्तकालय कक्षमा छिरेर दायाँपट्टि लागेपछि केही पुराना दराज देखिन्छन् । रंगरोगनले चम्किला देखिए पनि ती वर्षौं पुराना हुन् । स्थापनाकालीन पुस्तक लेखिएको दराज उघार्दा भित्र जीर्ण पुस्तक र हस्तलिखित पत्रिका भेटिन्छन् । भारतबाट ल्याइएका पुस्तक राखेर संस्थापकले विसं २००३ मा विद्यामन्दिर पुस्तकालय खोलेका हुन् । नेपालका धेरै कम पुराना पुस्तकालयमध्ये.. पूरा पढ्नुहोस् »

  सज्जन कुमार सिँह भाद्र २१ र बारे लामो समय देखि अध्ययन गरिरहेका लेखक तथा वुद्धिजिवी डा शास्त्रदत्त पन्तले नेपालमा भारतिय र को ऐजेन्टका रुपमा मासिक तलब खाएर काम गर्ने १८ हजार भन्दा बढि रहेको बताएका छन् । १०० भन्दा बढि पुस्तक लेखेका र विशेष गरेर भारतिय खुुफिया एजेन्सी र भारत निति कै विषयमा , ८, वटा पुस्तक लेखिसकेका पन्तले यो खुलासा गरेका हुन् । एपिवन टेलिभिजनको एक अन्तवार्तामा डा. पन्तले.. पूरा पढ्नुहोस् »

डाक्टरलाई कुटेर उपचार चाहिँ कहाँ गर्ने ?

१८ भाद्र २०७४, आईतवार २०:३८ | enepalkhabar

डा पदम नेपाली कुनै समय एक चलचित्रकर्मीले भनेको सुनेथे, ुचाहे निर्देशक होस्, निर्माता, क्यामराम्यान तथा कोही पनि चलचित्र सेटको व्यक्ति, उसको पहिलो चाहना भनेको हिरो बन्ने नै हुन्छ, त्यतातिर सफलता नपाएपछि मात्र निर्देशक, निर्माता तथा अन्य विधामा हात हाल्ने हो।ु हो त्यसैगरी, भाग्यले जतातिर डोर्‍याए पनि धेरै नेपालीको चाहना डाक्टर बन्ने हुन्छ। यौटा बालकलाई पनि भोलि के बन्ने भन्यो भने ुडाक्टर.. पूरा पढ्नुहोस् »

डाक्टरलाई कुटेर उपचार चाहिँ कहाँ गर्ने ?

१८ भाद्र २०७४, आईतवार २०:३७ | enepalkhabar

डा पदम नेपाली कुनै समय एक चलचित्रकर्मीले भनेको सुनेथे, ुचाहे निर्देशक होस्, निर्माता, क्यामराम्यान तथा कोही पनि चलचित्र सेटको व्यक्ति, उसको पहिलो चाहना भनेको हिरो बन्ने नै हुन्छ, त्यतातिर सफलता नपाएपछि मात्र निर्देशक, निर्माता तथा अन्य विधामा हात हाल्ने हो।ु हो त्यसैगरी, भाग्यले जतातिर डोर्‍याए पनि धेरै नेपालीको चाहना डाक्टर बन्ने हुन्छ। यौटा बालकलाई पनि भोलि के बन्ने भन्यो भने ुडाक्टर.. पूरा पढ्नुहोस् »

सज्जन कुमार सिँह किन सकिएन टप ३ टुट्याउन ? किन असफल भए जजहरु ? के गरिन्छ ? नागरिक बाट आएको ३७ लाख २ सय ८0 भन्दा बढि एसएमको प्रति एसएम एस को रु सातको दरले आएकाृ २ करोड ९० लाख भन्दा बढि रुपैया ?के त्यो रकम फिर्ता हुन्छ ? यदि हुदैन भने त्यो नागरिकको मतको अर्थ के ? के यो एपिवान र नेपाल आइडलको नागरिक ठग्ने पोलिसी हो ? यस्ता कैयौ प्रश्न बारे।धेरैले जिज्ञासा राखेका छन् याे नागरिक बाट पैसा असुली गर्ने खेल भन्दै.. पूरा पढ्नुहोस् »

तिम्रो विर्यको मुल्य कति ?

१४ भाद्र २०७४, बुधबार १८:५४ | – सिर्जना बस्नेत

त्यो दिन अर्थात् मैले एक्काइस वर्ष पहिलाको रहस्य खुलाएको दिन । मेरो स्मृतिमा ताजै छ २०७२ असारको पहिलो त्यो हप्ता । बिस्तारै धर्ती भाँसिए जस्तो महसुस भएको थियो । अरुको लागि दिन सधै जस्तो सामान्य नै थियो । तर मेरो लागि फरक । दश बज्न दश मिनेट नै बाँकी थियो । म कोठाको ढोकामा चाबी लगाउँदै थिएँ । मोवाइलको घण्टी बज्यो । ब्यागबाट मोबाइल निकालेर मोबाइलको स्क्रिनमा आँखा दौडाएँ । मोबाइलमा सेभ रहेको.. पूरा पढ्नुहोस् »

सज्जन कुमार सिँह उसो त उत्तर कोरियाले यसरी मिसाइल परिक्षण गर्न र धम्काउन लागेको धरै बर्ष भएको छ। मंगल बार उत्तर कोरियाको राजधानी प्याङग्याङबाट जापानलाइ लक्षित गरि हानिएको मिसाइलको अर्थ हो,जापान नजिकै गरिएको दक्षिण कोरिया र अमेरिकाको सयुक्त सैन्य अभ्यासको विरोध ।यो अमेरिका र दक्षिण कोरियाको सयुक्त सैन्यको विरुद्धमा छ । २००९ यता उत्तर कोरियाले जापानलाइ निशाना बनाएर मिसाइल हानेको पहिलो पटक.. पूरा पढ्नुहोस् »

रुपा गौतम हत्याकाण्ड, को हो हत्यारा ? किन असफल भयो प्रहरी ?

७ भाद्र २०७४, बुधबार १४:२८ | सज्जन कुमार सिँह

रुपाँ गौतम हत्या काण्ड किन यसरी गुपचुप भयो ? कोहो हत्यारा ? किन पत्ता लगाउन सकेन प्रहरीले ? कि पैसाको चलखेल भयो ? कि राजनैतिक शक्तिको भरमा हत्यारालाइ उन्मिुक्ति दिइयो ? केके प्रकृया अघि बढायो प्रहरीले ?किन हामी यसरी असुरक्षित छौ ? हाम्रो सुरक्षा र प्रहरीको असफलताले समग्र शान्ति सुव्यवस्थामा कस्तो असरपार्छ ?किन बोल्न सकेनन् प्रत्यक्षदर्शिहरु ? किन मुख टालेका छन् ,मानवअधिकारवादीहरु ? किन चुप.. पूरा पढ्नुहोस् »

समाचार

अलपत्र परेका एकसिङ्गे गैँडाको अनुगमन गरिने

– नारायण ढुंगाना रत्ननगर, चितवन, ५ असोज प्राकृतिक प्रकोपका कारण दुर्लभ वन्यजन्तु एकसिङ्गे...... पूरा पढ्नुहोस् »

राजधानीमा मरेका खसीबोका भित्राउदै

  काठमाडौँ, ५ असोज महानगरीय प्रहरी प्रभाग नागढुंगाले २८ वटा मरेका खसीबोका बरामद गरेको छ...... पूरा पढ्नुहोस् »

सर्लाहीको पर्सा गाउँपालिकामा संघीय समाजवादी फोरम विजयी

सर्लाही, असोज ५ – सर्लाहीको पर्सा गाउँपालिका अध्यक्षमा संघीय समाजवादी फोरमका उम्मेदवार...... पूरा पढ्नुहोस् »

हंसपुर नपामा राजपा विजयी

  जनकपुरधाम, ४ असोज ९रासस० ः धनुषा जिल्लाको हंसपुर नगरपालिकामा राष्ट्रिय जनता पार्टीका...... पूरा पढ्नुहोस् »

दसैंमा टेलिकमको छुट, रिचार्ज गर्दा १० प्रतिशत बोनस

नेपाल टेलिकमले विजया दशमीको उपलक्ष्यमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि छुट...... पूरा पढ्नुहोस् »

राष्ट्रिय गौरवका आयोजनालाई चुस्त बनाउन निर्देशन

  काठमाडौँ, ४ असोज व्यवस्थापिका–संसद्, विकास समितिले राष्ट्रिय गौरवका आयोजनाको...... पूरा पढ्नुहोस् »

महोत्तरीका २३ वडाका नतिजा सार्वजनिक

  गौशाला, ४ असोज प्राप्त पछिल्लो मतपरिणामअनुसार महोत्तरीेमा नेपाली काँग्रेसले नौ...... पूरा पढ्नुहोस् »

एक सय ७८ वडाको मतपरिणाम सार्वजनिक

  काठमाडौँं, ४ असोज प्रदेश नम्बर २ का आठ जिल्लामा सोमबार भएको निर्वाचनको हालससम्म एक सय ७८...... पूरा पढ्नुहोस् »

सिरहामा १८ वटा वडाको मतपरिणाम, माओवादी केन्द्र अगाडि

लहान, ४ असोज स्थानीय तह निर्वाचनअन्तर्गत असोज २ गते सम्पन्न मतदानको गणना कार्य सिरहामा जारी छ...... पूरा पढ्नुहोस् »

सडक दुर्घटनामा दुईको मृत्यु

काठमाडौँ, ४ असोज तीनकुनेनजिक गए राति भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ...... पूरा पढ्नुहोस् »