logo

स्वास्थ्य

डा माधव दाहाल, नाक कान, घाँटी विशेषज्ञ अक्सिजनको कमीले श्वास नलीमा अवरोध हुन गई सुत्ने बेलामा आवाज निस्कने गर्छ । त्यसलाई स्लिप एप्निया अथवा घुर्ने समस्या भन्ने गरिन्छ । घुर्ने समस्या भएका व्यक्तिका कारण घरपरिवार तथा छरछिमेकमा निकै तनाव हुने गर्छ। घुुर्ने मानिस आफन्तबाटै टाढिनुपर्ने अवस्था सिर्जना हुन्छ । आफ्नै परिवारका सदस्य पनि सँगै सुत्न नमान्ने, छिमेकीले समेत ‘डिस्टर्ब’ भयो भन्दै.. पूरा पढ्नुहोस् »

डा गौरव ढकाल मेरुदण्ड बाङ्गिने ९स्कोलियोसिस० समस्याले विश्वका लाखौं मानिसलाई पिरोलिरहेको छ। वृद्धवृद्धा मात्र होइन बालबालिकासमेत मेरुदण्ड बाङ्गिने समस्याबाट ग्रसित छन्। जुन महिनामा विश्वभर मेरुदण्ड बाङ्गिने ९स्कोलियोसिस० समस्याबारे जनचेतना अभियान चलिरहेको छ। नेपालमा पनि ‘जुन, स्कोलियोसिस जागरुक महिना हो, केही बोलौ’ भन्ने नारासहित विविध कार्यक्रम भइरहेका छन्। स्कोलियोसिस भनेको के.. पूरा पढ्नुहोस् »

काठमाडौं । बदलिदो जिवनशैली र कामको अनिवार्यताले गर्दा आजभोली धेरै मानिसहरु राती अबेरसम्म जागै बस्ने गरेको पाइन्छ। राती अबेरसम्म जागै बस्दा केही खानेकुरा खानु स्वास्थ्यको लागि नोक्सानदायक हुने गर्दछ। यदी तपाई राती केहि खान चाहानुहुन्छ भने यी पाँच स्वास्थ्यकर तथा तथा मिठो खानेकुरा खान सक्नुहुन्छ । १। पीनट बटर र ब्राउन ब्रेड यदी तँपाई रात्रिकालिन जागिर गर्नुहुन्छ भने पीनट बटर र ब्राउन.. पूरा पढ्नुहोस् »

तोरीको तेलका यस्ता छन् फाइदा जानै र ज्ञान बाडौ

३० कार्तिक २०७५, शुक्रबार ०९:५१ | enepalkhabar

 एजेन्सी तोरीको तेल खासगरी भारत, रोम र ग्रिसमा हजारौं वर्षदेखि लोकप्रिय रहँदै आएको छ । सबैभन्दा पहिले यो ३ हजार बीसीमा भारतमा खेति गरिएको अनुमान गरिएको छ । दार्शनिक हिप्पोक्रेटसले तोरीका दानालाई केही निश्चित खालका औषधि बनाउन प्रयोग गर्थे । रोमनहरुले यसलाई रक्सी बनाउन प्रयोग गर्थे भने ग्रिकका प्रख्यात गणितज्ञ पाइथागोरसले बिच्छीले टोकेको उपचारमा प्रयोग गर्थे । यसका साथै तोरीको तेल भारत.. पूरा पढ्नुहोस् »

घाँटी धेरै खसखस गर्छ, अपनाउनुहोस् यस्ता तरिका

२९ कार्तिक २०७५, बिहीबार २०:०० | enepalkhabar

घाँटी खसखस गर्यो भन्दैमा आतिएर डाक्टरकोमा जानुभन्दा घरेलु उपचार अपनाउनु धेरै लाभदायक हुन्छ। घाँटी खसखस गर्नु र टाउको दुख्नुको सम्बन्ध चिसोसंग रहेको हुन्छ त्यसैले चिसोबाट बच्ने उपायहरु अपनाउदा पनि घाँटीको समस्याबाट बच्न सकिन्छ। घाँटी खसखस गर्यो भन्दैमा आतिएर डाक्टरकोमा जानुभन्दा घरेलु उपचार अपनाउनु धेरै लाभदायक हुन्छ। घाँटी खसखस गर्नु र टाउको दुख्नुको सम्बन्ध चिसोसंग रहेको हुन्छ.. पूरा पढ्नुहोस् »

कुन आँखा फर्फराउनु शुभ, कुन अशुभ

२६ कार्तिक २०७५, सोमबार ०६:५१ | enepalkhabar

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो अन्धविश्वास मात्र हो । आँखा वरिपरिका मांशपेशीहरू संकुचित हुँदा आँखा फर्फराउँछ । यसका केही कारणबारे जानिराखौं : १. थकान र तनावका कारण आँखा फर्फराउँछ । तनाव कम गर्न सक्नुभयो भने.. पूरा पढ्नुहोस् »

हृदयघात ( हर्ट अट्याक) के हाे , किन हुन्छ ? लक्षण सहित

२३ आश्विन २०७५, मंगलवार २३:२५ | enepalkhabar

-डा. प्रकाशराज रेग्मी, वरिष्ठ मुटुरोग बिशेषज्ञ मुटुको आकस्मिक (इमर्जेन्सी) अवस्थामा तत्काल उपचार नगरे ज्यान जाने खतरा हुन्छ । मुटुले दिमाग (गिदी) लगायत शरीरका विभिन्न अंगहरूमा रगतको साथमा अक्सिजन, ग्लुकोज र पोषण तत्वहरू आपूर्ति गर्छ । शरीरका लागी अत्यावश्यक यी वस्तुहरूको आपूर्ति रोकिएमा सबैभन्दा पहिले दिमागमा असर पर्छ । ५ मिनेटसम्म दिमागमा अक्सिजन र ग्लुकोज आपूर्ति बन्द भएको खण्डमा.. पूरा पढ्नुहोस् »

चितवन, १८ असार भरतपुर आँखा अस्पतालले ३० जनाको आँखाको नानी प्रत्यारोपण गरेको छ । गत वर्षबाट अस्पतालले तिलगंगा आँखा अस्पतालबाट आँखाको नानी ल्याएर प्रत्यारोपण गर्न शुरु गरेको हो । अस्पताल सञ्चालक समितिका अध्यक्ष चिजकुमार मास्केका अनुसार यस अवधिमा १५ देखि ७५ वर्ष उमेरसम्मका व्यक्तिको आँखाको नानी प्रत्यारोपण गरिएको छ । अस्पतालले संकलन गरेको ६ जनाको आँखाको नानी झिकेर तिलगंगाको आँखा बैंकमा.. पूरा पढ्नुहोस् »

अनसनरतडा केसीको स्वास्थ्य खतरामुक्त

१८ असार २०७५, सोमबार १०:१७ | enepalkhabar

सुर्खेत, १८ असार शनिबारदेखि जुम्लामा अनशनरत हाडजोर्नी चिकित्सक डा गोविन्द केसीको स्वास्थ्य खतरायुक्त अवस्थामा रहेको जनाइएको छ । अनशनरत डा केसीको हातखुट्टा, टाउको, छाती दुख्ने समस्या बढ्दै गएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका मेडिकल डाइरेक्टर डा पूजन रोकायाले जानकारी दिनुभयो । “२४ घण्टामा २०० मिलिलिटर मात्र पिसाब भएको छ, स्वास्थ्य दैनिकरुपमा निकै खस्किँदै गएकाले अवस्था.. पूरा पढ्नुहोस् »

बिगत केहि समय देखि बाग्लुङमा क्रियाशील सँस्था सेभ द युथ नेपालले एम्बुलेन्स किन्ने आभियान चलायको छ। आर्थिक अभाबको कारणले गर्दा किन्न भने सकिरहेको छैन । बाग्लुङ जिल्लाको सदरमुकाम हो तर अहिले बागलुङमा एउटा मात्रै एम्बुलेन्सले सेवा दिदै आइरहेको अबस्थामा अस्पतालमा बिगि्रहेको एम्बुलेन्सलाइ बनाएर चलाउने भनेर लागेको अबस्था छ। केहि रकम नपुगेकोले सहयोगी मनहरुको सहयोगले यो सामाजिक कार्य सफल.. पूरा पढ्नुहोस् »

समाचार

अध्यक्ष दाहाल अस्वस्थ,,

मंगलबार, ८ माघ काठमाडौं, माघ ८ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल...... पूरा पढ्नुहोस् »

दोलखाको लामोसॉघु जिरी सडकस्थित २७ सय मिटर अग्लो खरिढुङ्गामा हिमपात सुरु,,

माघ ९, दोलखा दोलखाको उच्च स्थानमा आज बिहानदेखि हिमपात भइरहेको छ । यो वर्षको सबैभन्दा ठूलो...... पूरा पढ्नुहोस् »

सामुदायिक भवनमा रक्सी भट्टी, स्थानीय सरकार नै लाचार,,

माघ ८,रामेछाप रामेछाप जिल्लाको सुनापतिमा स्वास्थ्य संस्थाकै आँगनमा भट्टी सञ्चालन हुँदा...... पूरा पढ्नुहोस् »

ल्होछारको अवसरमा सुनापति गाउँपालिकाले तीन दिन सार्वजनिक विदा दियो ,,

अनिता थापा मगर ८ मंसिर, रामेछाप । रामेछापको सुनापति गाउँपालिकाले ३ दिन सार्वजनिक दिने भएको छ...... पूरा पढ्नुहोस् »

डेनमार्कमा मनाइयो तमु ल्होसार

कोपनहेगन, २१ जनवरी ।  ल्होसारको अबसरमा डेनमार्कमा रहेका तमुहरु भेला भएर भब्य रुपमा मनाएका...... पूरा पढ्नुहोस् »

सुनकोशी नदीमा निर्माण गरिएको अवैध कल्भर्ट बन्द गर्न माग गर्दै पर्यटन मन्त्रालयमा उजुरी ,,

  माघ ७ रामेछाप रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–१ कोथवे र सिन्धुली जिल्लाको...... पूरा पढ्नुहोस् »

“लामकि नलाम पिरती”गायक भिम पौडेल अन्योलमा परे।

दबङ आशिष:-नेपाली लोक गित क्षेत्रमा भविस्य खोज्दै दत्तचित्त भएर अगाडि बढीरहेका गायक भिम...... पूरा पढ्नुहोस् »

बधाई !रबि लामिछाने र निकिता पौडेलले गरे कोट म्यारिज,,

माग ७ चर्चित पत्रकार रबि लामिछानेले बिबाह गरेका छन । पहिलेको श्रीमती संगै डिर्भोस भए सगै...... पूरा पढ्नुहोस् »

रामेछापको मच्छेडाँडीमा भएको बस दुर्घटनामा : मृत्यु हुनेको संङख्या २ पुग्यो,,

अनिता थापा मगर ६ माघ, रामेछाप । रामेछापमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संङख्या २ पुगेको...... पूरा पढ्नुहोस् »

रामेछापको मच्छेडाँडीमा बस दुर्घटना १ को मृत्यु २५ घाइते ,,

अनिता थापा मगर माग ६, रामेछाप रामेछापमा बस दुर्घटना हुदा एक जनाको ज्यान गएको छ । रामेछापको...... पूरा पढ्नुहोस् »