logo

समाचार

अलपत्र परेका एकसिङ्गे गैँडाको अनुगमन गरिने

५ आश्विन २०७४, बिहीबार १८:३३ | enepalkhabar

– नारायण ढुंगाना रत्ननगर, चितवन, ५ असोज प्राकृतिक प्रकोपका कारण दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडाको बासस्थान खल्बलिएको र कतिपय गैँडाको मृत्युसमेत भएकाले तिनीहरुको अवस्था पत्ता लगाउन चितवन निकुञ्जमा गैँडाको अनुगमन गरिने भएको छ । प्रकोपका कारण गैँडामा परेको असर पत्ता लगाई संरक्षणको नयाँ रणनीति निर्माणका लागि अनुगमन गर्न लागिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक.. पूरा पढ्नुहोस् »

राजधानीमा मरेका खसीबोका भित्राउदै

५ आश्विन २०७४, बिहीबार १७:०७ | enepalkhabar

  काठमाडौँ, ५ असोज महानगरीय प्रहरी प्रभाग नागढुंगाले २८ वटा मरेका खसीबोका बरामद गरेको छ । प्रभागबाट खटिएको टोलीले आज बिहान जाँचका क्रममा ना ५ ख १६८३ नम्बरको गाडीमा ल्याउँदै गरेको अवस्थामा फेला पारेको हो । प्रभागले मरेका खसीबोकासहित सवारी चालक युवराज पोखरेल, सहचालक दिपेश ढुंगाना र राजु बगालेलाई नियन्त्रणमा लिएको हो । प्रभागका प्रमुख एवं प्रहरी निरीक्षक ऋषिराम घर्तीमगरले ४१ वटा खसीबोका.. पूरा पढ्नुहोस् »

सर्लाही, असोज ५ – सर्लाहीको पर्सा गाउँपालिका अध्यक्षमा संघीय समाजवादी फोरमका उम्मेदवार किसुनदेव राय २३ सय १६ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी राजपाका दिनेश यादवले १८ सय ४० मत ल्याउनुभयो। उपाध्यक्षमा पनि संघीय समाजवादी फोरमकी इन्द्रकलादेवी साह २२ सय ७७ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी राजपाकी नुरुल खातुनले १९ सय ५१ मत ल्याउनुभएको छ.. पूरा पढ्नुहोस् »

हंसपुर नपामा राजपा विजयी

४ आश्विन २०७४, बुधबार १७:११ | enepalkhabar

  जनकपुरधाम, ४ असोज ९रासस० ः धनुषा जिल्लाको हंसपुर नगरपालिकामा राष्ट्रिय जनता पार्टीका उम्मेदवार नगर प्रमुख र उपप्रमुख पदमा विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार सो पार्टीका नगर प्रमुखका उम्मेदवार रामज्ञान मण्डल ३ हजार ३२० मत र नगर उपप्रमुखका उम्मेदवार रेणु झा ३ हजार २७६ मतसहित विजयी हुनुभएको हो । उहाँहरूको निकटतम प्रतिद्वन्द्वी नेपाली काँगे्रसका नगर प्रमुखका.. पूरा पढ्नुहोस् »

नेपाल टेलिकमले विजया दशमीको उपलक्ष्यमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि छुट योजना ल्याएको छ। रिचार्ज बोनसदेखि डाटाहरुमा उसले छुटको घोषणा गरेको छ। कम्पनीका सेवाहरुमा निम्नानुसार छुट उपलब्ध गराएको छ – १. रिचार्जमा बोनस –  जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइलमा रिचार्ज कार्डमार्फत रिचार्ज गर्दा २०७४ असोज ५ गते देखी १० गते सम्म रु. ५०।–, रु. १००।–, रु. २००।–, रु. ५००।– र रु. १०००।– का.. पूरा पढ्नुहोस् »

  काठमाडौँ, ४ असोज व्यवस्थापिका–संसद्, विकास समितिले राष्ट्रिय गौरवका आयोजनाको कार्यान्वयन अवस्था असाध्यै सुुस्त रहेको भन्दै तत्काल चुस्त बनाई दू्रत गतिमा कार्य अगाडि बढाउन सरकारका विभिन्न निकायलाई निर्देश गरेको छ । समितिका सभापति रवीन्द्र अधिकारीको अध्यक्षतामा आज बसेको समितिको बैठकले काठमाडाँै निजगढ द्रूत मार्गलगायतका राष्ट्रिय गौरवको आयोजनाका प्रक्रियागत जटिलतालाई अन्त्य गर्दै.. पूरा पढ्नुहोस् »

महोत्तरीका २३ वडाका नतिजा सार्वजनिक

४ आश्विन २०७४, बुधबार १६:०७ | enepalkhabar

  गौशाला, ४ असोज प्राप्त पछिल्लो मतपरिणामअनुसार महोत्तरीेमा नेपाली काँग्रेसले नौ वडाध्यक्षमा विजयी भएको छ । महोत्तरीमा १० नगरपालिका र पाँच गाउँपालिका छन् । अहिलेसम्म सार्वजनिक भएका २३ वडाका मतपरिणाममध्ये नेकपा माओवादी केन्द्रले छ, संघीय समाजवादी फोरम नेपाल चार, राजपा नेपाल तीन र नेपाल फोरम लोकतान्त्रिकले एउटा वडाध्यक्षमा विजयी भएको मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलले बताउनुभयो.. पूरा पढ्नुहोस् »

एक सय ७८ वडाको मतपरिणाम सार्वजनिक

४ आश्विन २०७४, बुधबार १३:०३ | enepalkhabar

  काठमाडौँं, ४ असोज प्रदेश नम्बर २ का आठ जिल्लामा सोमबार भएको निर्वाचनको हालससम्म एक सय ७८ वडाको मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन सञ्चालन केन्द्र ९जेइओसी० बाट बिहान प्राप्त पछिल्लो विवरणअनुसार, तेस्रो चरणमा निर्वाचन भएका १३६ स्थानीय तहमा कायम रहेका एक हजार २७१ वडामध्ये हालसम्म एक सय ७८ वडाको मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगकाअनुसार, सप्तरीका.. पूरा पढ्नुहोस् »

लहान, ४ असोज स्थानीय तह निर्वाचनअन्तर्गत असोज २ गते सम्पन्न मतदानको गणना कार्य सिरहामा जारी छ । आज बिहानसम्म सिरहामा विभिन्न स्थानीय तहका १८ वटा वडाको मतगणना सकिँदा नेकपा ९माओवादी केन्द्र०ले आठ वडा जितेको छ भने नेकपा ९एमाले०, संघीय समाजवादी फोरम नेपालले तीन÷तीन र नेपाली काँग्रेस र राजपाले दुई÷दुई वडामा विजय हासिल गरेका छन् । पछिल्लो प्राप्त परिणामअनुसार सिरहाको गोलबजार नगरपालिका–१ मा.. पूरा पढ्नुहोस् »

सडक दुर्घटनामा दुईको मृत्यु

४ आश्विन २०७४, बुधबार १२:०२ | enepalkhabar

काठमाडौँ, ४ असोज तीनकुनेनजिक गए राति भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । कोटेश्वरबाट गौशाला जाँदै गरेको बा६१प नम्बरको मोटरसाइकल राति करिब १ बजे पल्टिँदा चालक ललितपुर इमाडोलका ३८ वर्षीय राजु तामाङका साथै पछाडि सवार काभ्रेपलाञ्चोकका २८ वर्षीय विशाल लामाको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका तामाङ र लामालाई उपचारको क्रममा मीनभवनस्थित निजामती अस्पतालमा मृत्यु भएको.. पूरा पढ्नुहोस् »

समाचार

अलपत्र परेका एकसिङ्गे गैँडाको अनुगमन गरिने

– नारायण ढुंगाना रत्ननगर, चितवन, ५ असोज प्राकृतिक प्रकोपका कारण दुर्लभ वन्यजन्तु एकसिङ्गे...... पूरा पढ्नुहोस् »

राजधानीमा मरेका खसीबोका भित्राउदै

  काठमाडौँ, ५ असोज महानगरीय प्रहरी प्रभाग नागढुंगाले २८ वटा मरेका खसीबोका बरामद गरेको छ...... पूरा पढ्नुहोस् »

सर्लाहीको पर्सा गाउँपालिकामा संघीय समाजवादी फोरम विजयी

सर्लाही, असोज ५ – सर्लाहीको पर्सा गाउँपालिका अध्यक्षमा संघीय समाजवादी फोरमका उम्मेदवार...... पूरा पढ्नुहोस् »

हंसपुर नपामा राजपा विजयी

  जनकपुरधाम, ४ असोज ९रासस० ः धनुषा जिल्लाको हंसपुर नगरपालिकामा राष्ट्रिय जनता पार्टीका...... पूरा पढ्नुहोस् »

दसैंमा टेलिकमको छुट, रिचार्ज गर्दा १० प्रतिशत बोनस

नेपाल टेलिकमले विजया दशमीको उपलक्ष्यमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि छुट...... पूरा पढ्नुहोस् »

राष्ट्रिय गौरवका आयोजनालाई चुस्त बनाउन निर्देशन

  काठमाडौँ, ४ असोज व्यवस्थापिका–संसद्, विकास समितिले राष्ट्रिय गौरवका आयोजनाको...... पूरा पढ्नुहोस् »

महोत्तरीका २३ वडाका नतिजा सार्वजनिक

  गौशाला, ४ असोज प्राप्त पछिल्लो मतपरिणामअनुसार महोत्तरीेमा नेपाली काँग्रेसले नौ...... पूरा पढ्नुहोस् »

एक सय ७८ वडाको मतपरिणाम सार्वजनिक

  काठमाडौँं, ४ असोज प्रदेश नम्बर २ का आठ जिल्लामा सोमबार भएको निर्वाचनको हालससम्म एक सय ७८...... पूरा पढ्नुहोस् »

सिरहामा १८ वटा वडाको मतपरिणाम, माओवादी केन्द्र अगाडि

लहान, ४ असोज स्थानीय तह निर्वाचनअन्तर्गत असोज २ गते सम्पन्न मतदानको गणना कार्य सिरहामा जारी छ...... पूरा पढ्नुहोस् »

सडक दुर्घटनामा दुईको मृत्यु

काठमाडौँ, ४ असोज तीनकुनेनजिक गए राति भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ...... पूरा पढ्नुहोस् »