logo

फोटो फिचर

अनिता थापा मगर रामेछाप, मंसिर.. पूरा पढ्नुहोस् »

ईनेपालखबर डटकम : हलिउडमा नेपाली कलाकारको सम्भावना ? यो प्रश्न सम्भवत धेरैको मन मस्तिष्कमा चलेको प्रश्न हो | पछिल्लो समय विदेशको धेरै ठाउँमा नेपाली चलचित्रको छायांकन भईरहेको अवस्थाले यस प्रश्नको केहि हद सम्मको उत्तर दिएको देखिन्छ तर मात्र सम्भावनाको हिसाबमा | तर उक्त सम्भावनालाई बढाउने काम गरेको छ रितेश चाम्सको अभिनयले | हो दर्शकबिन केहि दिन अगाडी मात्र दर्पण मिडियाको अफिसियल युटुब च्यानलबाट.. पूरा पढ्नुहोस् »

ईनेपालखबर डटकम : मिन बिष्ट नेपाली सांगीतिक क्षेत्रमा नया आयाम लिएर आउने कोशिशमा लागिपरेका एक संगीतकार | उनको नाम भर्सक सबैजना सम्म पुगेको त छैन होला तर नेपाली सांगीतिक क्षेत्र भित्र भने बेलाबखतमा बाहिर आईरहने नाम हो यो | भनिन्छ नि गीत संगीतमा चल्नको लागि केहि नया गर्नु आवश्यक छ र अहिलेको परिवेश त त्यहि अनुरुप नै चलेको छ भन्दा कुनै फरक पर्दैन | यहाँ अहिलेको सांगीतिक श्रोताको पनि फरक रोजाई छ | त्यहि.. पूरा पढ्नुहोस् »

ईनेपालखबर डटकम : हुन त हामीलाई हेर्दा सांगीतिक माहोल निकै सानो परिधिमा सिमित छ जस्तो लाग्ला तर त्यस्तो होइन | नेपाली गीत संगीतको परिधि धेरै ठुलो भईसकेको छ | अहिले नेपाली सांगीतिक क्षेत्रमा लागिपर्नेको संख्या कम छैन | नेपालमा बसेर संगीतलाई संरक्षण गर्ने उस्तै छन् भने विदेशमा बसेर नेपाली गीत संगीतलाई माया गर्नेको संख्या पनि अहिलेको अवस्थामा कम छैन | त्यहि भित्रको एक नाम राजेश अर्याल हो | बिगत लामो.. पूरा पढ्नुहोस् »

यसरी ध्वस्त भए घर ः तस्विरमा ढोरपाटनको आगलागी

९ मंसिर २०७५, आईतवार १०:४१ | enepalkhabar

तस्विरः कल्याण कायस्थ [caption id="attachment_26333" align="aligncenter" width="300"] अचानक एकघरबाट सल्किएको आगोले क्रमश संगै जोडिएका घरहरु जलेर नस्ट भएका हुन् .[/caption] [caption id="attachment_26334" align="aligncenter" width="300"] आगलागि कस्ले र किन लगाएको खुल्न सकेको छैन् । उक्त स्थानमा फलेकले छाएका फल्ले घर र ढुंगाले छाएका घरहरु रहेका थिए ।[/caption] [caption id="attachment_26335" align="aligncenter" width="300"] दुई चार जना चौकिदारको भरमा घर सम्पत्ति जिम्मा लगाएर झरेका उनिहरुको घर सहित घरभित्र राखिएको.. पूरा पढ्नुहोस् »

ईनेपालखबर डटकम : गीतकार गोपी दाहालले अमेरिकाको ओहायो राज्यको सिन्सिन्याटी शहरमा एक भब्य कार्यक्रमको बीचमा आफ्नो दोस्रो एल्बम "प्रज्वल" को बिमोचन गरेका छन् | पहिलो एल्बम "उज्ज्वल" को सफलता पछि उनले दोस्रो एल्बम बिमोचन गरेका हुन् | तिहारको अवसरमा ब्रदर्स प्रोडक्सन र दर्पण मिडियाको संयुक्त आयोजनामा आयोजित "दिपावली म्युजिकल धमाका २०१८" कार्यक्रममा गोपी दाहालले बिशिष्ट व्यक्तिहरुको माझमा आफ्नो.. पूरा पढ्नुहोस् »

ईनेपालखबर डटकम : कुशल शब्द लेखन क्षेमताको कारण निकै कम समयमा नेपाली सांगीतिक क्षेत्रमा आफुलाई फरक किसिमले परिचित गराउन सफल गीतकार गोपी दाहालको दोस्रो एल्बम "प्रज्वल" यहि आउँदो शनिबार अमेरिकामा बिमोचन हुदैछ | नोभेम्बर ३ तारिखको दिन अमेरिकाको सिनसिनाटी. ओहाइयोमा ब्रदर्स प्रोडक्सन र दर्पण मिडियाको संयुक्त प्रस्तुति रहेको “दिपावली म्युजिकल धमाका २०१८” कार्यक्रममा गोपी दाहालले आफ्नो दोस्रो.. पूरा पढ्नुहोस् »

ईनेपालखबर डटकम : दर्शक श्रोताको इच्छालाई ध्यानमा राखेर हरेक पल्ट केहि फरक र रमाइलो गीत बजारमा लिएर आएका गीतकार तथा गायक गोपी दाहालको नया गीत "हिस्सी परेकी" सार्वजनिक भएको छ | दशैंको मुखमा उनले यो गीत रिलिज गरेका हुन् | सबै देशमा तथा विदेशमा रहनु हुने नेपालीहरुलाई बडा दशैँको शुभकामना दिदै उनले आफ्नो नया प्रस्तुति पेश गरेको बताएका छन् | दशैंको नजिक रिलिज गरिएको उनको यस गीतमा गाउँघरको स्वाद लिन.. पूरा पढ्नुहोस् »

बन्दिहरुलाइ  खसी प्रदान  पछि पदाधिकारि र.. पूरा पढ्नुहोस् »

 "मुलको या कुवाको पानीलाइ कर्कलाको पातमा उभाएर ठाडो घांटी लाउदै पिएको पानीको स्वाद कहाँ घरको धाराको पाईपमा हुन्छ? प्रबिधिको प्रयोग हुनुपर्छ तर लोक गित संगीतको मौलिकता मर्न हुंदैन।सकेसम्म मौलिकता र संस्कृतिलाई छेडाखानी नै गर्नुहुँदैन अनि मात्र यसको महत्व जीवन्त रहन्छ"           वरिष्ठ सर्जक एवं गायक: रमेश बि.जि. नवराज तिमल्सिना "एकान्ते" विगत दुई दशकदेखि राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान मा आबद्ध.. पूरा पढ्नुहोस् »

समाचार

बिष्णु माझीको आवाजमा धोकाको पसल गित भिडियो सहित,

अनिता थापा मगर रेडियो रामेछाप मंसिर २४ जोगी गितको अपार सफलता संगै फेरी पनि बिशाल सोनीको नया...... पूरा पढ्नुहोस् »

भिमसेन खतिवोडाको रातो टुनी टारीखेत मुनी गित सार्बजनिक ,, भिडियो सहित,,

अनिता थापा मगर रामेछाप , मंसिर २४ लोकगितसंगितका क्षेत्रमा अनबरत रुपमा लागीरहनुभएको कलाकार...... पूरा पढ्नुहोस् »

प्रताप दासको नयाँ गीत ‘घामले जुनलाई’ सार्वजनिक ,भिडियो सहित,,

अनिता थापा मगर रामेछाप मंसिर २४ नेपाल आइडल’ पहिलो सिजनका सेकेन्ड रनरअप बनेका प्रताप दासको...... पूरा पढ्नुहोस् »

अमेरिकाको न्युयोर्कमा नेपालका श्रष्टा तथा सर्जकहरु सम्मानित गुञ्जियो कालजयी गित।

न्युयोर्क डिसेम्बर ९, नेपाली अमेरिकन कलाकार संघले हिजो नेपालका महान श्रष्टा तथा सर्जकहरुको...... पूरा पढ्नुहोस् »

आशा खड्काको अभिनयमा मसानघाट सार्बजर्निक

अनिता थापा मगर रेडियो रामेछाप मंसिर २४ निकै नै मनछुने आवाजकी धनि गायिका लक्ष्मी परियार र...... पूरा पढ्नुहोस् »

काड्मान्डौ बिश्वबिद्द्यालयमा रक्त अभियान कार्यक्रम सम्पन्न,,

अनिता थापा मगर ,रेडियो रामेछाप मंसिर २३ आज काड्मान्डौमा रक्त अभियान कार्यक्रम सम्पन्न भएको...... पूरा पढ्नुहोस् »

रामेछापमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न,,

सम्झना श्रेष्ठ, रेडियो रामेछाप मंिसर २३ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान तथा...... पूरा पढ्नुहोस् »

चीनमा भएको मिस वर्ल्ड २०१८ को उपाधी म्याक्सिकोलाई

दबङ आशिष-चीनको सान्या स्थित भएको मिस वर्ल्ड २०१८ काे उपाधि मेक्सिकाेले हात पारेको छ। टप ५ मा...... पूरा पढ्नुहोस् »

उद्योग बाणिज्य संंघकाे ११ अाै साधरणसभा सम्पन्न ,,

  अनिता थापा मगर, रेडियो रामेछाप मंसिर 22 प्रदेश नं ३ का आर्थिक मामिला तथा योजना मन्त्री...... पूरा पढ्नुहोस् »

मंसिर लागेसंगै श्रीकृष्ण बम मल्लको पन्चेबाजा गित सार्बजनिक ,,

अनिता थापा मगर रामेछाप मँसिर २२ चर्चित कलाकार श्रीकृष्ण बम मल्लको मौलिक पन्चेबाजा गित...... पूरा पढ्नुहोस् »