logo

राजनीति

मुलुकलाई नै असफल बनाउने षडयन्त्र भएको ०० नेता महतो

१० आश्विन २०७५, बुधबार १४:१६ | enepalkhabar

पर्सा, १० असोज, राष्ट्रिय जनता पार्टी नेपाल राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सङ्घीयताको आडमा मुलुकलाई असफल बनाउने षडयन्त्र भएको बताउनुभएको छ । राजपा पर्साले आज वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता महतोले सङ्घीयताप्रति वितृष्णा उत्पन्न गरी मुलुकलाई नै असफल बनाउने खेलमा सङ्घीयता तथा लोकतन्त्र विरोधीहरु लागेकाले सबै राजनीतिक दल सचेत हुनुपर्नेमा जोड दिनुभयो । उहाँले कर.. पूरा पढ्नुहोस् »

ईनेपालखबर डटकम : पछिल्लो केहि समय देखि वर्तमान के.पी ओली सरकारको विरुद्धमा नेपाली कांग्रेस र नेपाली कांग्रेस भित्रको भातृ संगठन निकै खरो रुपमा उत्रेको देखिन्छ | भातृ संगठन भित्र पनि नेपाल तरुण दल यति बेला के.पी ओली सरकार विरुद्ध धेरै नै आक्रोशित बनेको छ | साउन ५ गतेको विरोध प्रदर्शनमा नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जित जंग बस्नेत र तरुण दल कार्यकर्ता माथि के.पी ओली सरकारले गरेको दमन र ज्याजति.. पूरा पढ्नुहोस् »

ईनेपालखबर डटकम : २०७५ साउन ५ गते अर्थात् हिजो शनिबार माइतीघर मण्डला देखि नया बानेश्वोर चोक युद्ध भूमिमा परिणत भएको जस्तो देखियो कारण हो नेपाल तरुण दल र प्रहरी बीचको झडप | करिब १ बजेबाट नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले माइतीघर देखि विरोध प्रदर्शन सुरु गर्दै नया बानेश्वोर चोक बढिरहेको थियो | त्यहि बखतमा नया बानेश्वोर चोक नपुग्दै नेपाल तरुण दल माथि प्रहरीले कडा बल प्रयोग गर्यो |.. पूरा पढ्नुहोस् »

ईनेपालखबर डटकम : नेपाल तरुण दल मोरङ जिल्ला कार्यसमितिको आयोजनामा २ दिने तरुण दल प्रशिक्षण कार्यक्रम बिराटनगरमा सुरु भएको छ | पछिल्लो समय नेपाल तरुण दल केन्द्रीय समिति नै निकै सक्रिय भएर अगाडी बढिरहेको बेला तरुण दल जिल्ला कार्यसमितिहरु पनि निकै जुझारु हिसाबले अगाडी बढिरहेको देखिन्छ | असार १६ र १७ गते गरी २ दिने हुने यस प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य.. पूरा पढ्नुहोस् »

काठमाडौँ, ८ जेठ प्रधानमन्त्री केपी शर्मा ओलीले जापानका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निमन्त्रणा दिनुभएको छ । आफ्नो चारवर्षे कार्यकाल सकेर स्वदेश फर्किन लागेका नेपालका लागि जापानी राजदूत मासासी ओगावामार्फत उहाँले सो निमन्त्रणा गर्नुभएको हो । राजदूत ओगावाले आज साँझ प्रधानमन्त्री ओलीसँग बिदाइ भेट गर्र्नुभएको थियो । उहाँ आफ्नो कार्यकाल सकेर मङ्गलबार स्वदेश फर्किंदै हुनुहुन्छ । भेटमा.. पूरा पढ्नुहोस् »

विराटनगर, ८ जेठ नेपाली काँग्रेसले मोरङको क्षेत्र नं ५ को जहदास्थित बुधनगरमा सोमबार क्षेत्रीय भेला सम्पन्न गरेको छ । पार्टीको संगठनलाई टोलटोलमा बलियो बनाउन र कार्यकर्तालाई प्रशिक्षण प्रदान गरी पार्टीको नीति सम्बन्धमा जनतालाई जागृत गर्नुपर्ने मुख्य उद्देश्यका साथ सो भेलाको आयोजना गरिएको थियो । नेपाली काँग्रेस क्षेत्र नं ५ का क्षेत्रीय सभापति दिलीप पोखरेलको अध्यक्षतामा भएको उक्त भेलामा.. पूरा पढ्नुहोस् »

काठमाडौं, वैशाख २९ –  नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सीमा क्षेत्रमा भारतीय ज्यादती धेरै भएकोले भारत सरकारले तत्काल कदम चाल्नुपर्ने बताएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सम्मानमा हिजो साँझ आयोजना गरिएको रात्रीभोजका अवसरमा अध्यक्ष प्रचण्डले उक्त कुरा राखेका हुन । अनौपचारिक भेटका अवसरमा प्रचण्डले सीमा क्षेत्रको समस्या तत्काल अन्त्य नभए गत वर्षको जस्तो गोविन्द.. पूरा पढ्नुहोस् »

ट्रम्प र किमबीच सिङ्गापुरमा भेट हुने

२८ बैशाख २०७५, शुक्रबार १५:०५ | enepalkhabar

 वासिङ्टन, संयुक्त राज्य अमेरिका, २७ वैशाख ९रासस÷सिन्ह्वा० अमेरिका र उत्तरकोरियाली नेताहरूबीच हुने भनिएको लामो समयदेखि प्रतिक्षा गरिएको शिखर सम्मेलन आगामी जुन १२ मा हुने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उत्तर कोरियाली नेताबीच कोरियाली प्रायद्वीपमा लामो समयदेखि देखिँदै आएको तनाव अन्त्य गर्ने र उत्तर कोरियाको आणविक हतियारबारे विश्व समुदायबाट व्यक्त चासोका बिषयमा हुने.. पूरा पढ्नुहोस् »

काठमाडौ वैज्ञानिक समाजवादी  कम्युनिस्ट  पार्टीले माेदि भ्रमणको विराेध जनाएको छ । ‘नाकावन्दी लगायतका नीति र व्यवहारबाट असहिष्णु प्रमाणित भएका प्रधानमन्त्री मोदी नेपाली जनतासँग सम्बन्ध सुधारको निम्ति यतिखेर याचक पात्र हुन्, कदापि अभिनन्दनीय होइनन् । त्यसैले अभिनन्दन कदापि नागरिक अभिनन्दन हुन सक्दैन, बरु त्यो त नेपालका दलाल शासक डफ्फाले देखाएको दलालीको कलाविहीन नौटङ्की मात्र हो,’ संयाेजक.. पूरा पढ्नुहोस् »

 काठमाडौँ, २६ वैशाख सभामुख कृष्णबहादुर महरासँग नेपालका लागि अमेरिकी राजदूत एलियाना बी टेप्लिजले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सभामुखको कार्यकक्ष सिंहदरबारमा भएको भेटवार्तामा दुई देश बीचको मित्रता, आपसी सहयोग, सहकार्य र संसदीय मैत्री संघ लगायतका विषयमा विचारविमर्श भएको थियो । भेटमा सभामुख महराले नेपाल र अमेरिका बीचको सम्बन्ध पुरानो र सौहार्दपूर्ण रहेको बताउँदै आपसी सहयोग र सहकार्य.. पूरा पढ्नुहोस् »

समाचार

बाग्लुङ बजारमा कुकुरले यसरी रोके गाडि हेनुहोस भिडियो

बाग्लुङ बजारमा कुकुरले यसरी रोके गाडि हेनुहोस...... पूरा पढ्नुहोस् »

मनब बेचबिखनको आरोपमा एक पक्राउ

बैतडी, १० असोज मनब बेचबिखनको आरोपमा प्रहरीले आज थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा...... पूरा पढ्नुहोस् »

दुवईमा घाईते भएका वानपा १३ पयुँपाटाका दिपेन्द्र पाण्डेलाई अमेरिकामा रहेका प्रवासी नेपालीहरुको सहयोग

निर्मल पौडेल पर्वत वैदेशिक रोजगारीको शिलसिलामा यूएईमा दुर्घटनामा परि घाईते भएर उपचार...... पूरा पढ्नुहोस् »

मुलुकलाई नै असफल बनाउने षडयन्त्र भएको ०० नेता महतो

पर्सा, १० असोज, राष्ट्रिय जनता पार्टी नेपाल राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले...... पूरा पढ्नुहोस् »

दक्षिण कोरियाले नेपाललाइ दियो ५५करोड अनुदान

१० असोज कोरिया सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीमको गुणस्तर अभिवृद्धि गर्न...... पूरा पढ्नुहोस् »

बराहखोलामा अभिभावक गुमाएका बालिकालाइ सहयोग रकम हस्तान्तरण

लिलाधर कडेल ताराखोला,असोज ६ बराहखोलामा स्थायी रुपमा बसोबास गर्ने स्वर्गीय गोबिन्द बगाले र...... पूरा पढ्नुहोस् »

मेयर सायब !बागलुङ बजार स्मार्ट सिटि कि कुकुर सिटि ?

दुई दिन अघि मात्रै राति माेटरसाइकल चढेर काेठातिर जाँदै गर्दा बागलुङ बजारमा भुस्याहा कुकुरले...... पूरा पढ्नुहोस् »

रेलमार्ग निर्माणका लागि घरघुरी सर्भेक्षणको काम अन्तिम चरणमा

कञ्चनपुर, ६ असोज मेची–महाकाली विद्युतीय रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना...... पूरा पढ्नुहोस् »

नेपाल मावि तारामा अतिरिक्त कार्यक्रम सम्पन्न

खगेन्द्र विश्वकर्मा । नेपाल मावि अन्तर्गत बालकलवले गरेका अान्तरिक कार्यक्रममा रस्साकसि,...... पूरा पढ्नुहोस् »

छानहुन अन्तराष्ट्रिय सम्मेलनमा भाग लिन चिन गएको नेपाली टोली स्वदेश फिर्ता

बागलुङ, ४ असोज । गत सेप्टेम्वर १३ देखि १६ सम्म, तीनदिने अन्तराष्ट्रिय तेक्वान्डो सेमिनारमा...... पूरा पढ्नुहोस् »