logo

खेलकुद

नेपाल अफगानिस्तानसँग पराजित

१ मंसिर २०७४, शुक्रबार १४:५३ | enepalkhabar

  काठमडौँ, १ मंसिर । मलेसियामा जारी एसीसी यु–१९ एसिया कपअन्तर्गत आज भएको सेमिफाइनल खेलमा नेपाल अफगानिस्तानसँग सात विकेटले पराजित भएको छ । मलेसियाको क्वालालम्पुरस्थित किन्नरारा ओभलमा टस हारेर ब्याटिङ गरेको नेपालले अफगानिस्तानलाई १०४ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा उत्रेको अफगानिस्तानले २०।३ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । अफगानिस्तानलाई जितका लागि १० रन मात्र.. पूरा पढ्नुहोस् »

  काठमाडौँ, ३० कात्तिक एसिसी उन्नाइस वर्षमुनिको युथ एशिया कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पहिलो पटक पुगेको नेपालले भोलि शुक्रबार अफगानिस्तानको सामना गर्ने भएको छ । मलेसियाको किनररा ओभल मैदानमा हुने खेलमा नेपालले विजय लक्ष्यका साथ अफगानिस्तानको सामना गर्नेछ । दुवै टोलीले अहिलेसम्म युथ एशिया कपको फाइनल पुग्न सकेको छैन । त्यसैले पनि दुवै टोली नयाँ इतिहास रच्ने दाउमा छन् । समूह ‘ए’.. पूरा पढ्नुहोस् »

मलेसियाविरुद्ध नेपालको सानदार जीत, ८ विकेटले विजयी

२८ कार्तिक २०७४, मंगलवार १४:२२ | enepalkhabar

एसीसी १९ वर्षमुनिको एसिया कप क्रिकेट अन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपाल ८ विकेटले विजयी भएको छ । नेपालले मलेसियाबाट पाएको ४६ रनको लक्ष्य ५.३ ओभरमा २ विकेट खर्चेर पूरा गर्यो । नेपालका लागि अनिला साह नटआउट २६ रन बनाए भने कप्तान दिपेन्द्रसिंह ऐरीले १२ तथा आशिफ शेखले ४ रन बनाए । बर्षाका कारण ५ घण्टा ढिलो गरी शुरु भएको खेलामा मलेसियाले १५.३ ओभरमा सबै विकेट गुमाउँदै ४५ रन मात्रै बनाउन सक्यो ।.. पूरा पढ्नुहोस् »

मलेसियामा जारी एसिसी यू–१९ एसिया कपमा नेपालले भारतविरूद्ध ऐतिहासिक जित हात पारेको छ। कप्तान दीपेन्द्र सिंह ऐरीको अलराउण्ड प्रदर्शनले नेपालले भारतलाई १९ रनले हराउँदैं इतिहास रचेको हो। नेपालले भारतलाई कुनै पनि प्रतियोगितामा पराजित गरेको यो पहिलो पटक हो। नेपालले दिएको १ सय ८६ रनको लक्ष्य पछ्याएको भारत ४८.८ ओभरमा १ सय ६६ रन बनाएर अलआउट भयो। भारतका लागि ओपनर तथा कप्तान हिमांशु रानाले.. पूरा पढ्नुहोस् »

  एएफसी यू(१९ फुटबल च्याम्पियनसिपको छनोट चरणमा नेपालले घरेलु टोली किर्गिस्तानसँग दुई शून्य गोलको पराजय ब्यहोरेको छ । किर्गिस्तानको बिस्केकस्थित डोलेन ओमुरजाकोक रंगशालामा नेपालले खेल सुरु भएको २१औं मिनेटमै गोल खाएको थियो । नेपाली रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै घरेलु टोलीका स्ट्राइकर बोरुबाइभ गुल्झिगितले गोल गरे । त्यसयता नेपालले गोल गर्न सकेन । दोस्रो हाफमा केहि सुधारिएको.. पूरा पढ्नुहोस् »

हङकङद्वारा नेपालसामु १९५ रनको लक्ष्य प्रस्तुत

२७ आश्विन २०७४, शुक्रबार १०:५७ | enepalkhabar

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङसँगको खेलमा नेपालले १९५ रनको लक्ष्य पाएको छ । हङकङको मङकोक स्थित मिसन रोड क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै १९४ रन बनाउन सक्यो । हङकङका लागि ओनर जेमी अत्किन्सनले व्यक्तिगत ७६ रनको यागदान दिए भने तनवीर अफजलले ३८ रन बनाए । नेपालका लागि सन्दिप लामिछानेले ३, करण केसी र बसन्त रेग्मीले २–२.. पूरा पढ्नुहोस् »

फुटबल खेल्दाखेल्दै एकको मृत्यु

२५ आश्विन २०७४, बुधबार १६:५८ | enepalkhabar

  गुलरिया, बर्दिया, २५ असोज विजयदशमी तथा शुभदीपावलीको अवसरमा बर्दियाको ठाकुरबाबा नगरपलिकमा आयोजित फुटबल प्रतियोगिताका क्रममा बेहोस भएका एक खेलाडीलाई मङ्गलबार उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ । स्थानीय चुरे जनजागृति क्लबले आयोजना गरेको सो प्रतियोगितामा सहभागी खेलाडी ठाकुरबाबा नगरपलिका– ३ बगनाहा निवासी १७ वर्षीय नरेश थारु खेल्दै गर्दा बेहोस भएपछि उपचारका लागि नेपालगञ्ज.. पूरा पढ्नुहोस् »

    नवलपरासी, २२ असोज मोफसलमा नै सर्वाधिक धनराशीको पुरस्कार भएको राइनो संरक्षण गोल्डकप पुरुष फुटबल प्रतियोगिता आगामी कात्तिक १० गतेबाट नवलपरासीमा शुरु हुने भएको छ । प्रतियोगितामा आयोजकसहित देश भरका ‘ए’ डिभिजनका १२ समूहको सहभागिता रहने छ । नवलपरासीको कोल्हुवामा गैँडा संरक्षणका लागि हुने यो प्रतियोगिता कात्तिक २५ गतेसम्म सञ्चालन हुनेछ । नन्द भाउजु उपभोक्ता समितिको आयोजनामा हुने उक्त.. पूरा पढ्नुहोस् »

नवलपरासी, १६ असोज नवलपरासीको भुजहवामा सम्पन्न अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको उपाधि भारत गोरखपुरका शैलेश पहलवानले हासिल गरेका छन् ।  आइतबार सम्पन्न प्रतियोगितामा शैलेशले उपाधिमाथि कब्जा जमाउन सफल भएका हुन् । यसैगरी प्रतियोगिताको उपविजेता भारतको बहराइचका राधे पहलवानले हासिल गर्न सफल भए । पहिलो स्थानका शैलेशले नगद रु पाँच हजारसहित मेडल प्राप्त गर्नुभयो भने द्वितीय स्थान ल्याउन.. पूरा पढ्नुहोस् »

    बीबीसी अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प अब आफ्नो टिप्पणीका कारण खेल जगतको निशानामा परेका छन् । ट्रम्पले शुक्रबार नेशनल फुटबल लीग ९एनएफएल० का मालिकले राष्ट्रगानको समयमा विरोध प्रदर्शन गर्ने खेलाडीलाई निकाल्नुपर्ने बताएका थिए । ट्रम्पले ती खेलाडीका लागि अपशब्द प्रयोग गरेका थिए । यसको जवाफमा सोसल मिडियामा ट्रम्पले कडा आलोचनाको सामना गर्नुपरेको थियो । एनएफएलको एक समूहका मालिकले.. पूरा पढ्नुहोस् »

समाचार

वाम गठबन्धनको चुनावी सभा पाण्डवखानीमा सम्पन्न

बागलुङ मंसिर २ आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभाको निर्वाचनलाई लक्षित गरि...... पूरा पढ्नुहोस् »

ताराखोला गाउँ पालिका  बराहखोलामा मतदाता शिक्षा

लिलाधर कंडेल हिल, मंसिर २ ताराखोला गाउँ पालिका ३ हिल बराहखोलामा मतदाता शिक्षा दिईएकाे  छ । ...... पूरा पढ्नुहोस् »

रामशरण महत भन्छन्– एम्बुस हितबहादुरले राखेको शंका छ

  काठमाण्डौ मंसिर १ नेपाली कांग्रेसका नेता डा। रामशरण महतले शुक्रबार भएको एम्बुस आक्रमण...... पूरा पढ्नुहोस् »

नेपाल अफगानिस्तानसँग पराजित

  काठमडौँ, १ मंसिर । मलेसियामा जारी एसीसी यु–१९ एसिया कपअन्तर्गत आज भएको सेमिफाइनल खेलमा...... पूरा पढ्नुहोस् »

क्षेत्रीय सभापति बज्राचार्यको निधन

  काठमाडौँ, १ मंसिर पाली काँग्रेस काठमाडौँ क्षेत्र नं ८ का सभापति जुद्धरत्न बज्राचार्यको...... पूरा पढ्नुहोस् »

भूकम्प प्रभावित जिल्लाका प्रत्येक वडामा इन्जिनियर खटाइने

  काठमाडौँ, १ मंसिर राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले मंसिर मसान्तभित्र भूकम्प प्रभावित...... पूरा पढ्नुहोस् »

जसले चुनवमा हरायो, उसैलाई जिताउन मरिहत्य गर्दै प्रचारमा

जाजरकोट, १ मंसिर कुनै बेला एकै चुनावी मैदानबाट पराजित भएका व्यक्ति अहिले आफ्नै...... पूरा पढ्नुहोस् »

“धुर्मुस सुन्तली फाउंडेशनलाई नेपाली समुदाय यूएइको सहयोग”

सचिन्द्र श्रेष्ठ, मंङ्गसिर१ ,'विपद्को घडीमा सबै नेपाली जुटौं अनिवार्य, मानवता र सद्भावको...... पूरा पढ्नुहोस् »

प्रर्याप्त कम्प्युटर नहुदा विद्यार्थीलाई सिकाइमा कठिनाइ

लिलाधर कंडेल बाग्लुङ हिल कार्तिक ३० श्री बराहखोला आधारभुत बिद्यालय ताराखोला गाउँ पालिका ३...... पूरा पढ्नुहोस् »

बाराही जंगल लजलाई दक्षिण एशियाली अवार्ड

काठमाडौँ, ३० कात्तिक पर्यटकलाई उच्चस्तरीय सेवा पु¥याएबापत नेपालको एक सुविधासम्पन्न...... पूरा पढ्नुहोस् »