logo

भिडियो

दबङ आशिष- क्षमता र सृजना फरक-फरक किसिमको हुन्छ र यो जो कोहिमा हुदैन। यहाँ कयौं मानिसहरु तपस्या गर्छन एउटा न एउटा प्रतिभामा तृप्त हुन तर सक्दैन। कसै-कसैलाई भने जन्मान्तर मिल्छ यो प्रतिभा त्यस्तै एउटा प्रतिभाले सिंगारिएकी गायिका हुन् माया पुन। उनको आवाज नैकैनै मन लोभ्याउने खाल्को छ। आफ्नो गायिकी क्षमतालाई आमश्रोता माझ चिनाउने हेतुले उनले (झ्याउकिरी) नामक लोक-पप गित बजारमा भित्र्याएकि छिन्।.. पूरा पढ्नुहोस् »

नवराज तिमल्सिना "एकान्ते" बजारमा प्रकाशन गर्नुभन्दा पहिले नै चर्चा बटुल्न थालेको नेपाली लोक पप पन्चेबाजा गित "पानीले भिरालो खोज्यो" लोक गित संगीतको इतिहासमै अत्यधिक लगानी गरेर निर्माण गरेको मानिन्छ। उत्त गित प्रकाशन भएको केही समयमा नै सर्बत्र भाइरल समेत बनिरहेको छ। सर्जक एवं गायक वसन्त थापाको अफिसियल युटुब च्यनल मार्फत प्रकाशन गरिएको "पानीले भिरालो खोज्यो" ले समकालीन समयमा प्रकाशन भएका अरु.. पूरा पढ्नुहोस् »

दबङ आशिष-भनिन्छ प्रेम अन्धो हुन्छ। प्रेमलाई उचाईले फरक पार्दैन। प्रेममा धनिगरिब,सानोठुलो,जातभात,आदि केहीले असर गर्न सक्दैन। मन मिलेसी हजारौं बन्देजहरु तोडिन्छ्न् । सोही भनाईलाई वास्तविक बनाएका छ्न् पुर्बका एक अग्लाहोचा जोडीले पछिल्लो समय सामाजिक संजाल र सोसिएल मिडियामा सर्बाधिक भाईरल बनेका बखत बिष्ट र प्रतिभा चौधरीको जोडीले सबैलाई चकित तुल्यायो। त्यस्तै अर्का जोडी भेटिएका छन पुर्बी.. पूरा पढ्नुहोस् »

दबङ आशिष- शुन्दर बस्तु कै चर्चा धेरै हुन्छ भने जस्तै हाल सामाजिक संजालमा अत्याधिक बहसको विषय बनिरहेको बहुचर्चित संगीतकार तथा गायक बसन्त थापाको नंया गित(पानीले भिरालो खोज्यो)को भिडियो सार्वजनिक भएको छ। विभिन्न अन्लाईन पत्रीकामा टिप्पणीको मार्ग बनेको उक्त गितले सार्वजनिक हुनु अगाबै आमश्रोता बीच सर्वाधिक चर्चा बटुल्न सफल भएको थियो। लोक गित क्षेत्रकै ईतिहासमा पहिलोपटक एरि क्यामाराको प्रयोग.. पूरा पढ्नुहोस् »

महानायक राजेश  हमालकाे गल्काेट महाेत्सवकाे भिडियाे.. पूरा पढ्नुहोस् »

महानायिका करिष्मा मानन्धरकाे काखमा  सुत्दै माग्ने बुढा । मुन्द्रेकाे कमेडिमा भयाे  यस्ताे रमाइलाे.. पूरा पढ्नुहोस् »

दबङ आशिष- लोकगित क्षेत्रमा एकक्षत्र राज गर्नु आम कुरा होइन। त्यसमाथि पनि आमश्रोताको मन जित्ने शैलीमा आफ्नो सृजना दिन सक्नु त झनै सहज छैन। यस्ता अनेकौं प्रस्नहरुको गहकिलो जवाफ बन्दै आएका छ्न् युवराज आचार्य।मिर्मिरेमा भाले बासेको देखि लिएर आफ्नै मन घाइते गराउछु सम्म सृजना र गायिकीको क्षमता राख्ने गायक हुन् ऊनी। गितसंगीतको मोहलाई समुद्रको छालले छेक्न सक्दैन भन्ने दृढ बिश्वासका साथ प्रदेशी.. पूरा पढ्नुहोस् »

परदेशमा रहेर गीत संगीतमा अनवरत लागिरहेका परदेशी गायक सूर्य खड्का समाजसेवी ईश्वरी कडेल,युवा गीतकार शिव अख्रेली र सुमधुर आवाज कि धनी गायिका सीता श्रेष्ठ को लोक भजन अक्षतामा केशरी सर्बत्र बजार मा उपलब्ध भएको छ। बिहानीको सुरुवात आफ्ना-आफ्ना आराध्यदेब र इष्टदेवको पूजापाठ गरी सुरु गरिने हाम्रो परम्परा। र उमेर छिप्पिँदै जाँदा आस्तिकतामा अझ बढी विश्वास गर्ने हामी र हाम्रो समाजको धार्मिक.. पूरा पढ्नुहोस् »

तिहारमा प्रदेशीलाइ रुवाउने गित (भिडियाे)

२१ कार्तिक २०७५, बुधबार ०३:४७ | enepalkhabar

लाखाै प्रदेशीकाे प्रतिनिधित्व गर्नेे गित । तिहार अायाे मखमली फुल्याे । स्वर शब्द संगित सज्जन कुमार सिंह.. पूरा पढ्नुहोस् »

मुन्द्रेको कमेडि प¥यो ट्रेन्डिङमा ( भिडियो सहित)

२० कार्तिक २०७५, मंगलवार २१:३४ | enepalkhabar

काठमाण्डौ लामो समयदेखि नेपाली हास्यव्यँगको क्षेत्रमा लागि परेका नेपालका चर्चित हाास्य कलाकार तथा पछिल्ल्लो समय चलचित्रमा पनि जमेका जित नेपाल अर्थात मुन्द्रेले हिजोबाट सुरु गरेको मुन्द्रेको कमेडि क्लवलाइ वाहवाही आएको छ । उनको कार्यक्रम अहिले युटुटवमा पनि निकै हेरिए सँगै उनको चर्चा चुलिएको छ । युटुवमा उनको यो कार्यक्रम ट्रेडिङमा परेको छ । दर्शक स्रोताको माया र प्रतिक्रियाले निकै.. पूरा पढ्नुहोस् »

समाचार

दर्शकलाई थप उर्जा मिल्ने माया पुनको लोक-पप गित (झ्याउकिरी)

दबङ आशिष- क्षमता र सृजना फरक-फरक किसिमको हुन्छ र यो जो कोहिमा हुदैन। यहाँ कयौं मानिसहरु तपस्या...... पूरा पढ्नुहोस् »

सर्जक एवं गायक वसन्त थापाको अहिले सम्मकै सर्बोउत्कृष्ठ लोक पप पन्चेबाजा गित “पानीले भिरालो खोज्यो” मा गायिका सीता श्रेष्ठले देखाइन आफ्नो स्वर-कौशल!!! (पूरा भिडियो सहित)

नवराज तिमल्सिना "एकान्ते" बजारमा प्रकाशन गर्नुभन्दा पहिले नै चर्चा बटुल्न थालेको नेपाली लोक...... पूरा पढ्नुहोस् »

पुर्बको दमकमा भेटिए दोस्रो अग्लाहोचाको जोडी श्रीमति भन्छिन् बोकेरै खोला तार्छु।

दबङ आशिष-भनिन्छ प्रेम अन्धो हुन्छ। प्रेमलाई उचाईले फरक पार्दैन। प्रेममा...... पूरा पढ्नुहोस् »

पुर्बको दमकमा भेटिए दोस्रो अग्लाहोचाको जोडी श्रीमति भन्छिन् बोकेरै खोला तार्छु।

पुर्बको दमकमा भेटिए दोस्रो अग्लाहोचाको जोडी श्रीमति भन्छिन् बोकेरै खोला तार्छु। दबङ...... पूरा पढ्नुहोस् »

वसन्त थापाको नंया गित (पानीले भिरालो खोज्यो) सार्वजनिक गरिएको दुई धन्टामै ४२ सय भिउज।

दबङ आशिष-शुन्दर बस्तु कै चर्चा धेरै हुन्छ भने जस्तै हाल सामाजिक संजालमा अत्याधिक बहसको विषय...... पूरा पढ्नुहोस् »

बडिगार्ड महाेत्सव भाेलिबाट पर्यटन मन्त्री अधिकारीले उद्घाटन गर्ने

बागलुङ, ३० कार्तिक – प्रथम बडिगाड महोत्सव तथा पौंदि न्वागी मेला २०७५ को तयारी पुरा भएको छ...... पूरा पढ्नुहोस् »

रत्ननगरमा पुर्विक्षेत्र महाेत्सव सुरु

कार्तिक ३० गते । पूर्वी चितवनको रत्ननगरमा आज शुक्रवारबाट पूर्वी क्षेत्र महोत्सव सुरु भएको छ...... पूरा पढ्नुहोस् »

चर्चित संगितकार तथा गायक बसन्त थापाको नयाँ गित (पानीले भिरालो खोज्यो)मा गायिका सीता श्रेष्ठ नै किन?

दबङ आशिष असली सुनको चिनारी सुनारलाई मात्र जानकारी हुन्छ। यो त सबैलाई अवगतनै छ। यो कुनै...... पूरा पढ्नुहोस् »

घाँटी धेरै खसखस गर्छ, अपनाउनुहोस् यस्ता तरिका

घाँटी खसखस गर्यो भन्दैमा आतिएर डाक्टरकोमा जानुभन्दा घरेलु उपचार अपनाउनु धेरै लाभदायक...... पूरा पढ्नुहोस् »

आशा नै नगरिएको लगानी लोक पप गित “पानीले खोज्यो भिरालो” बजारमा आउने तयारिमा कति हो त लगानी…..????

दबङ आशिष:- कस्ले मुल्यांकन गर्न सक्छ साधारण लोक गितमा पनि लाखौंको लगानी हुन सक्छ? लोकगित...... पूरा पढ्नुहोस् »